5 years ago
Samaya Dristi
0
लमजुङ, ३० भदौ । गत ३१ जेठ र १ असारमा आएको बाढीपहिरोले हिमाली जिल्ला मनाङ लोकप्रिय विद्यालयको कार्यालय, शिक्षक आवास, चारवटा कक्षाकोठा, डाइनिङ हल बगाएको थियो । मर्स्याङदीको बाढीले बगाएको विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु भएको छ । गत ३१ जेठ र १ असारमा आएको बाढीपहिरोले हिमाली जिल्ला मनाङ लोकप्रिय विद्यालयको कार्यालय, शिक्षक आवास, चारवटा कक्षाकोठा,
थप समाचार