अन्तर्राष्ट्रिय

जनप्रतिनिधि र कर्मचारी विवादले पोखरा ९ मा लफडा, कर्मचारीलाई कारवाहीको माग गर्दै केही स्थानीयवासीद्धारा वडा र महानगरपालिका घेराऊ

1 year ago Samaya Dristi Comments Off on जनप्रतिनिधि र कर्मचारी विवादले पोखरा ९ मा लफडा, कर्मचारीलाई कारवाहीको माग गर्दै केही स्थानीयवासीद्धारा वडा र महानगरपालिका घेराऊ
कमल पौडेल अथक पोखरा २४, जेठ जनप्रतिनिधिलाई कर्मचारीले अपमान गरेको भन्दै केही स्थानीय वासिन्दाले शुक्रवार पोखरा महानगरपालिका वडा नं ९ को कार्यालय घेराऊ गरेका छन् । उनीहरुले कार्यालय घेराऊ गर्दै लेखा अधिकृत कुलराज पौड्याललाई कारवाहीको माग गरेका हुन् । आफ्नो वडाको वाटोको वजेटको वारेमा सोधपूछ गर्दा पोखरा ९ कि वडा सदस्य भावना श्रेष्ठलाई विहीवार लेखा थप समाचार

उपभोक्ता मैत्री काम गर्न राष्ट्रिय उपभोक्ता मञ्चद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

1 year ago Samaya Dristi Comments Off on उपभोक्ता मैत्री काम गर्न राष्ट्रिय उपभोक्ता मञ्चद्धारा प्रदेश सरकारको ध्यानाकर्षण
पोखरा २२, जेठ राष्ट्रिय उपभोक्ता मञ्च कास्कीले उपभोक्ता मैत्री काम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विहीवार ज्ञापन पत्र वुझाउँदै मञ्चले सो ध्यानाकर्षण गराएको हो । पछिल्लो समयमा केही यातायात व्यवसायीको आन्दोलनपछि गण्डकी प्रदेश सरकारले राइडशेयरिङ एप १ महिनाको लागि स्थगन गरेको भन्दै मञ्चले ध्यानाकर्षण भएको जनाएको छ । थप समाचार

खानेपानी टंकी निर्माण सहमति पत्र आदान प्रदान

1 year ago Samaya Dristi Comments Off on खानेपानी टंकी निर्माण सहमति पत्र आदान प्रदान
जेठ २१ गते २०८२ लायन्स क्लब पोखरा अन्नपूर्ण द्धारा बिभिन्न ८ वटा क्लबलाई लायन बर्ष २०२५ ÷२०२६ बिभिन्न बिद्यालयमा खानेपानी टंकी निर्माणको लागि सहमति पत्र हस्तातरण गर्ने काम सम्पन्न भयो । उक्त पत्रमा लायन्स क्लब पोखरा अन्नपूर्णका अध्यक्ष गणेश छबिले लायन्स क्लब पोखरा हेमजा, लायन्स क्लब पोखरा समृद्धि, लायन्स क्लब फिष्टेल सिटी, लायन्स क्लब पोखरा थप समाचार

मुस्ताङमा साईकल तथा घोडा र्याली (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on मुस्ताङमा साईकल तथा घोडा र्याली (फोटो फिचर)
पोखरा, १८ जेठ कमल पौडेल अथक मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धन तथा जलवायु संकट न्यूनिकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा शुक्रबार प्रथम संयुक्त साईकल तथा घोेडा ¥याली सम्पन्न गरेको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साईकल सिटी पोखराको संयोजनमा बढ्दो कार्वन उत्र्सजनका कारण विश्वमै चिन्ताको बिषय बनेको जलवायु संकटले समग्र मानव सभ्यतामै प्रतिकुल असर पु¥याएको अवस्थामा थप समाचार

माछापुच्छ्रे गाउँपालिका

1 year ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गाउँपालिका
नेपालको प्रदेश नं ४ अन्तर्गत कास्की जिल्लाका पाँच स्थानीय तह मध्ये माछापुच्छ्रे गाउँपालिका एक हो । समुद्र सतहबाट न्यूनतम १०२६ मिटर उचाइ देखि अधिकतम माछापुच्छ्रे हिमाल ६९९८ मिटर उचाइ सम्म उत्तर–दक्षिण फैलिएर रहेको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणी काखमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिकाको अधिकांश स्थानबाट मनोरम हिमशृङ्खला तथा हरिया पहाडहरूको दृश्यावलोकन थप समाचार

हेमजामा “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” सुरु ,पहिलो दिन २ खेल सम्पन्न

1 year ago Samaya Dristi Comments Off on हेमजामा “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” सुरु ,पहिलो दिन २ खेल सम्पन्न
१० जेठ,पोखरा पोखरा महानगरपालिका वडा नं ।२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” सुरु भएको छ । हेमजा यूनाईटेडको आयोजनामा गौरीशङ्कर खेल मैदानमा सुरु प्रतियोगिताको शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नु भयो । नगर प्रमुख आचार्यले आफूहरू महानगर क्षेत्रको समग्र खेलकुद विकास लागि प्रतिबद्ध रहेको बताउनुभयो । खेल थप समाचार

गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा साहित्यकार कमल पौडेल अथक को दरखास्त

1 year ago Samaya Dristi Comments Off on गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा साहित्यकार कमल पौडेल अथक को दरखास्त
पोखरा, ८ जेठ गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा साहित्यकार एवं पत्रकार कमल पौडेल अथकले कार्ययोजना सहितको आवेदन दर्ता गराएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार उनले ३१ औं नम्वरमा आवेदन दर्ता गराएका हुन् । मन्त्रालयले तोकेको सवै मापदण्ड पूरा गरी कार्ययोजना सहितको आवदेन दर्ता गराएको उनले जानकारी दिए । अहिले मन्त्रालयले योग्यता तोकेर कूलपति, उपकूलपति थप समाचार

हेमजा गाउँ

1 year ago Samaya Dristi Comments Off on हेमजा गाउँ
गण्डकी प्रदेशको राजधानी कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका नेपालको सबैभन्दा ठूलो तथा पर्यटकीय शहर हो । पोखरा महानगरपालिकामा रहेका विभिन्न ३३ वडाहरू मध्ये उत्तरी क्षेत्रमा रहेको रमणीय, कृषि योग्य जैविक विविधताले भरिपूर्ण वडा २५ नं वडा हो। जसलाई हेमजा भनेर चिनिने गरिन्छ । हेमजा अन्नपूर्ण तथा माछापुच्छ्रे हिमालय पर्वतमाला तथा सेति नदिको काखमा अवस्थित प्राकृतिक थप समाचार

पत्रकार भादगाउँलेको निर्देशनमा बन्यो, करबाकेलीका नायकको वृत्तचित्र

1 year ago Samaya Dristi Comments Off on पत्रकार भादगाउँलेको निर्देशनमा बन्यो, करबाकेलीका नायकको वृत्तचित्र
काठमाडौं, ७ जेठ । जन्मथलो करबाकेली क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएका पूर्व बेलायती सैनिक चामबहादुर पुनको जीवनकथा समेटेर एउटा वृत्तचित्र निर्माण गरिएको छ, ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’। तीन दशकदेखि पत्रकारितामा सक्रिय पर्यटन पत्रकार अमृत भादगाउँलेको निर्देशनमा निर्माण गरिएको वृत्तचित्र मङ्गलबार काठमाडौंको विश्वज्योति सिनेप्लेक्समा प्रथम प्रदर्शन गरियो । प्रदर्शनीमा पर्यटन, सिनेमा, साहित्य, थप समाचार

हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२ हुने

1 year ago Samaya Dristi Comments Off on हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२ हुने
हेमजा । “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न.२५ हेमजामा अवस्थित हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा यही जेष्ठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को आयोजना गरिएको छ । खेलकुदको माध्यमबाट थप समाचार