समाचार

एन प्याव्सन कास्कीको चित्रकला प्रतियोगिता

5 years ago Samaya Dristi 0
पोखरा, २६ भदौं । नेशनल प्याव्सन कास्कीको आयोजनामा छैटौ जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा हाम्रो पोखरा राम्रो पोखरा विषयमा चित्र वनाउ दिइएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिनुभयो । भौतिक उपस्थिसतिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम, थप समाचार

मन्त्री बरालद्धारा बाढी र पहिरो प्रभावित क्षेत्र अवलोकन

5 years ago Samaya Dristi 0
पोखरा २६, भदौं । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले यस बर्षको बाढी र पहिरोबाट प्रभावित भएको कास्कीको केही ठाँउको अवलोकन गर्नु भएको छ । मन्त्री बरालले कास्कीको मादी गाउँपालिकाको चासु, पोखरा १३ को कसेरी नजिकको बाढी र पहिरोबाट प्रभावित भएको बाटो लगायतको शनिबार अवलोकन तथा निरिक्षण गर्नु भएको हो । पोखरा देखि थप समाचार

पर्वतको पहिरोका कारण गण्डकीका ४ जिल्लामा विद्युत अवरुद्ध

5 years ago Samaya Dristi 0
काठमाडौं,१९ भदौ । पर्वतमा शुक्रबार रातिको पहिरोले प्रशारण लाइनको टावर ढलाएका कारण गण्डकी प्रदेशका ४ जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सदरमुकाम कुश्मा नजिकै मोदी खोला आयोजना र र मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने प्रशारण लाइनको टावर ढालेको थियो । मोदी–१ जलविद्युत आयोजनाको विद्युत मोदी सबस्टेसनमा जोड्न युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको थप समाचार

देशभर एक हजार २६८ संक्रमित थपिए, नौजनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं, १९ भदौ पछिल्लो २४ घण्टामा देशभर एक हजार २६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नौ हजार ८७५ जनाको नमुना परीक्षण गर्दा यो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसदिन ६ हजार ७५३ जनाको पिसिआर र तीन हजार १२२ जनाको एन्टिजेन विधिबाट स्वाव परीक्षण गरेकोमा पिसिआर विधिबाट एक हजार थप समाचार

एमालेसँग लड्न एक्लै आउने आँट नगर्नू – ओली

5 years ago Samaya Dristi 0
काठमाडौं, १९ भदौ  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई एमालेसँग एक्लाएक्लै चुनाव लड्ने आँट नरहेको दाबी गरेका छन् । एमाले काठमाडौं महानगर कमिटीको भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले उनीहरु सबै मिलेर आए मात्रै जमानत जोगिने बताए। ‘एक्लाएक्लै आयौ भने जमानत जफत हुन्छ, त्यसैले म भन्छु एमालेसँग चुनाव लड्न एक्लै आउने आँट नगर्नू,’ थप समाचार

संसद अधिवेशन भदौ २३ देखि, अध्यादेश निष्क्रिय नबनाए सत्तारुढ दल विभाजनको डर

5 years ago Samaya Dristi 0
काठमाडौं, १९ भदौ । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश निष्क्रिय बनाएर संसद अधिवेशन बोलाउने भएको छ । मन्त्रिपरिषदको शनिवार बसेको बैठकले संसदको अधिवेशन भदौ २३ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अध्यादेश बमोजिम २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोजेपछि अध्यादेश संसदमा नलगी निष्क्रिय बनाउने सम्भावना छ । यो थप समाचार

स्याङ्जा-पोखरा सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध

5 years ago Samaya Dristi 0
पोखरा, १८ भदौ । स्याङ्जा पोखरा सडकखण्डको पुम्दिकोट भ्युट पोइन्ट नजिक पहिरो जादा सडक अवरुद्ध बनेको छ । पुम्दिकोट स्थित गौरीशंकर दुग्ध डेरी नजिक पहिरो जादा बाटो अवरुद्ध बनेको हो । सिद्धार्थ राज मार्ग अन्तर्गत पोखरा–२२, घुम्तीमा ठूलो पहिरो गएको हुँदा राजमार्ग अवरुद्ध भएको छ । बाटो अवरुद्ध बनेपछि धेरै सवारी साधन रोकिँदा यात्रुहरु समयमै थप समाचार

पर्वतमा पहिरोः ५ जनाको मृत्यु, ३ बेपत्ता

5 years ago Samaya Dristi 0
पर्वत, १८ भदौ । पर्वतका विभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । लगातारको भारी वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका–३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र थप समाचार

एमाले अध्यक्ष ओलीको रिटमाथिको सुनुवाइ आज नहुने

5 years ago Samaya Dristi 0
 काठमाडौं, १८ भदौ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमाथि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेसी तोकिएको थियो । आजै खड्काको संयुक्त इजलास पनि रहेको र शुक्रबार परेकाले एकल इजलास नबस्ने जानकारी दिइएको पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताए । थप समाचार

पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी

5 years ago Samaya Dristi 0
काठमाडौं,१८ भदौ । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । नयाँ भेरियन्टसहितको थप समाचार