अन्तर्राष्ट्रिय

सिक्लेश गाउँ

2 years ago Samaya Dristi Comments Off on सिक्लेश गाउँ
मादी गाउँपालिका स्थित पर्यटकिय गाउँ ताङतिङबाट खिचिएको सिक्लेश गाउँ र अन्नपूर्ण हिमश्रृंखला तस्विरः रितिका पौडेल थप समाचार

फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ

2 years ago Samaya Dristi Comments Off on फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ
मंसिर २ ,पोखरा फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ। फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथोे साधारण सभा तथा दास्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिताको पुरस्कार वितरण गरेको हो। संस्थाले मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र थप समाचार

मलेसियाद्वारा श्रमिकलाई १७ सय रिंगेट न्यूनतम तलब दिने घोषणा

2 years ago Samaya Dristi Comments Off on मलेसियाद्वारा श्रमिकलाई १७ सय रिंगेट न्यूनतम तलब दिने घोषणा
कार्तिक ०३,पोखरा । मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट ९करिब ५३ हजार रुपैयाँ० दिने घोषणा गरिएको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसद्‌मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् । मलेसियाले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब थप समाचार

दशै रमाइलो चाड

2 years ago Samaya Dristi Comments Off on दशै रमाइलो चाड
असोज पोखरा बडादशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने यस पर्वलाइ नवरात्र पनि भनिन्छ । हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफू भन्दा ठुला  मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म मनाउने गर्छन् । दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । बडा दशैं थप समाचार

आजको पोखरा

2 years ago Samaya Dristi Comments Off on आजको पोखरा
प्रकृति हुन कहिले कठोर कहिले शितल प्रकृति हाम्रो होइन, हामी प्रकृतिका हौ बुझेर कर्म गरौं पोखराको विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय वाट देखिएको मनोरम दृश्य तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पर्वतीय दौडको उपाधि निरोज भट्ट र नितु तामाङ लाई

2 years ago Samaya Dristi Comments Off on पर्वतीय दौडको उपाधि निरोज भट्ट र नितु तामाङ लाई
१३ आश्विन २०८१, पोखरा पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगितामा सशस्त्र प्रहरी बल एपीएफ क्लबका निरोज भट्ट क्षत्रीले उपाधि जितेका छन्। पोखरा २२ पुम्दीभुम्दी को खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा क्षत्रीले ८ किलोमिटरको दूरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि हासिल गरेका हुन्। पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख थप समाचार

प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक

2 years ago Samaya Dristi Comments Off on प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक
पोखरा, १० असोज । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् थप समाचार

पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

2 years ago Samaya Dristi Comments Off on पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता
  पोखरा, ३ असोज प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्नो गाउँमा खेल पर्यटन प्रबद्र्धन हुने गरी प्रतियोगिता हुन लागेकोमा उत्साहित हुँदै कार्यक्रम सफल पार्ने प्रतिबद्धता जनाएका हुन् । थप समाचार

पोखरा फोटोग्राफर संघ को अध्यक्षमा भक्त तामाङ, लाइफ टाइम अचिभ्मेन्ट बाग्लुङका शाक्यलाई

2 years ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफर संघ को अध्यक्षमा भक्त तामाङ, लाइफ टाइम अचिभ्मेन्ट बाग्लुङका शाक्यलाई
भदौ २९,पोखरा पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको नयाँ अध्यक्षमा भक्त तामाड निर्विरोध निर्वाचित भएका छन । शनिबार भएको अधिवेशनले तामाड.सहित उपाध्यक्षमा नन्दकला पौडेल, सचिवमा लक्ष्मिपती पौडेल, कोषाध्यक्ष अग्निधर तिमिल्सीना र सदस्यहरुमा प्रकाश पौडेल, बिनय श्रेष्ठ, राजु तिमिल्सेना र रिता बराल पौडेल चयन गरेको छ । गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले पानसमा द्विप थप समाचार

भक्त तामाड.पोखरा फोटोग्राफर संघको नेतृत्वमा

2 years ago Samaya Dristi Comments Off on भक्त तामाड.पोखरा फोटोग्राफर संघको नेतृत्वमा
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको नया अध्यक्षमा भक्त तामाड। निर्वाचित भएका छन । गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले उद्घाटन गरेको पोखरा फोटोग्राफर संघको ४३ औसाधारण सभा तथा अधिवेशन बाट तामाड. लगायत पदाधिकारी निर्वाचित भएका हुन । उद्घाटन सत्रमा माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले पानसमा बत्ती बाल्नुको साथै फोकस बुलेटिन बिमोचन गर्दै थप समाचार