समाचार

कांग्रेस पोखरा १७ मा विवाद, बिशेष आन्तरिक अभियान रोक्न असन्तुष्ट कार्यकर्ताको माग

3 years ago Samaya Dristi Comments Off on कांग्रेस पोखरा १७ मा विवाद, बिशेष आन्तरिक अभियान रोक्न असन्तुष्ट कार्यकर्ताको माग
कमल पौडेल अथक पोखरा २७, साउन नेपाली कांग्रेस पोखरा १७ का असन्तुष्ट कार्यकर्ताहरुले शनिवार वडामा हुन लागेको बिशेष आन्तरिक अभियान रोक्न माग गरेका छन् । शुक्रवार नेपाली कांग्रेस पार्टी कार्यालय चिप्लेढुंगामा पुगेर उनीहरुले सो अभियान रोक्न माग गरेका हुन् । असन्तुष्ट कार्यकर्ताहरुले जिल्ला सभापति किशोरदत्त वराललाई भेटेर बर्तमान इकाई सभापति विरुद्ध अविश्वासको पत्र बुझाउँदै अभियान थप समाचार

अभियन्ता र पत्रकार आरकेलाई पक्राउ पुर्जी

3 years ago Samaya Dristi Comments Off on अभियन्ता र पत्रकार आरकेलाई पक्राउ पुर्जी
कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता तथा स्वतन्त्र पत्रकार आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पत्रकारिता क्षेत्रमा देखिएका विकृतिमाथि प्रहार गरेकै कारण पर्वत प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । अभियन्ता गिरीले लामो समयदेखि सामाजिक वेथिती र कालीगण्डकी दोहनविरुद्ध खबरदारी गर्दै आएका छन् । सामाजिक सञ्जालमा पर्वतको पत्रकारितामा देखिएका विकृत पक्षको भण्डाफोर गरेकै कारण थप समाचार

महिलालाई ३३ प्रतिशत होइन, समान सहभागिताःअध्यक्ष हमाल

3 years ago Samaya Dristi Comments Off on महिलालाई ३३ प्रतिशत होइन, समान सहभागिताःअध्यक्ष हमाल
पोखरा । अखिल नेपाल महिला संघकी केन्द्रीयअध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकीछन् । महिलाहरूको क्षमताअभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागितानै अनेम संघको प्रमुख मुद्धा रहेको उनले बताइन् । अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछिआयोजितपत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा ३३ प्रतिशत महिलाको सहभागिता रहने कानुनी थप समाचार

संस्थापक अध्यक्ष ज्ञवालीको निधनप्रति हुर्जाद्वारा शोक व्यक्त

3 years ago Samaya Dristi Comments Off on संस्थापक अध्यक्ष ज्ञवालीको निधनप्रति हुर्जाद्वारा शोक व्यक्त
पोखरा २२ साउन । मानवअधिकार पत्रकार संघ हुर्जाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको निधनप्रति संस्थाले शोक व्यक्त गरेको छ । संघका महासचिव सुशील श्रेष्ठद्वारा सोमवार जारी विज्ञप्तिमा मानवअधिकार पत्रकार संघ हुर्जाका संस्थापक अध्यक्ष ज्ञवालीको ५५ वर्षमा भएको निधनले संघलाई अभिभावकविहीन तुल्याएको उल्लेख छ । विज्ञप्तिमा गुल्मीको थोर्गामा जन्मेका ज्ञवाली २०६० सालमा तत्कालीन विद्रोहीको गोलीबाट मृत्यु थप समाचार

‘प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याऔँ ः मुख्यमन्त्री पाण्डे

3 years ago Samaya Dristi Comments Off on ‘प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याऔँ ः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याउनुपर्ने बताएका छन् । ‘हाम्रो योजना छनौट प्रक्रियालाई अझै वैज्ञानीक बनाउनुपर्नेछ’ उनले भने ‘आगामी वर्षदेखि प्रदेश सरकारले योजना बैंक मार्फत स्थानीय तहबाट योजना संकलन गरी प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्नेछ ।’ प्रदेश नीति तथा योजना आयोगको अगुवाईमा प्रदेश भित्रका ८५ थप समाचार

कास्की क्षेत्र नं ३ मा अगुवा महिला प्रशिक्षण

3 years ago Samaya Dristi Comments Off on कास्की क्षेत्र नं ३ मा अगुवा महिला प्रशिक्षण
कमल पौडेल अथक पोखरा १९, साउन नेपाल महिला संघ कास्की क्षेत्र नं ३ ले शुक्रवार अगुवा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संघले पोखरा २५ हेम्जामा आयोजना गरेको सो कार्यक्रममा १५० जना महिलाहरुको सहभागित रहेको थियो । प्रशिक्षण कार्यक्रमको माछापुच्छे« गाउँपालिकाका उप प्रमुख सीता अधिकारी, नेपाली कांग्रेस गण्डकी सदस्य सीता गुरुङ, प्राध्यापक सँघ कास्कीका थप समाचार

पोखराको भूमि तथा सम्पत्ति करमा भारी बृद्धि, करदाता असन्तुष्ट

3 years ago Samaya Dristi Comments Off on पोखराको भूमि तथा सम्पत्ति करमा भारी बृद्धि, करदाता असन्तुष्ट
कमल पौडेल अथक पोखरा, १८ साउन पोखरा महानगरपालिका कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ को लागि न्युनतम ५२ प्रतिशतदेखि अधिकतम २ सय प्रतिशत बढी कर बृद्धि गरेको छ । जिल्ला मालपोत कार्यालय कास्कीले तयार पारेको करको दर रेट महानगरपालिकाले समायोजन गरेपछि करको दरमा भारी बृद्धि भएको हो । महानगरपालिका कार्यालयले यही साउन १ गतेदेखि सो करको दर थप समाचार

स्थापना दिवसमा लायन्स क्लब अफ चौतारीको भविष्य निर्माण मा.विमा वृक्षारोपण

3 years ago Samaya Dristi Comments Off on स्थापना दिवसमा लायन्स क्लब अफ चौतारीको भविष्य निर्माण मा.विमा वृक्षारोपण
  पोखरा, साउन १७ गते लायन्स क्लब अफ चौतारीको स्थापना दिवसको उपलक्ष्यमा पोखरा महानगरपालिका वडा २१ स्थित भविष्य निर्माण मा.विमा वृक्षारोपण एवं मोटिबेशन कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । सो कार्यक्रममा क्लबका अध्यक्ष सागर ऐर, डिष्टिक चिफ एडभाइजर प्रजापति बास्तोला र पूर्व अध्यक्ष एवं पदाधिकारीले वृक्षारोपण गर्नुभयो । सो अवसरमा बोल्दै ला. मोहन खड्काले शहरबाट थप समाचार

कास्की जिल्लाको शान्ति सुरक्षा थप कडा वनाउने

3 years ago Samaya Dristi Comments Off on कास्की जिल्लाको शान्ति सुरक्षा थप कडा वनाउने
कमल पौडेल अथक पोखरा १७, साउन कास्की जिल्लाको शान्ति सुरक्षा थप कडा वनाउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार्यालयले आज आयोजना गरेको बार्षिक प्रगति समीक्षा कार्यक्रममा सो कुराको जानकारी गराएको हो । पोखरामा पछिल्लो समयमा चोरी र वैंकिङ कसुरका घटना बढेको भन्दै तत्काल त्यसमा निगरानी बढाईएको प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी श्रवणकुमार थप समाचार

दुई नाटक मञ्चन सुरु नाटक बुकिङ शो मार्फत देखाइने

3 years ago Samaya Dristi Comments Off on दुई नाटक मञ्चन सुरु नाटक बुकिङ शो मार्फत देखाइने
पोखरा १४ साउन कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर तयार भएको ‘दुई नाटक’ मञ्चन सुरु भएको छ । नाटकलाई पहिलो दिन ‘प्रिमियर शो’ मार्फत गन्धर्व नाटकघरमा मञ्चन गरिएको हो । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक अब भने थप समाचार