अन्तर्राष्ट्रिय

अपाङ्गताको क्षेत्र हाम्रो प्राथमिकतामा छ, यो मुद्वामा सरकार संवेदनशील छ मुख्यमन्त्री पाण्डे

2 years ago Samaya Dristi Comments Off on अपाङ्गताको क्षेत्र हाम्रो प्राथमिकतामा छ, यो मुद्वामा सरकार संवेदनशील छ मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । लक्षित वर्गलाई समेट्न गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए । ‘प्रादेशिक अपाङ्गता नीति निर्माण भएर कार्यन्वयन भईरहेको छ, अपाङ्गताको क्षेत्र केन्द्रित भएर काम गर्ने गरी अपाङ्गता निर्देशन समिति छ’ बिहिवार राष्ट्रिय अपाङ्ग थप समाचार

हेमजामा तीज मेला, कमल जौशी समुह प्रथम

2 years ago Samaya Dristi Comments Off on हेमजामा तीज मेला, कमल जौशी समुह प्रथम
भाद्र २१, हेमजा । नेपाली महिलाहरुको महान पुर्व हरितालिका तिजको अवसरमा आयोजित हेमजा तीज मेला २०८१ मा कमल जौशी समुह प्रथम भएको छ । द्धितिय स्थान देउराली आमा समुह र तृतिय स्थान शान्ति आमा समुहले साथै जन कल्याण र राधाकृण्ण आमा समुहले सान्तवनमा चित्त बुझाए । प्रथम, द्धितिय, तृतियले नगद रु २००००, १५०००,१०००० र सान्तवना थप समाचार

प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त

2 years ago Samaya Dristi Comments Off on प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त
पोखरा, २१ भदौ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले हरितालिका तीज, २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । भट्टले शुक्रबार एक सन्देश जारी गर्दै नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ थप समाचार

पोखरा फोटोग्राफी अवार्डका उत्कृष्ठ पाँच फोटोहरु सार्वजनिक, लाईफ टाईम अचिभमेन्ट बाग्लुङका शाक्यलाई (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफी अवार्डका उत्कृष्ठ पाँच फोटोहरु सार्वजनिक, लाईफ टाईम अचिभमेन्ट बाग्लुङका शाक्यलाई (फोटो फिचर)
भाद्र १४, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित चौथो पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको प्रतियोगितामा ५र५ सर्वोत्कृष्ठ फोटो तथा फोटोग्राफरहरु घोषणा गरिएको छ भने यस बर्षको अशोक लाइफ टाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड बाग्लुङका मुकुन्द शाक्य चयन भएका छन। प्रत्येक २/२ बर्षमा प्रदान गरिदै आएको यो अवार्ड पोखरा फोटोग्राफर संघको स्थापना दिवसको अवसर थप समाचार

राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती

2 years ago Samaya Dristi Comments Off on राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती
पोखरा, १३ भदौ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो । विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता थप समाचार

हेमजा उद्योग ब्यवसायीले स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on हेमजा उद्योग ब्यवसायीले स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न
हेमजा, भाद्र १२ । कास्की पोखरा महानगरपालिका वडा न २५,हेमजामा स्थापित हेमजा उद्मोग व्यवसाय समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हेमजा मिलनचोकमा रक्त सञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजित कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न २५ हेमजा कार्यवाहक अध्यक्ष धन थप समाचार

पोखरामा फोटो भिडियो अवार्डका ५–५ सर्वोत्कृष्ठ घोषणा

2 years ago Samaya Dristi Comments Off on पोखरामा फोटो भिडियो अवार्डका ५–५ सर्वोत्कृष्ठ घोषणा
भाद्र १२, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित फोटो भिडियो अवार्डका बिभिन्न ८ बिधाहरुकोे प्रतियोगितामा ५–५ सर्वोत्कृष्ठ घोषणा गरिएको छ । गत श्रावण २ गते देखी प्रतियोगिताको लागि आव्हान गरिएको ७ फोटो बिधामा कुल ५७३ फोटो संकलन भएका थिए भने १ बिधाको बिबाह भिडियो प्रतियोगितामा २० भिडियोहरु प्रतिस्पधामा थिए । सोही प्रतियोगि फोटो र थप समाचार

फोटोग्राफर महिलाको तिज बालआश्रममा

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर महिलाको तिज बालआश्रममा
पोखरा, १२ भाद्र पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैशाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको थप समाचार

हेमजामा तीज मेला हुने

2 years ago Samaya Dristi Comments Off on हेमजामा तीज मेला हुने
पोखरा, १० भदौं।यस वर्ष पनि हेमजामा तीज मेला हुने भएको छ। वडा स्थित महिला संजालको आयोजना तथा विष्णुपादुका क्लवको सहआयोजनामा हरितालिका तीजको दिन मेला हुने भएको हो ।जसमा वडा कार्यालयको सहयोगी भूमिका रहनेछ। मेला तयारीका लागि सोमबार भएको भेलाले महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाको अध्यक्षतामा समिति गठन गरेको छ ।जसको सहसंयोजकमा सोचना केसी, सचिवमा उमा थप समाचार

मोटरसाइकल मार्शलिब तालीम काठमाडौँमा

2 years ago Samaya Dristi Comments Off on मोटरसाइकल मार्शलिब तालीम काठमाडौँमा
भदौं ५ गते । फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईक्लिजम (एफआईएम)को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो । फर्मुला वान र मोटोजिपी जस्ता ईभेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । एफआईएम एसियाको थप समाचार