अन्तर्राष्ट्रिय

बेलायत जान लागेका फोटो पत्रकार तथा डिजाइनर लामालाई सहारा क्लबको बिदाइ

1 year ago Samaya Dristi Comments Off on बेलायत जान लागेका फोटो पत्रकार तथा डिजाइनर लामालाई सहारा क्लबको बिदाइ
मंगलबार, वैशाख ९, २०८२ पोखरा । पोखराको सहारा क्लबले क्लबका शुभचिन्तक तथा फोटोपत्रकार ओम लामालाई बिदाइ गरेको छ । रोजगारका लागि बेलायत जान लागेका पोखरा नयाँबजार निवासी लामालाई क्लबले मंगलबार खादा तथा फुलमालाले बिदाइ गरेको हो । सहारा क्लब र आहा रारा पोखरा गोल्डकपको विगत दुई दशकदेखि डिजाइनको काम गर्दै आएका लामालाई विदेश यात्राको सफलताको थप समाचार

1 year ago Samaya Dristi Comments Off on
आलुको पहाडसँगै तस्विर खिच्नेको भीड पोखरा, २६ चैत ।१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले आलुको पहाडसँगै आ–आफ्नो तस्विर खिच्ने गर्नुभएको छ र थप समाचार

संगीतमय बन्यो आलु महोत्सव

1 year ago Samaya Dristi Comments Off on संगीतमय बन्यो आलु महोत्सव
पोखरा, २५ चैत ।१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले, केशव देवकोटा, शिवहरी ढुङगाना, परशुराम अधिकारी, कमला सुनार, रञ्जना गायक लगायतले विभिन्न प्रस्तुति राख्नुभयो। उहाँहरुका प्रस्ततिमा दर्शक मन्त्रमुग्ध हुनुभयो र छम्छमी नाच्नुभयो। विशेष गरी राजु परियार तथा शिला आलेको दोहोरीमा दर्शकले कम्मर थप समाचार

हेमजामा आलु महोत्सव सुरु

2 years ago Samaya Dristi Comments Off on हेमजामा आलु महोत्सव सुरु
  पोखरा । आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका थप समाचार

फोटोग्राफर संघको शुभकामना तथा भित्तेपात्रो बिमोचन सम्पन्न

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघको शुभकामना तथा भित्तेपात्रो बिमोचन सम्पन्न
२४ चैत, काठमाडौ काठमाडौ फोटोग्राफर संघले आउदै गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान चियापान, तथा भित्तेपात्रो २०८२ बिमोचन कार्ययक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि हास्य कलाकार तथा समाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस साथै बरिष्ठ सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठ, संघका सल्लाहकार रत्नमान आँशु,संघका अध्यक्ष हरिप्रसाद घिमिरे लगाएतले बिमोचन गरेका थिए । कार्यक्रम राजधानीको थप समाचार

आलु महोत्सव आज देखी

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सव आज देखी
पोखरा, २३ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज देखी सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार थप समाचार

नेपाल फोटोपत्रकार संघ कास्की(NPJA) को फोटो यात्रा–गन्तव्य मेघौली

2 years ago Samaya Dristi Comments Off on नेपाल फोटोपत्रकार संघ कास्की(NPJA) को फोटो यात्रा–गन्तव्य मेघौली
पोखरा । नेपाल फोटोपत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको थप समाचार

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

2 years ago Samaya Dristi Comments Off on १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पोखरा, १८ चैत।यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त थप समाचार

कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य

2 years ago Samaya Dristi Comments Off on कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य
पोखरा, चैत पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् । मेयर आचार्यले पोखरामा रहेको पब्लिक पोर के टेलिभिजनको एक कार्यक्रममा बोल्दै कोटिहोम महायज्ञ राम्रोसंग सम्पन्न थप समाचार

फोटोपत्रकारहरु सराङकोटमा (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on फोटोपत्रकारहरु सराङकोटमा (फोटो फिचर)
१३ चैत,पोखरा पोखरा । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको टोली सराङकोट पुगेको छ । सारङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’ कार्यक्रम लिएर सोमबार एनपीजेएको टिम सराङकोट पुगेको हो । संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा गएको टोलीले धार्मिक थप समाचार