समाचार

भाडा बढाउन नपाएपछि यातायात व्यवसायी आन्दोलित

5 years ago Samaya Dristi 0
काठमाडौं ,१७ असोज । यातायात व्यवसायीले स्थानीय रुटमा चल्ने सवारीको भाडा बढाउनुपर्ने माग राख्दै सोमबार चक्रपथमा सांकेतिक रुपमा गाडी तेर्साएर आन्दोलन गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म चक्रपथको सुकेधारा, चाबहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकीलगायत स्थानमा लाइन गाएर गाडी थन्क्याई व्यवसायी आन्दोलनमा उत्रिएका हुन् थप समाचार

नेपालमा दैनिक ७ करोडको बिजुली खेर

5 years ago Samaya Dristi 0
काठमाडौं ,१७ असोज । अहिले नेपाल विद्युत प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहबाट उत्पादित सबै विद्युत बिक्री गर्न सकेको छैन । यसबाट प्राधिकरणले दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँको आम्दानी गुमाइरहेको छ । देशभित्र खपत हुन नसकेको बिजुली निर्यात गर्ने योजनाअनुसार ६ महिनाअघि नेपालले गरेको प्रस्तावमा भारत अझै अनिर्णित छ । नेपाल भारतमा प्रतिस्पर्धी थप समाचार

कास्कीको प्रमुख जिल्ला अधिकारी परिवर्तन

5 years ago Samaya Dristi 0
पोखरा, १६ असोज । कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन भएको छ । थानेश्वर गौतमको स्थानमा सहसचिव जयनारायण आचार्य आउने बताइएको छ ।  आचार्य नेपाल-चीनबीचका सीमास्तम्भहरूको अध्ययन गर्न सरकारी टोलीको संयोजक भएर काम गरेका थिए । गृह मन्त्रालयले एक दर्जन जिल्लाका प्रजिअ परिवर्तन गर्नेक्रममा कास्कीको पनि गरेको बताइन्छ । कास्कीका प्रजिअ गौतमलाई कहाँ सरुवा गरिएको हो थप समाचार

पोखराको चिप्लेढुंगामा चक्काजाम गर्ने चेतावनी

5 years ago Samaya Dristi 0
पोखरा,१६ असोज । पोखराको सिद्धार्थमार्ग फिर्केपुल सरोकार समिति र सिद्धार्थ व्यवसायी संघर्ष समितिले आन्दोलन गर्ने भएका छन् । उनीहरुले आइतबारदेखि सिद्धार्थचोक, चिप्लेढुंगा रामकृष्णटोल र बगालेटोलमा दैनिक एक घण्टा चक्काजाम गर्ने भएका छन् । साथै ११ बजेदेखि दिउसो २ बजेसम्म शान्तिपूर्ण विरोधसभा पनि गर्ने भएका छन् ।  पोखरा-४ सिद्धार्थचोक र पोखरा-५ प्रस्याङ जोड्ने फिर्के पुल निर्माणका लागि दवाव थप समाचार

कोरोना भाइरसको अनुवांशिक अध्ययन गर्दा नेपालमा भेटियो डेल्टा भाइरस

5 years ago Samaya Dristi 0
पोखरा,१२अशोज । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय त्रिवि जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो । प्रयोगशालाकी निर्देशक डा. रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन थप समाचार

महानगर उपप्रमुख गुरुङ र यूएनडिपी नेपाल प्रतिनिधि लाबेले बीच भेट

5 years ago Samaya Dristi 0
पोखरा, १२ असोज । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङसंग संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले भेट गर्नुभएको छ । उपप्रमुख गुरुङको कार्यकक्षमा भेट गदै गरिवी निवारण, रोजगारी सृजना, महिला हिंसा, पर्यटन पूर्नउत्थान लगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । भेटमा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले कोरोनाका थप समाचार

प्राइम सहकारीको १२ साधारण सभा

5 years ago Samaya Dristi 0
पोखरा, ११ असोज ।प्राइम सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा तथा तेश्रो अधिबेशनको शुभारम्भ समारोह सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।सहकारीले उत्कृष्ट सञ्चालक सदस्य बाबुलाल पाण्डे, उत्कृष्ट महिला सदस्य बिष्णुमाया भाशिमा, उत्कृष्ट बचतकर्ता सदस्य प्रदीप कोइराला, उत्कृष्ट सदस्य विनोद भण्डारीलाई सम्मान गरेको हो । सम्मानित व्यक्तिहरुलाई थप समाचार

१० बुँदे कार्यान्वयन नभएकोमा भीम रावलको असन्तुष्टि

5 years ago Samaya Dristi 0
काठमाडौं,८ असोज । नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका हुन् । अपानी कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने रावलको माग रहेको एक थप समाचार

दशैंको टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

5 years ago Samaya Dristi 0
काठमाडौं,८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । थप समाचार

ठमेलमा मृत भेटिए जर्मन नागरिक

5 years ago Samaya Dristi 0
काठमाडौं,८ असोज । ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् । विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । उनको नेपाली केटी साथी भएको थप समाचार