समाचार

भदौ २० देखि सवारी लाइसेन्सको परीक्षा

5 years ago Samaya Dristi 0
काठमाडौं, १४ भदौ । आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक ९ट्र्रायल० परीक्षा पुन सुरु गर्ने भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो । यातायत व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार भदौ २० गतेपछि क्रमैसँग थप समाचार

पूर्णको नेतृत्वमा रोल्पा पोखरा सम्पर्क समाज

5 years ago Samaya Dristi 0
१४ भदौ, पोखरारोल्पा पोखरा सम्पर्क समाज कास्कीले आफ्नो २४ औं साधारण सभा तथा छैठौं महाधिवेशन गरेको छ । महाधिवेशनबाट पूर्णबहादुर पुनमगरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा तीर्थराज घर्तीमगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा मेनका पुनमगर, फर्की घर्तीमगर, घनपति बुढा र थप समाचार

सिटी वान टेलिभिजनको परीक्षण प्रसारण सुरु

5 years ago Samaya Dristi 0
पोखरा १४ भाद्रसिटी वान टेलिभीजन आजदेखि परीक्षण प्रसारण सुरु भएको छ । “समाचार र मनोरञ्जनका लागी सिटी वान” भन्ने नारा सहित परिक्षण प्रसारण सुरु भएको हो । स्टार नेपाल मिडिया हव प्रा.लि द्वारा संचालनमा आएको यो टेलिभिजनको प्रसारण क्लियर टिभीको च्यानल नम्वर ९६३ तथा सामाजिक संजाल युट्युव, फेसवुक पेज मार्फत हेर्न सकिन्छ । टेलिभिजनको स्टुडियोमा थप समाचार

डेल्टा भेरियन्टको संक्रमणः गम्भीर बिरामी पर्ने सम्भावना दोब्बर

5 years ago Samaya Dristi 0
काठमाडौं, १३ भदौ । कोरोना भाइरसको डेल्टा भेरियन्ट अरु भन्दा कडा र घातक रहेको एक नयाँ अध्ययनले देखाएको छ। बेलायतमा उपलब्ध तथ्यांकलाई लिएर गरिएको अध्ययनले अल्फा भन्दा डेल्टा भेरियन्ट घातक रहेको देखिएको हो। डेल्टा भेरियन्टबाट संक्रमित भएकाहरु अस्पतालमा भर्ना गर्नु पर्ने गरि बिरामी पर्ने सम्भावना दोब्बर देखिएको हो। द लान्सेट जर्नलमा प्रकाशित भएको अध्ययनमा डेल्टा थप समाचार

वाईसीएल अध्यक्षमा सुमन देवकोटा आउने सम्भावना

5 years ago Samaya Dristi 0
काठमाडौं, १३ भदौ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग ९वाईसीएल० का अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ यो पदबाट हट्ने भएका छन्।नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि काठमाडौंमा वाईसीएलको राष्ट्रिय सम्मेलन जारी छ। यसै क्रममा उनी वाईसीएलको अध्यक्ष पदबाट बिदा हुने भएका हुन्।माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा वाईसीएल र विशेष जिल्ला इन्चार्जको जिम्मेवारी पाएसँगै दीपशिखाले थप समाचार

मन्त्रिपरिषद् विस्तारबारे देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल जारी

5 years ago Samaya Dristi 0
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकार गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग देउवाले छलफल गरिरहेका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षहरुको थप समाचार

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, दलको नेता चुन्ने

5 years ago Samaya Dristi 0
काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । संसद भवनको ल्होत्से हलमा बिहान ११ बजे बस्ने बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चुन्ने छ । नेकपा एमालेबाट अलग भएर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् । सो पार्टीलाई निर्वाचन आयोगले मान्यता दिंदै थप समाचार

पाल्पामा घर भत्कँदा ११ वर्षीया बालिकाको मृत्यु

5 years ago Samaya Dristi 0
पाल्पा, १३ भदौ । पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा एक जना १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका(५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो । राती सुतिरहेकै अवस्थामा घरको पछाडिको गारो भत्किर पुरिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मिशन थप समाचार

सहमति लत्याउँदै मणिपाल अस्पताल बिक्री

5 years ago Samaya Dristi 0
पोखरा ,१२ भदौ । नेपाल सरकार र मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपबीचको सहमति लत्याउँदै मणिपाल अस्पताल बिक्री भएको खुलेकाे छ । सरकारसँग मणिपालले गरेको सम्झौतामा बीचमा बेच्‍न/हस्तान्तरण गर्न नपाइने प्रावधान राखिएको छ । तर मणिपाल ग्रुप भने पोखराका २ व्यवसायीलाई ३ अर्ब २२ करोड ६० लाखमा बेचेर बाहिरिन लागेको हो । ‘उक्त ४९ वर्षको अवधि समाप्त भएपछि थप समाचार

माओवादीसँग तत्काल पार्टी एकता हुँदैन : माधव नेपाल

5 years ago Samaya Dristi 0
काठमाडौं, १२ भदौ । नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने भएको छ । नेकपा एमालेबाट अलग भएका आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधार बनाउने पहिलो प्राथमिकता भएको बताए । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वाम लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । उनले भने, थप समाचार