अन्तर्राष्ट्रिय

पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न

1 year ago Samaya Dristi Comments Off on पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न
पोखरा, १५ असार । पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न गरेको छ । आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो। दिनभरको झरी नभनी महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे । त्यति मात्र कहाँ हो अन्नपुर्णं, माछापुच्छे« साँथै पोखरा महानगरका छिमेकी वडाका नागरिकहरूको पनि बाक्लो उपस्थिति देखियो । करिब थप समाचार

तस्विरमा पोखरा–९ फोटो प्रदर्शनीको तयारी

1 year ago Samaya Dristi Comments Off on तस्विरमा पोखरा–९ फोटो प्रदर्शनीको तयारी
पोखरा, ९ असार । नेपाल फोटोपत्रकार संघ ९एनपीजेए० कास्कीको आयोजनामा ‘तस्विरमा पोखरा–९’ फोटो प्रदर्शनी हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा असार १३ गते ९शुक्रबार० महेन्द्रपुलस्थित झण्डा पार्क नजिकैको फल्चामा फोटो प्रदर्शनी गरिने भएको हो । प्रदर्शनीमा पोखरा महानगरपालिका–९ क्षेत्रसँगै पोखराको ऐतिहासिक, पर्यटकीय र समसामायिक विषय झल्कने फोटो राखिने एनपीजेए कास्कीका थप समाचार

नेपालगन्ज फोटो फेस्टिवलमा,आर्यन धिमालको तस्बिर फोटो अफ द इयर तथा अमित रावलको तस्बिर पिपुल्स च्वाइस अवार्ड जित्न सफल (फोटो फीचर)

1 year ago Samaya Dristi Comments Off on नेपालगन्ज फोटो फेस्टिवलमा,आर्यन धिमालको तस्बिर फोटो अफ द इयर तथा अमित रावलको तस्बिर पिपुल्स च्वाइस अवार्ड जित्न सफल (फोटो फीचर)
७ असार, नेपालगञ्ज प्रत्येक वर्ष आयोजना गरिंदै आएको नेपालगञ्ज फोटो फेस्टिवलमा धिमालको बन्योे फोटो अफ द इयर । अन्तरालले आयोजना गरेको चौथो नेपालगन्ज फोटो फेस्टिवलमा आर्यन धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिलाको तस्बिर फोटो अफ द इयर को उपाधि जितेको हो । उक्त तस्वीरले ५१ हजार १ सय ११ रुपैँया पुरस्कार थप समाचार

पोखराले ल्यायो साढे ८ अर्बको बजेट

1 year ago Samaya Dristi Comments Off on पोखराले ल्यायो साढे ८ अर्बको बजेट
८ असार,पोखरा पोखराले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि झण्डै साढे ८ अर्बको बजेट प्रस्तुत गरेको छ । शनिबार १७ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी वर्ष कार्यान्वयन गर्ने गरी ८ अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेकी हुन् । पूरा बजेटमध्ये संघ सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड अर्थात् ३६।१३ प्रतिशत र अन्य स्रोतबाट थप समाचार

रेवान पोखराद्वारा आयोजित तीन तालिम सम्पन्न

1 year ago Samaya Dristi Comments Off on रेवान पोखराद्वारा आयोजित तीन तालिम सम्पन्न
असार ७,पोखरा रेवान पोखराको आयोजनामा विभिन्न तीनवटा तालिमहरू सम्पन्न भएका छन् । रेवान पोखरा मातहतका विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सम्पन्न बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २० जना र कन्टिनेन्टल कुजिन तालिममा २० जनाको सहभागिता रहेको थियो । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड थप समाचार

हेमजा हिले महोत्सव स्थल क्षेत्रमा सरसफाइ

1 year ago Samaya Dristi Comments Off on हेमजा हिले महोत्सव स्थल क्षेत्रमा सरसफाइ
हेमजा । पोखरा–२५,हेमजामा अवस्थित देवीस्थान सेवा समाजले शनिवार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ समाजको आयोजनमा यही असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सव–२०८२ को पूर्व तयारी तालिका अनुरूप सरसफाइ कार्यक्रम गरिएको हो । हेमजामा अवस्थित विभिन्न टोल विकास संस्था, आमा समूह,लगायत संघ थप समाचार

असार १५ मा पाचौं हेमजा हिले महोत्सव हुने

1 year ago Samaya Dristi Comments Off on असार १५ मा पाचौं हेमजा हिले महोत्सव हुने
  हेमजा । पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । यहि असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुने छ । क्लब उपाध्यक्ष थप समाचार

पोखरामा मगर समुदायले विशेष पर्वका रूपमा भूमे पर्व मनाए

1 year ago Samaya Dristi Comments Off on पोखरामा मगर समुदायले विशेष पर्वका रूपमा भूमे पर्व मनाए
१ असार , पोखरा पोखरामा रहेका मगर समुदायहरूले भूमे पर्व भव्यताका साथ मनाएका छन् । रोल्पा पोखरा सम्पर्क समाज र रुकुमेली एकता सम्पर्क समाजले संयुक्त रूपमा पोखराको मालेपाटन खेलमैदानमा विशेष मेला गरी यो पर्व मनाएका हुन् । मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भुम्या पूजा गरी उद्घाटन गर्नुभएको हो । प्राकृतिक विपत्ति नआओस्, भूतप्रेत, ग्रहदशा थप समाचार

क्याम्पस–क्याम्पसमा नासा नेपाल र ड्रोन रेसिङ्ग

1 year ago Samaya Dristi Comments Off on क्याम्पस–क्याम्पसमा नासा नेपाल र ड्रोन रेसिङ्ग
काठमाडौं,जेठ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) अन्तर्गतको ई–स्पोट्र्स तथा ड्रोन कमिसनले उपत्यकाका विभिन्न कलेजहरूमा ड्रोन रेसिङ्ग ट्रेनिङ्ग सुरु गरेको छ । आज थापाथली क्याम्पसबाट सुरु गरिएको उक्त कार्यक्रमको उद्देश्य युवाहरूलाई प्रविधिसँग जोड्दै सुरक्षित र प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गतर्फ प्रोत्साहित गर्नु हो । ट्रेनिङ्गमा ड्रोनको परिचय, प्रविधिक पक्ष, सुरक्षा र कानुनी पक्ष, रेसिङ्ग कार्यविधि र आगामी कार्यक्रमहरूको थप समाचार