अन्तर्राष्ट्रिय

फोटो पत्रकार संघको पदस्थापना सम्पन्न

2 years ago Samaya Dristi Comments Off on फोटो पत्रकार संघको पदस्थापना सम्पन्न
पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीको नयाँ कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ । फागुन २५ गते संघको नवौं अधिवेशनबाट निर्वाचितहरुलाई सपथ सहित पदस्थापन गरिएको हो । समितिलाई निर्वाचन समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष कृष्णमणि बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । भने, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले प्रमाणपत्र प्रदान गरेका थिए थप समाचार

आहा खुलेको पोखरा

2 years ago Samaya Dristi Comments Off on आहा खुलेको पोखरा
पोखरेली जस्तै खुलेको छ पोखरा मन्द मन्द झुमेको छ पोखरा हिमाल संगै रम्न र घुम्न आउनु है पोखरा   तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

फोटोग्राफर संघ गण्डकीको पूर्ण बैठक म्याग्दीको तातोपानीमा सम्पन्न

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकीको पूर्ण बैठक म्याग्दीको तातोपानीमा सम्पन्न
९ चैत,म्याग्दी फोटोग्राफर संघ गण्डकी प्रदेशको पूर्ण बैठक म्याग्दीको धार्मिक तथा पर्यटकिय स्थल सिंगा तोतोपानीमा सम्पन्न भएको छ । फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर के.सीं को अध्यक्षतामा बसेको बैठक म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर ४ सिङ्गा तातोपानीमा सम्पन्न भएको थियो। यहि चैत ८ र ९ गते सम्पन्न कार्यक्रमको अवसर पारेर म्याग्दी जिल्लाभरि छरिएर थप समाचार

हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास

2 years ago Samaya Dristi Comments Off on हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास
पोखरा ४, चैत्र । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम ९युएनडिपी० को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास गरिएको छ । कोसेली घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय थप समाचार

फागुपूर्णिमा पोखरा(फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on फागुपूर्णिमा पोखरा(फोटो फिचर)
विशेष गरी नेपाल र भारतमा होली राष्ट्रिय पर्वका रूपमा मनाइन्छ। नेपालका पहाडी क्षेत्रमा पूर्णिमाकै दिन फागु पूर्णिमा होली खेल्ने परम्परा रहेको छ भने तराईका अधिकांश क्षेत्रमा फागु पूर्णिमा मा मिथिलाको परिक्रमा पूरा भएपछि मात्र होली खेल्ने गरिन्छ। थप समाचार

फागुपूर्णिमा अर्थात होली

2 years ago Samaya Dristi Comments Off on फागुपूर्णिमा अर्थात होली
२९ फागुन, पोखरा बिशेष गरी वसन्त ऋतुको आगमन संगै प्रकृतिले काँचुली फेर्ने वसन्त ऋतुको आगमन यही पूर्णिमाबाट हुने हुँदा प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले प्राणीजगत् र मानवलाई समेत तरङ्गित तुल्याएको हुन्छ। वैदिक युगमा जब वृक्षहरूमा नयाँ पालुवा आउँथे, सुन्दर फूलहरू फुल्नुका साथै चारैतिर सुगन्ध आउन थाल्थ्यो, रंगीबिरंगी पुतलीहरू उड्न थाल्थे, गहुँ–जौलगायत बालीहरू लहलहाउँथे र कोइलीहरू थप समाचार

फोटोपत्रकार संघको नेतृत्वमा राम गुरुङ

2 years ago Samaya Dristi Comments Off on फोटोपत्रकार संघको नेतृत्वमा राम गुरुङ
पोखरा, २६ फागुन, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, सदस्यहरुमा संजय शाक्य, गिरीधारी पोख्रेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव थप समाचार

पोखरामा बिहीबारदेखि १२ औ नेपाल लिटरेचर फेस्टिभल

2 years ago Samaya Dristi Comments Off on पोखरामा बिहीबारदेखि १२ औ नेपाल लिटरेचर फेस्टिभल
पोखरा, १५ फागुन पोखरामा बिहीबारदेखि १२औनेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । बुक वर्म फाउण्डेशन आयोजनामा फेवाताल किनार वाराहीघाटमा सुरु फेस्टिभल चार दिनसम्म चल्नेछ । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम फेस्टिभल निर्देशक अजीत बरालले जानकारी दिए । उनका अनुसार देश विदेशका दुई सय जनाभन्दा बढी साहित्यकार, थप समाचार

शुभ बिहानी

2 years ago Samaya Dristi Comments Off on शुभ बिहानी
धेरै समयको पर्खाइ पछि हिउँले सिंगारिएको छ माछापुच्छ«े तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)
६ फाल्गुण ,पोखरा प्रजातन्त्र दिवस २०८१ शुभ अवसर को पूर्वसन्ध्यामा गण्डकी प्रदेश सरकारद्वारा आयोजित तथा पोखरा महानगरपालिकाको संयोजनमा साईकल सिटि पोखराको ब्यवस्थापनमा सम्पन्न भएको विशेष साइकल र्‍यालीमा साईकल सिटि पोखराका सदस्य तथा पदाधिकारी लगाएत गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा तथा माननिय गोविन्द नेपाली पोखरा उपमहानगरपालिका वडानं ९ का वडाध्यक्ष थप समाचार