5 years ago
Samaya Dristi
0
काठमाडौं, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई एमालेसँग एक्लाएक्लै चुनाव लड्ने आँट नरहेको दाबी गरेका छन् । एमाले काठमाडौं महानगर कमिटीको भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले उनीहरु सबै मिलेर आए मात्रै जमानत जोगिने बताए। ‘एक्लाएक्लै आयौ भने जमानत जफत हुन्छ, त्यसैले म भन्छु एमालेसँग चुनाव लड्न एक्लै आउने आँट नगर्नू,’
थप समाचार