मनोरञ्जन

पोखराका सुर्दशन रञ्जितलाई खेल सिपाही स्पेशल अवार्ड

3 years ago Samaya Dristi Comments Off on पोखराका सुर्दशन रञ्जितलाई खेल सिपाही स्पेशल अवार्ड
माघ २८,काठमाडौं पोखराका फोटो पत्रकार सुर्दशन रञ्जितलाई नेपाल खेलकुद पत्रकार संघले खेल सिपाही स्पेशल अवार्डबाट सम्मानित गरेको छ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को अवसरमा उनलाई स्पेशल अवार्ड प्रदान गरेको हो । उनी एक फोटो पत्रकार, खेलकुदका एक सिपाही, पोखरेली पर्यटन र पोखरेली खेलकुदका अभियन्ताका रुपमा समेत चिनिन्छन् ।रञ्जितले करिव चार दशक भन्दा लामो थप समाचार

दीपक समीपको नदीको राजमार्ग गृहविमोचन

3 years ago Samaya Dristi Comments Off on दीपक समीपको नदीको राजमार्ग गृहविमोचन
पोखरा, माघ २८ गते । साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ । आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको विमोचन गरे ।कार्यक्रमका प्रमुख अतिथि रहेका सरुभक्तले फुर्सद भएकाले छोटा विधा लोकप्रिय भएको भन्नु भ्रम मात्रै भएको बताए थप समाचार

पोखरा आएर गोर्खा वारियर्स टीमले भन्यो इतिहास देखाउने सिनेमा निर्माण गरेका छौं

3 years ago Samaya Dristi Comments Off on पोखरा आएर गोर्खा वारियर्स टीमले भन्यो इतिहास देखाउने सिनेमा निर्माण गरेका छौं
पोखरा पोखरा आएर गोर्खा वारियर्स टीमले इतिहास देखाउने सिनेमा निर्माण गरेको दाबी गरेको छ । शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिनेमाका निर्देशक मिलन चाम्सले वीर गोर्खालीको कथामा सिनेमा बन्नुपर्छ भन्ने लागेर निर्माण गरिएको बताए । फागुन ११ गतेबाट अल नेपाल प्रदर्शन हुने सिनेमाका विषयमा प्रचारप्रसार गर्ने हेतुले पोखरा थप समाचार

सोनाम ल्होछारमा बिबिध कार्यक्रम (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on सोनाम ल्होछारमा बिबिध कार्यक्रम (फोटो फिचर)
माघ,पोखरा तामाङहरूलाई प्रकृति प्रेमी समूदायकारुपमा चिनिन्छ, विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ सोनाम ल्होछार राष्ट्रिय पर्व का रुपमा मनाइने गरन्छ र सार्वजनिक दिा दिइन्छ । ल्होछार मनाउने समुदायमा ुल्होु अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका थप समाचार

कल्याण शेरचन स्मृति दिवसमा कुमार र राजनलाई सम्मान अर्पण

3 years ago Samaya Dristi Comments Off on कल्याण शेरचन स्मृति दिवसमा कुमार र राजनलाई सम्मान अर्पण
माघ २४, पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई श्रष्टा सम्मान अर्पण गरेको छ । ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित सम्मान अर्पण गरेको हो । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. थप समाचार

जरोटुप्पोमा बालकृष्ण समको स्मरण पूर्वाग्रहले वाङ्मयको श्रीवृद्धि हुँदैन

3 years ago Samaya Dristi Comments Off on जरोटुप्पोमा बालकृष्ण समको स्मरण पूर्वाग्रहले वाङ्मयको श्रीवृद्धि हुँदैन
२४ माघ जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण समको १२२ औं सम जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रममा विद्वत् प्रवचन दिँदै विद्वान् डा. नारायणप्रसाद अधिकारीले बालकृष्ण समले साहित्यका सबै क्षेत्रमा अतुलनीय योगदान दिएर पनि राणा परिवारमा जन्मेकै कारण राज्यबाट उपेक्षित हुनु दुःखको कुरा रहेको बताए । उनले थपे–भक्ति, दर्शन, ज्ञान र विज्ञान थप समाचार

रेलको ढोका बन्द

3 years ago Samaya Dristi Comments Off on रेलको ढोका बन्द
उता मधुर धुनमा रेलको ढोका बन्द घन्किरहयो मेरो मम पनि आयो, मेरो दिमागमा नेपालका  युवाको बिदेश पलायन फिल्म नाच्यो, मनमनै म त्यसै मर्माहित बने । किनकी म पनि १३ वर्षको बिदेश बसाईले वाक्क भएर ढुक्कले बाच्न आएको अहिले दिक्क भएर बुरुक्क उफ्रेर लुसुक्क फेरी बिदेश पसौ कि जस्तो भैसकेको छु ।आज दिउसो भोक लागेर महेन्द्रपुलको थप समाचार

गण्डकीका सांसद विन्दुकुमार थापाले गरे राजु गिरी निर्देशित “इश्वर” को शुटीङ्ग शुभारम्भ

3 years ago Samaya Dristi Comments Off on गण्डकीका सांसद विन्दुकुमार थापाले गरे राजु गिरी निर्देशित “इश्वर” को शुटीङ्ग शुभारम्भ
पोखरा । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको नयाँ सिनेमा “इश्वर” को शुटीङ्ग शुभारम्भ गरेका छन् । सोमबार साँझ विन्ध्यवासिनमी मन्दिरमा इश्वरको छायाँकन शुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सिनेमा मार्फत पोखराको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘पोखरा सुन्दर नगरी हो । यहाँ अक्सर थुप्रै सिनेमाहरु छायाँकन भइरहेका हुन्छन् । थप समाचार

पोखरामा दयारानीको प्रिमियर शो , राजनीतिक, सामाजिक, कलाकर्मीको बाक्लो उपस्थिति

3 years ago Samaya Dristi Comments Off on पोखरामा दयारानीको प्रिमियर शो , राजनीतिक, सामाजिक, कलाकर्मीको बाक्लो उपस्थिति
पोखरा । पोखरामा दयारानीको प्रिमियर शो सम्पन्न भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा दयारानीको प्रिमियर शो सम्पन्न भएको हो । माघ २६ गतेबाट अल नेपाल रिलिज हुने सिनेमा दयारानी हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार थप समाचार

नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने

3 years ago Samaya Dristi Comments Off on नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने
पोखरा, माघ एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको पोखरा अडिसन माघ २३ गते हुदैछ । पोखरा १७ छोेरेपाटनको गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसमा अडिसन हुन लागेको हो । गायन क्षेत्रमा रुची भएकाहरु आईडलको अडिसनका लागि पोखरामा भाग लिन सक्ने छन् । १६ देखि ३० वर्षसम्म उमेर समुहका युवाले निःशुल्क रुपमा अडीसनमा थप समाचार