समाचार

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

5 years ago Samaya Dristi 0
काठमाडौं ,२८ भदौ । नवगठित नेकपा ९एकीकृत समाजवादी० ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य बेदुराम भुसालले असोज ५ गते बैठक बोलाइको जानकारी दिए । भदौ ९ गते नयाँ दलको मान्यता पाएपछिको नेकपा एसको यो पहिलो पटक केन्द्रीय कमिटी बैठक हो । भुसालका अनुसार सो बैठकमा जिल्ला नेतृत्वको जिम्मेवारी तोक्ने, जनवर्गीय संगठन थप समाचार

एमसीसीको विरोधमा सडकमा आए विप्लव

5 years ago Samaya Dristi 0
काठमाडौं,२८ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् । सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् थप समाचार

वेष्ट इन्डिजका चन्द्रपल हेमराजले विराटनगरबाट ईपीएल खेल्ने

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ । वेष्टइन्डिजका अलराउण्डर चन्द्रपल हेमराजले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेट खेल्ने भएका छन् । आगामी असोजमा हुने ईपीएलका लागि विराटनगरले तेस्रो विदेशी खेलाडीको रुपमा शनिबार हेमराजलाई अनुबन्ध गरेको गरेको छ । विराटनगरले यसअघि जिम्बाव्वेका सिकन्दर राजा र क्यानडाका रेयानखान पठानलाई अनुबन्ध गरिसकेको छ ।गुयानाका २८ वर्षीय हेमराज ब्याटिङ थप समाचार

रिसाएकी रिश्मालाई ‘जाले रुमाल’ दिएर फकाउँदै वुद्दि

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ । गायक कृष्ण केसीको स्वर तथा शब्द, सुरेश अधिकारीको संगीतमा तयार भएको ‘जाले रुमाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक तथा गीतकार कृष्ण केसीले रिसाएकी मायालुलाई फकाउनका लागि एक प्रेमीले गरेका विभिन्न शैलीलाई प्रस्तुत गरेका छन् । गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ । गीतको भिडियोमा कृष्ण केसीकै थप समाचार

१२ वर्षपछि म्यानचेस्टरको जर्सीमा मैदान उत्रिँदै रोनाल्डो

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ । क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन् । र, उनले आज प्रिमियर लिगमा डेब्यु गर्ने अपेक्षा गरिएको छ । म्यानचेस्टरले आज न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । कतिपयले रोनाल्डोको डेब्यु च्याम्पियन्स लिगमार्फत पनि हुनसक्ने अड्कल लगाएका छन् । तीन दिनपछि थप समाचार

चलचित्र ‘ए मेरो हजुर ४’ चैत्रमा रिलिज हुने

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ ।झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ लाई आगामी चैत्र २५ गते रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । ‘विश्वव्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर –४’ पूर्व घोषित मिति भदौ १८ मा रिलिज थप समाचार

पछिल्लो २४ घण्टामा सङ्क्रमित भन्दा निको हुने संख्या बढी

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा थप समाचार

संखुवासभा हत्याकाण्डमा छिमेकी लोकबहादुर कार्की पक्राउ

5 years ago Samaya Dristi 0
संखुवासभा २६ भाद्र  । संखुवासभाको मादी नगरपालिका– १ मा तीन पुस्ताकै वंश नाश हुने गरी भएको वीभत्स हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । एकै परिवारका ६ जनाको ज्यान गरी भएको समूल हत्याकाण्डको अनुसन्धान गरिरहेको प्रहरीले आज ९शनिबार० बिहान छिमेकी घरकै एक २६ वर्षीय युवक लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो । प्रहरी थप समाचार

एन प्याव्सन कास्कीको चित्रकला प्रतियोगिता

5 years ago Samaya Dristi 0
पोखरा, २६ भदौं । नेशनल प्याव्सन कास्कीको आयोजनामा छैटौ जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा हाम्रो पोखरा राम्रो पोखरा विषयमा चित्र वनाउ दिइएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिनुभयो । भौतिक उपस्थिसतिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम, थप समाचार

मन्त्री बरालद्धारा बाढी र पहिरो प्रभावित क्षेत्र अवलोकन

5 years ago Samaya Dristi 0
पोखरा २६, भदौं । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले यस बर्षको बाढी र पहिरोबाट प्रभावित भएको कास्कीको केही ठाँउको अवलोकन गर्नु भएको छ । मन्त्री बरालले कास्कीको मादी गाउँपालिकाको चासु, पोखरा १३ को कसेरी नजिकको बाढी र पहिरोबाट प्रभावित भएको बाटो लगायतको शनिबार अवलोकन तथा निरिक्षण गर्नु भएको हो । पोखरा देखि थप समाचार