अन्तर्राष्ट्रिय

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन

2 years ago Samaya Dristi Comments Off on पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन
आइतबार, ४ फागुन २०८१ पोखरामा प्रज्ज्वलनशील बेलुन बिस्फोट भई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ। गृहमन्त्रीस्तरीय रमेश लेखकले आइतबार आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको हो। जसमा चार थप समाचार

पोखरामा दुखद घटना

2 years ago Samaya Dristi Comments Off on पोखरामा दुखद घटना
पोखरा भ्रमण वर्ष २०२५ घोषणा कार्यक्रमको क्रममा प्राविधिक त्रुटीका कारण उद्घाटनका लागि तयार गरिएको हाईड्रोजन भरिएको वेलुन पट्किदा उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ। उहाँहरुलाई तत्कालै अस्पताल पुर्याईएको छ र खतरामुक्त हुनुहुन्छ । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

बिश्व सिमसार दिवस (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on बिश्व सिमसार दिवस (फोटो फिचर)
पोखरा २०,फागुन खास गरी सिमसार भन्नाले वनस्पतिका आकर्षक भूमि र पन्छीका निम्ति आश्रय थलो हो भने पानीको आधारदेखि जलाधारका स्रोत पनि मानिन्छ । यस्ता सिमसार क्षेत्रहरूमा दुर्लभ चरा–चुँरुङ्गीहरुको पनि वासस्थान रहेको हुन्छ । पछिल्लो समय मानवीय विकास क्रम अनि पूर्वाधारहरूको अविवेकी विकास क्रमले नेपालमा सिमसार क्षेत्र नासिने र अतिक्रमणमा परेका छन् । यस्तै सिमसार क्षेत्रहरूका थप समाचार

सहारा युकेबाट फ्यान अफ द म्याच पुरस्कार प्रायोजन

2 years ago Samaya Dristi Comments Off on सहारा युकेबाट फ्यान अफ द म्याच पुरस्कार प्रायोजन
पोखरा, ११ माघ । २४ औं आहा रारा पोखरा गोल्डकपमा फ्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने भएको छ । सोको लागि पुरस्कारवापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो । सहारा युकेका महासचिव क्या।पिताम्बर गुरुङ र सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङबीच फ्यान अफ द म्याच पुरस्कार प्रायोजनबारे सम्झौतापत्रमा हस्ताक्षर भएको थप समाचार

आहा कति राम्रो तोरीबारी (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on आहा कति राम्रो तोरीबारी (फोटो फिचर)
पोखरा वडा नम्बर ३२को राजाको चौतारा मालमुल फाँटमा हिउँदै बाली तोरी अब्यवस्थित बसोवासका कारण पछिल्लो समय पोखराका खेतियोग्य जमिन मासिदै गएको स्थानिय बताउछन् । तस्विरः जनकराज तिवारी थप समाचार

चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

2 years ago Samaya Dristi Comments Off on चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
२९ पुष काठमाडौँ । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । काठमाडौंको ग्राण्डी अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो थप समाचार

गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा

2 years ago Samaya Dristi Comments Off on गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा भएको “गण्डकीका धुुनहरु” नामक कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशको सांगीतिक सम्पदाको महत्व र यसलाई संरक्षण गर्ने आवश्यकतामा जोड दिएका थप समाचार

लायन्स क्लब अफ पोखरा हेमजाको १७औ चार्टरनाईट कार्यक्रम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on लायन्स क्लब अफ पोखरा हेमजाको १७औ चार्टरनाईट कार्यक्रम सम्पन्न
हेमजा, २४ पुष लायन्स क्लब अफ पोखरा हेमजाको १७औ चार्टरनाईट कार्यक्रम” मंगलबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै लायन्स ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका सेकेण्ड भाईस डिस्ट्रिक्ट गभर्नर लायन प्रजापति बॉस्तोलाले लायन्स क्लब अफ पोखरा हेमजामा डिस्ट्रिक्टको नेतृत्व गर्न सक्ने अब्बल ब्यक्तिहरु रहेको कारण क्लबले धेरै राम्रा र प्रभावकारी सेवाका कार्यहरु गर्ने गरेको थप समाचार

भाइरल गाउँ म्याग्दीको रत्नेचौर (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on भाइरल गाउँ म्याग्दीको रत्नेचौर (फोटो फिचर)
म्याग्दीको सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारी र पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको मनमोहक दृश्य तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखराले कैलाश लाई स्वागत सम्मान तथा विदाई सम्पन्न

2 years ago Samaya Dristi Comments Off on पोखराले कैलाश लाई स्वागत सम्मान तथा विदाई सम्पन्न
पुष २१,पोखरा फोटोग्राफरहरुको अग्रणि संस्था पोखरा फोटोग्राफर संघ पोखराले कैलाश वचत तथा ऋण सहकारी संस्थाको हालै सम्पन्न चोधौं साधारण सभा तथा छैटौं अधिवेशन वाट निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा कैलाश वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लगाएत पदाधिकारी कार्यसमिति सदस्यहरु तथा लेखासमितिलाई सम्मान पत्र तथा खादाले सम्मान थप समाचार