समाचार

अल्जाईमरको क्षेत्रमा मिलेर काम गर्न स्थानीय सरकारलाई आग्रह

3 years ago Samaya Dristi Comments Off on अल्जाईमरको क्षेत्रमा मिलेर काम गर्न स्थानीय सरकारलाई आग्रह
पोखरा, असौज ४ । अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ नागरिकहरुलाई प्रायः लाग्ने अल्जाईमरबाट पीडित रोगीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशिल हुनु पर्ने थप समाचार

राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई

3 years ago Samaya Dristi Comments Off on राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई
राधा–लक्ष्मी स्मृति पुरस्कार शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका शिक्षासेवी चतुरमान श्रेष्ठलाई अर्पण गरिने भएको छ । साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित छ । उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ । प्रतिष्ठानले थप समाचार

तीजको खुसी

3 years ago Samaya Dristi Comments Off on तीजको खुसी
कसैका लागी कुनै जात बिशेषका लागी तीज हो भन्नेहरु पनि छन समाजमा तीजलाई भड्किलो बनाउन सहयोग गर्नेहरु पनि छन समाजमा पार्टी प्यालेस र होटलमा दर खाने हुने खानेहरुपनि छन समाजमा लामाचौर तिज मेलाको भिडमा देखीएको यो खुशी समग्रमा नेपाली महिलाहरुको खुसी बनेको छ यो चाड तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

लामाचौर तीज मेला

3 years ago Samaya Dristi Comments Off on लामाचौर तीज मेला
लामाचौर तीज महोत्सवको समापन समारोहको समुद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि शरतसिंह भण्डारी तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

धम्पुसदेखि झिझिर्का हुँदै हेम्जासम्म हाइकिङ सम्पन्न

3 years ago Samaya Dristi Comments Off on धम्पुसदेखि झिझिर्का हुँदै हेम्जासम्म हाइकिङ सम्पन्न
पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङ भाग ३८ धम्पुसदेखि ह्याम्जाकोट होमस्टे, धिताल, अस्ताम हुर्दै हेम्जा मिलनचोकसम्म गरिएको छ । महिनाभर काममा व्यस्त रहने सबै प्रकारका जागिरे, र्दैनिक घरायसी काममा व्यस्त रहने गृहणी महिला दिदीबहिनी तथा विद्यार्थी, प्रोफेसर, डाक्टरहरु सबै क्लबले थप समाचार

काठमाडौं फोटोग्राफर संघमा हरि घिमिरे

3 years ago Samaya Dristi Comments Off on काठमाडौं फोटोग्राफर संघमा हरि घिमिरे
३० भाद्र काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८ औं अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेसनबाट हरि घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशमराज पन्डित, सहसचिवमा रण बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुशील ज्ञवाली चयन भएका छन् । सदस्यहरुमा हरी ज्ञवाली, किशोर रीजाल, कालिका थप समाचार

सहारा खेलकुद पत्रकारिता पुरस्कार यस बर्ष फोटो पत्रकार पुनलाई

3 years ago Samaya Dristi Comments Off on सहारा खेलकुद पत्रकारिता पुरस्कार यस बर्ष फोटो पत्रकार पुनलाई
पोखरा २८, भदौं सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस बर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत हुनुहुने भएको छ । सहारा क्लवले हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लवले जनाएको छ । प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते क्लवको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको क्लवका थप समाचार

पोखरा महानगरपालिका र कोइकाबिच हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

3 years ago Samaya Dristi Comments Off on पोखरा महानगरपालिका र कोइकाबिच हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर
पोखरा, २८ गते । पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ । सो पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युन यंग लीले हस्ताक्षर गर्नुभएको हो । पोखरा महानगरपालिका र कोइका बिचको थप समाचार

जरोटुप्पोमा कुशे औंशी तथा मोती विमर्श

3 years ago Samaya Dristi Comments Off on जरोटुप्पोमा कुशे औंशी तथा मोती विमर्श
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १५८ औं मोती जयन्तीको अवसर पारेर कुशै औंशी तथा मोती विमर्श कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्थापनाकालदेखि नेपाली साहित्यका विशिष्ट प्रतिभाको जन्मजयन्तीलाई जरो मानेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानले भाषा साहित्य र संस्कृतिको संरक्षणमा उल्लेख्य योगदान दिएको बताए । थप समाचार

कांग्रेस नेता भोजवहादुरको स्मृतिमा न्यानो स्वीटर वितरण

3 years ago Samaya Dristi Comments Off on कांग्रेस नेता भोजवहादुरको स्मृतिमा न्यानो स्वीटर वितरण
कमल पौडेल अथक पोखरा २८, भदौरे, कास्की नेपाली कांग्रेस कास्कीका नेता स्वर्गीय भोजबहादुर गुरुङ सिकन्दरको तेस्रो स्मृति सभाको अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिका ४ भदौरेमा रहेको बहादुरे माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरिएको छ । स्वर्गीय भोजवहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा विहीवार उक्त न्यानो स्वीटर वितरण गरिएको हो । विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म थप समाचार