समाचार

होटलको कोठाबाट रेडपाण्डाको छालासहित चारजना पक्राउ

5 years ago Samaya Dristi 0
सुर्खेत, २ असोज रेडपाण्डाको छालासहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर-८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । रेडपाण्डाको छालासहित पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका-८ का मनबहादुर बुढा, ठाँटिकाँध गाउँपालिका-१ का विष्णु रावत, नारायण नगरपालिका–१० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक थप समाचार

छोटो समय भए पनि राम्रो काम गरेर देखाउने छौँ : मुख्यमन्त्री शाक्य

5 years ago Samaya Dristi 0
सिन्धुली, २ असोज ।  बागमती प्रदेशकी मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यले छोटो समयमा राम्रो काम गरेर देखाउने ढंगले आफ्नो नेतृत्वको सरकार लागिपरेको  बताएकी छन् । शनिबार एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रममा मुख्यमन्त्री शाक्यले पार्टी फुटेका कारण आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेकाले छोटो समय भए पनि राम्रो काम गरेर देखाउने बताएकी हुन् । ‘हामीले विश्वासको मत थप समाचार

लमजुङको कुन्छा स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा सुरु

5 years ago Samaya Dristi 0
लमजुङ, २ असोज  । लमजुङको सुन्दरबजार नगरपालिका–१ को कुन्छा स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । स्वास्थ्यचौकीमा बिहीबारबाट सुरक्षित गर्भपतन सेवा सुरु भएको सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । चेतनाको अभावमा विभिन्न शारीरिक समस्या भोग्न बाध्य स्थानीयलाई अब सहज हुनेछ । महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा सुरु गरिएको हो । स्थानीयले स्वास्थ्यकर्मीको सल्लाहमा सुरक्षित थप समाचार

फेवा मिच्नेहरू चैनले सुत्न पाउँदैनन् : देवकोटा

5 years ago Samaya Dristi 0
पोखरा, २ असोज   । माओवादी केन्द्रको भ्रातृसंस्था योङ कम्युनिस्ट लिग (वाईसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटाले भ्रष्टाचार गर्ने र फेवा मिच्नेलाई चैनले सुत्न नदिने चेतावनी दिएका छन् । तालको जग्गा हडपेर संरचना बनाउनेलाई सडकमा ल्याउने उनले बताए । ‘सरकारसँग विनम्र आग्रह गर्छौं कि फेवाको सबै जग्गा राज्यको नाममा ल्याओस् । नभए कसले तालको जग्गा थप समाचार

६६ दिनसम्म किन विस्तार भएन मन्त्रिपरिषद् ?

5 years ago Samaya Dristi 0
काठमाडौं, १ असोज । असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन  पुग्यो । सुरुमा ५ सदस्यीय मन्त्रिमण्डल बनाएका देउवाले त्यसमा एक जना राज्यमन्त्री थपे । अहिले २५ वटा मन्त्रालय यिनै ६ जनाले चलाइरहेका छन् । मन्त्रिपरिषद् विस्तार गर्न पटक पटक बैठकहरु नबसेको होइन । तर हालसम्म थप समाचार

‘अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ, फर्किनुको विकल्प छैन’ : योगेश भट्टराई

5 years ago Samaya Dristi 0
पोखरा, १ असोज । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरु एमालेमै फर्किने दावी गरेका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले पनि विभाजनमा लागेकाहरुको मनमा एमाले नै रहेकोले मुल पार्टीमा फर्किने दाबी गरे । ‘जो विभाजन लाग्नुभयो, उहाँहरुमा टिप्पणी छैन । धेरै नेता कार्यकर्ताको मनमा एमाले नै छ थप समाचार

खुला राजनीतिमा फर्किएको विप्लव समूहको पहिलो केन्द्रीय बैठक बन्दीपुरमा

5 years ago Samaya Dristi 0
तनहुँ, १ असोज ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट  पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । शुक्रबार विहान ९ बजदेखि नेकपाको केन्द्रीय समितिको ११औं पूर्ण बैठक सुरु भएको हो ।  पाँच दिनसम्म चल्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने केन्द्रीय सदस्य एवम् तनहुँ इन्चार्ज थप समाचार

एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल

5 years ago Samaya Dristi 0
काठमाडौं, १ असोज  । सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।  शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् ।  संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ ।  थप समाचार

एएफसी महिला एसियन कप : दर्शकले प्रवेश नपाउने

5 years ago Samaya Dristi 0
काठमाडौं, १ असोज  । एएफसी महिला एसियन कप छनोट खेलमा सहभागी टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ । यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ । अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन । टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका थप समाचार

तनहुँ ट्रक दुर्घटनाका मृतकको पहिचान खुल्यो

5 years ago Samaya Dristi 0
तनहुँ, १ असोज । तनहुँको व्यास नगरपालिका–१ मुसेखोलास्थित बुल्दी खोलामा ट्रक खसेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुने पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । गौतमको ट्रकले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।  डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख थप समाचार