मनोरञ्जन

आसाम निवासी साहित्यकार पोखरामा सम्मानित

3 years ago Samaya Dristi Comments Off on आसाम निवासी साहित्यकार पोखरामा सम्मानित
फाल्गुन, पोखरा साहित्यकार नीता गुरुङ भाटिया पोखरामा एक समारोहबीच सम्मानित भएकी छन् । आसाम भारतको माउ संस्था आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अ.ने.सा.स भारत असम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटियालाई पोखरामा सङ्घर्षमा कलमले सम्मान गरेको हो । सोही समारोहबीच उनको मुक्तकसङ्ग्रह मुटुदेखि मुटुसम्म लोकार्पण तथा स्रष्टा साक्षात्कारसमेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि थप समाचार

पोखरा कप क्रिकेटः सेमिफाइलन समिकरण पूरा मदरल्याण्डसँग प्रतिभा, गण्डकी र अमरसिंह भिड्ने

3 years ago Samaya Dristi Comments Off on पोखरा कप क्रिकेटः सेमिफाइलन समिकरण पूरा मदरल्याण्डसँग प्रतिभा, गण्डकी र अमरसिंह भिड्ने
पोखरा एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा मदरल्याण्ड मावी, प्रतिभा मावी, गण्डकी बोर्डिङ स्कुल र अमरसिंह मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बि–बग इभेन्ट्सको आयोजना र एक्स्पर्ट एजुकेसन एण्डा भिसा सर्भिस पोखराको प्रायोजनमा भएको प्रतियोगितामा सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफानइलम थप समाचार

पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी

3 years ago Samaya Dristi Comments Off on पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी
पोखरा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी एक्सपर्ट पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र कास्की मोर्डनाइज विजयी भएका छन् । आइतबार पाचौं दिनको खेलमा मदरल्यान्डले बालमन्दिर माध्यमिक विद्यालय र कास्की मोर्डनाइजले छोरेपाटन माध्यमिक विद्यालयलाई पराजित गरेका हुन् । पहिलो खेलमा मदरल्यान्डले बालमन्दिरलाई २३ रनले पराजित गरेको हो । मदरल्यान्डले दिएको १२४ रनको लक्ष्य थप समाचार

अल्फा वोडिङ स्कुलको वार्षिकोत्सव सम्पन्न, शिक्षक सरिता गुरुङलाई दीर्घ सेवा पदक

3 years ago Samaya Dristi Comments Off on अल्फा वोडिङ स्कुलको वार्षिकोत्सव सम्पन्न, शिक्षक सरिता गुरुङलाई दीर्घ सेवा पदक
पोखरा १३ फागुन अल्फा वोडिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास समवन्य ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले व्यवहारिक र संस्कारयुक्त शिक्षाले नै समाजलाई असल मार्गमा डोहोर्याउने बताउनुभयो ।विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयले विद्यार्थीका लागी व्यवहारिक शिक्षालाई पहिलो प्राथामिकतामा थप समाचार

पत्रकार रन्जितद्वारा अक्षकोषका लागि रकम हस्तान्तरण

3 years ago Samaya Dristi Comments Off on पत्रकार रन्जितद्वारा अक्षकोषका लागि रकम हस्तान्तरण
फागुन , पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । शुक्रबार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका विच रु २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका थप समाचार

प्यारो सुन्दर हिमाल

3 years ago Samaya Dristi Comments Off on प्यारो सुन्दर हिमाल
प्रात काल हिमाल हास्छ जसरी अस्तित्व फैलाउदै सारा चेतनशील जीवन जगत ब्युझिन्छ जागा हुदै यो जागापनसाथ सिर्जनमुखी फैलाउदै चेतना हामी गर्न सकौ न जीवनमूखी साहित्यको सिर्जना । प्रहल्लाद पोख्रेलको प्यारो प्रकृति कवितामा भनेझै मात्र छैन प्रकृती, किनकी यसले पनि कम्ता सताएको छैन मलाई । यो फागुनको दोश्रो हप्ता अर्थात जाडो सकिएर गर्मी पलाउने महिनाको पनि आधा थप समाचार

अमेरिकामा नेपालको लाटोकोसेरो को फोटो प्रर्दशनी

3 years ago Samaya Dristi Comments Off on अमेरिकामा नेपालको लाटोकोसेरो को फोटो प्रर्दशनी
पोखरा,फागुन अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका फोटो पत्रकार कृष्णमणि बरालले खिचेको फोटो तथा भिडियो प्रदर्शनी हुने भएको छ । अमेरिकाको मिनोसोटा प्रदेशको मिनोपोलिस सहरमा मार्च १ देखि ३ गतेसम्म प्रदर्शनी हुँदैछ ।अमेरिकामा हुने प्रदर्शनीले नेपालको चरा पर्यटनको विकासमा महत्वपूर्ण योगदान रहेन विश्वास लिएको छु,’ बरालले भनेका छन् । बरालले ११ औँ संस्करणको लाटोकोसेरो थप समाचार

समाजशास्त्री चैतन्य मिश्रसँग पोखरामा अन्तरसम्बाद

3 years ago Samaya Dristi Comments Off on समाजशास्त्री चैतन्य मिश्रसँग पोखरामा अन्तरसम्बाद
पोखरा,फागुन, समाज चिन्ने शास्त्र नै समाजशास्त्र हो तर नेपालको परिप्रेक्ष्यमा बिश्वबिद्यालय स्तरमा पनि वास्तविक समाज चिन्न सक्ने बिषयबस्तु समेट्न सकिएको छैन । उक्त कुरा नेपालका अग्रणी समाजशास्त्री तथा त्रिभुवन बिश्वबिद्यालयमा समाजशास्त्र बिभागका पहिलो बिभागिय प्रमुख अग्रणी प्राध्यापक डा चैतन्य मिश्रले आज पोखरामा बताएका हुन । उनका अनुसार वास्तवमा समाज एक ब्यक्ति र समुहमा मात्र सिमित थप समाचार

पोखरामा स्थानीय महोत्सव सम्पन्न

3 years ago Samaya Dristi Comments Off on पोखरामा स्थानीय महोत्सव सम्पन्न
पोखरा,फागुन पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए । थप समाचार

पोखरामा एक नौलो पर्यटकिय स्थल झण्डा पार्क

3 years ago Samaya Dristi Comments Off on पोखरामा एक नौलो पर्यटकिय स्थल झण्डा पार्क
पोखरा,फागुन पोखरामा एउटा नौलो खालको पर्यटकीय गन्तव्य थप भएको छ । पोखरा महानगरको वडा नम्बर ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएर खुला भएसंगै महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको हो । लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एम को सहयोगमा उक्त पार्क निर्माण भएको हो । निर्माण भएको पार्ककोउद्घाटन सोमबार बिहान पोखरा थप समाचार