अन्तर्राष्ट्रिय

मध्यपहाडी लोकमार्ग

2 years ago Samaya Dristi Comments Off on मध्यपहाडी लोकमार्ग
पुष,पोखरा पूर्वपश्चिम राजमार्ग जस्तै सरकारले एक दशक पहिलेदेखि मध्य पहाडी २६ जिल्लालाई समेटेर दोस्रो पूर्वपश्चिम राजमार्ग (मध्य पहाडी लोकमार्ग) बनाइरहेको छ ।  । पुष्पलाल मध्यपहाडी राजमार्ग नाम दिइएको यो आयोजनालाई मुलुकको अर्को मेरुदण्ड बताइएको छ । सरकारले आर्थिक वर्ष २०६४/६५ मा यो आयोजना निर्माण सुरु गरेको हो । पछिल्लो समय यो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश थप समाचार

खतराको संकेत

2 years ago Samaya Dristi Comments Off on खतराको संकेत
वातावरण को असरले विस्तारै मौसम परिवर्तन हुंदै हिउँदमा पनि हिमालमा छैन हिउँ तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

कैलाशको स्थापना दिवस मा रक्तदान,१०१ यूनिट रगत संकलन

2 years ago Samaya Dristi Comments Off on कैलाशको स्थापना दिवस मा रक्तदान,१०१ यूनिट रगत संकलन
  ३ पुष, पोखरा पोेखरा ४ टुंडाको पाटन स्थित रहेको कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस को अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन भएको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औ बार्षीक उत्सब मनाऊने क्रममा आज पोखरा–४ टुंडाको पाटनस्थित कार्यालय परिसरमा रक्तदान थप समाचार

फोटोग्राफर संघ गण्डकीको पदस्थापना सम्पन्न

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकीको पदस्थापना सम्पन्न
मंसिर २२ ,पोखरा फोटोग्राफर संघ गण्डकी प्रदेशको गत मंसिर १ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिबेशन वाट निर्वाचित कार्यसमितिले शनिवार पदभार ग्रहण गरेका छन। फोटोग्राफर संघ गण्डकी प्रदेशका सल्लाहकार तथा निर्वाचन समिति संयोजक गणेश छविले निर्वाचित सदस्यलाई प्रमाण पत्र प्रदान गरि पदस्थापना गराएका थिए । निर्वाचन समितिमा रेडियो सराङकोटका समाचार प्रमुख कमल प्रसाद थप समाचार

शैलुङडाँडा

2 years ago Samaya Dristi Comments Off on शैलुङडाँडा
दोलखाको शैलुङ गाउँपालिकामा अवस्थित सामुद्रिक सतहबाट ३२२५ मिटरको उचाइमा रहेको सैलुङडाँडा करिब १०० वटा स(साना थुम्काहरूबाट बनेको झट्ट हेर्दा धानको थुप्रो जस्तो देखिने यी थुम्काहरू पहाडी घाँसेमैदान सैलुङडाँडाबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, नुम्बुर, सगरमाथा लगायतका सुन्दर हिमालका दृश्यको साथै प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ । यो डाँडाको मुख्य विशेषता यहाँबाट चारै दिशामा करिब ३६० थप समाचार

मंसिर २२ गते हेमजामा निशुल्क स्वास्थ्य शिविर

2 years ago Samaya Dristi Comments Off on मंसिर २२ गते हेमजामा निशुल्क स्वास्थ्य शिविर
मंसिर २१ , हेमजा । नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा यहि मंसिर २२ गते हेमजामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविर विशेष गरि पोखरा–२५, हेमजा साथै छिमेकी गाउँपालिकाका नागरीकहरुको स्वास्थ्य लाभका लागि आयोजना गरिएको मञ्चका अध्यक्ष मोहन पौडेलले बताए स्थानिय सहयोगी गौरिशंकर आमा समुहका अध्यक्ष उमा भुर्तेल पौडेलका अनुसार शिविरमा किरण गुरुङ मेडिकल थप समाचार

द्वन्द्व पीडितहरू आत्मसम्मानपूर्वक बाँच्न पाउनुुपर्नेमा जोड

2 years ago Samaya Dristi Comments Off on द्वन्द्व पीडितहरू आत्मसम्मानपूर्वक बाँच्न पाउनुुपर्नेमा जोड
पोखरा, २१ मङ्सिर । पोखरामा बिहिबार आयोजित एक कार्यक्रममा द्वन्द्व पीडितहरूले समाजमा आत्मसम्मापूर्वक बाँच्न पाउनुुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयको आयोजना एवम् विजय विकास स्रोत केन्द्र गैंडाकोट, नवलपरासी(ब.सुु.पूर्व) को समन्वय र सहयोगमा महिला, शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० सम्बन्धि दोस्रो राष्ट्रिय थप समाचार

फोक्सुन्डो ताल

2 years ago Samaya Dristi Comments Off on फोक्सुन्डो ताल
फोक्सुन्डो ताल नेपालको डोल्पा जिल्लामा रहेको छ । यो ताल शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । फोक्सुन्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो। । यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई १४५ मिटर मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाईु थप समाचार

अनेसास गण्डकीमा देवेन्द्र के.सी.

2 years ago Samaya Dristi Comments Off on अनेसास गण्डकीमा देवेन्द्र के.सी.
१६ गते, आइतवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र के.सी. निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा दुर्गा न्यौपाने, महासचिवमा असफल गौतम, सचिवमा कल्याण पन्त, कोषाध्यक्षमा कृष्ण सारथि र सदस्यमा सरस्वती शर्मा जिज्ञासु रहेका छन् । अनेसास नेपाल च्याप्टरले शनिवार पोखरामा आयोजित महेश्वर पन्तको गजल गायन, विशेष रचनावाचन, कृति लोकार्पण र सम्मानसहितको घोषणा सभा थप समाचार

वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी

2 years ago Samaya Dristi Comments Off on वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी
  काठमाडौं –  काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा गर्न विशेष कार्यक्रमको आयोजना गर्दै अवार्ड गर्न लागेको हो  ।   अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफुले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् भने विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ थप समाचार