मनोरञ्जन

जरोटुप्पोमा बालकृष्ण समको स्मरण पूर्वाग्रहले वाङ्मयको श्रीवृद्धि हुँदैन

3 years ago Samaya Dristi Comments Off on जरोटुप्पोमा बालकृष्ण समको स्मरण पूर्वाग्रहले वाङ्मयको श्रीवृद्धि हुँदैन
२४ माघ जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण समको १२२ औं सम जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रममा विद्वत् प्रवचन दिँदै विद्वान् डा. नारायणप्रसाद अधिकारीले बालकृष्ण समले साहित्यका सबै क्षेत्रमा अतुलनीय योगदान दिएर पनि राणा परिवारमा जन्मेकै कारण राज्यबाट उपेक्षित हुनु दुःखको कुरा रहेको बताए । उनले थपे–भक्ति, दर्शन, ज्ञान र विज्ञान थप समाचार

रेलको ढोका बन्द

3 years ago Samaya Dristi Comments Off on रेलको ढोका बन्द
उता मधुर धुनमा रेलको ढोका बन्द घन्किरहयो मेरो मम पनि आयो, मेरो दिमागमा नेपालका  युवाको बिदेश पलायन फिल्म नाच्यो, मनमनै म त्यसै मर्माहित बने । किनकी म पनि १३ वर्षको बिदेश बसाईले वाक्क भएर ढुक्कले बाच्न आएको अहिले दिक्क भएर बुरुक्क उफ्रेर लुसुक्क फेरी बिदेश पसौ कि जस्तो भैसकेको छु ।आज दिउसो भोक लागेर महेन्द्रपुलको थप समाचार

गण्डकीका सांसद विन्दुकुमार थापाले गरे राजु गिरी निर्देशित “इश्वर” को शुटीङ्ग शुभारम्भ

3 years ago Samaya Dristi Comments Off on गण्डकीका सांसद विन्दुकुमार थापाले गरे राजु गिरी निर्देशित “इश्वर” को शुटीङ्ग शुभारम्भ
पोखरा । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको नयाँ सिनेमा “इश्वर” को शुटीङ्ग शुभारम्भ गरेका छन् । सोमबार साँझ विन्ध्यवासिनमी मन्दिरमा इश्वरको छायाँकन शुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सिनेमा मार्फत पोखराको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘पोखरा सुन्दर नगरी हो । यहाँ अक्सर थुप्रै सिनेमाहरु छायाँकन भइरहेका हुन्छन् । थप समाचार

पोखरामा दयारानीको प्रिमियर शो , राजनीतिक, सामाजिक, कलाकर्मीको बाक्लो उपस्थिति

3 years ago Samaya Dristi Comments Off on पोखरामा दयारानीको प्रिमियर शो , राजनीतिक, सामाजिक, कलाकर्मीको बाक्लो उपस्थिति
पोखरा । पोखरामा दयारानीको प्रिमियर शो सम्पन्न भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा दयारानीको प्रिमियर शो सम्पन्न भएको हो । माघ २६ गतेबाट अल नेपाल रिलिज हुने सिनेमा दयारानी हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार थप समाचार

नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने

3 years ago Samaya Dristi Comments Off on नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने
पोखरा, माघ एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको पोखरा अडिसन माघ २३ गते हुदैछ । पोखरा १७ छोेरेपाटनको गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसमा अडिसन हुन लागेको हो । गायन क्षेत्रमा रुची भएकाहरु आईडलको अडिसनका लागि पोखरामा भाग लिन सक्ने छन् । १६ देखि ३० वर्षसम्म उमेर समुहका युवाले निःशुल्क रुपमा अडीसनमा थप समाचार

व्यवसायीक उत्पादनको बजारीकरणको लागि पोखरा १४ ले महोत्सव गर्ने

3 years ago Samaya Dristi Comments Off on व्यवसायीक उत्पादनको बजारीकरणको लागि पोखरा १४ ले महोत्सव गर्ने
पोखराः पोखरा महानगरपालिका–१४ ले वडाको उत्पादनलाई व्यवसायीक बजारीकरण गर्न फागुन ६ र ७ गते महोत्सव गर्ने भएको छ । पोखरा १४ को वडा कार्यालयमा आज (आइतबार) स्थानीयहरुसँग अन्तरक्रिया गर्दै वडामा उत्पादन भएका वस्तुहरुको व्यवसायीक रुपमा बजारीकरणको लागि महोत्सव गर्न लागेको जानकारी दिएको हो । महोत्सववारे जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वडाध्यक्ष बोधराज कार्कीले वडामा थप समाचार

मिस तामाङ पोखराको ताज रोशिला लाई

3 years ago Samaya Dristi Comments Off on मिस तामाङ पोखराको ताज रोशिला लाई
पोखरा २१ माघ सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग सेवाको आयोजनामा भएको आठौं मिस तामाङ पोखराको उपाधी रोशिला तामाङ्गले जितेकी छिन । पोखरा सभागृहमा सम्पन्न प्रतियोगितामा अन्य ९ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै रोशिलाले ताज जितेकी हुन् । उनलेनगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छिन । प्रतियोगितामा फस्ट रनरअप मोनिका तामाङ्ग, थप समाचार

कल्याण शेरचन स्मृति दिवस मनाइदै, कुमार र राजनलाई सम्मान गरिने

3 years ago Samaya Dristi Comments Off on कल्याण शेरचन स्मृति दिवस मनाइदै, कुमार र राजनलाई सम्मान गरिने
माघ २०, पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेत र लोक गायक राजन कार्कीलाई सम्मान अर्पण गर्ने भएको छ । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मान गर्न लागेको हो । स्रष्टा सम्मान अन्तरगत ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, थप समाचार

पुनहिल कपको उपाधि माछापुच्छ्रे र  समीर सुनचाँदीलाई

3 years ago Samaya Dristi Comments Off on पुनहिल कपको उपाधि माछापुच्छ्रे र  समीर सुनचाँदीलाई
पुन समाज नेपालको आयोजनामा भएको खुल्ला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो । माछापुच्छे्रले पहिलो सेटमा २५–८ को सहज निकाल्दा दोस्रो सेट १७–२५ ले गुमायो । तेस्रो सेट थप समाचार

२१औं पर्वतीय संग्रहालय दिवसका अवसरमा पोखरा रातो मच्छिन्द्रनाथ र हनुमान ढोकाको तस्वीर प्रदर्शन गरिने

3 years ago Samaya Dristi Comments Off on २१औं पर्वतीय संग्रहालय दिवसका अवसरमा पोखरा रातो मच्छिन्द्रनाथ र हनुमान ढोकाको तस्वीर प्रदर्शन गरिने
पोखरा २१ औं अन्तर्राष्ट्रिय प्रवतीय संग्रहालय दिवसको अवसरमा पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ । माघ २१ गतेदेखि २८ गतेसम्म संग्रहालयले ती ऐतिहासिक तस्वीर पोखरामा एक हप्तासम्म प्रदर्शन गर्ने चाँजो मिलाएको हो । संग्रहालय निर्देशक निर्मला न्यौपानेले पर्वतीय संग्रहालय दिवसको अवसरमा उक्त फोटो प्रदर्शनी पाटन थप समाचार