मनोरञ्जन

पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न

3 years ago Samaya Dristi Comments Off on पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा थप समाचार

पोखरा महोत्सवमा शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती रहने

3 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती रहने
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौँ दिन दिउसोको स्टेज शो मा एलिना चौहान र सांझको लाइभ ब्याण्डमा दार्जलिङको चर्चित ब्याण्ड मन्त्र ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा शुक्रबार एलिना संगै थप समाचार

पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सविन राई आउने

3 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सविन राई आउने
पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईको प्रस्तुती रहने भएको छ । महोत्सवको आठौँ दिन बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । बद्री पंगेनी संगै जीवन दाहाल, थप समाचार

पोखरा महोत्सवमा आज शान्ति श्री र मेलिना राइ आउने

3 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा आज शान्ति श्री र मेलिना राइ आउने
पोखरा । पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा आज बुधबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राई आउने भएकी छिन । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ मेलिना राइको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । शान्ति श्री संगै लोकदोहोरी थप समाचार

पोखरा महोत्सवमा दर्शकको भिड

3 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा दर्शकको भिड
पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोषाक लगाइ तस्विर खिचाउनेको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको पाँचौ दिन सोमबारमात्रै ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन थप समाचार

हरिराम पौडेलको नेतृत्वमा पौडेल वंश महासंघको केन्द्रीय समिति

3 years ago Samaya Dristi Comments Off on हरिराम पौडेलको नेतृत्वमा पौडेल वंश महासंघको केन्द्रीय समिति
काठमाडौं, १ माघ । पौडेल वंश महासंघको यही पुुस २७ र २८ गते बाँके जिल्लाको कोहलपुरमा सम्पन्न दोस्रो महाधिवेशनले हरिराम पौडेल(कास्की)को नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शालिग्राम पौडेल(चितवन), महिला उपाध्यक्षमा जमुुना पौडेल(सर्लाही), र उपाध्यक्षमा विजय पौडेल(मोरङ) हुनुुहुन्छ । प्रदेश उपाध्यक्षहरूमा कमलप्रसाद पौडेल(कोशी), गोविन्दप्रसाद पौडेल(मधेश), दिपकप्रसाद पौडेल(बागमती), शारदा पौडेल(गण्डकी), शालिकराम थप समाचार

पुछारसिटे अभियानको आयोजनामा माघे सक्रान्ति मनाउदै एकल कविता बाचन

3 years ago Samaya Dristi Comments Off on पुछारसिटे अभियानको आयोजनामा माघे सक्रान्ति मनाउदै एकल कविता बाचन
पुछारसिटे अभियानको आयोजनामा आज २०८० को माघे सक्रान्तीको बिहान घिउ, चाकु र तरुलसग कविता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रको महत्वपूर्ण मस्तिष्क पुछारसिटमा भेटिन सक्छ भन्ने भारतका पूर्व राष्ट्रपती एपीजे अब्दुल कलामको महान उद्घोषण सहित शुरुवात गरिएको पुछारसिटेको यो चौथो माघे संक्रान्ती कार्यक्रम हो । आजको कार्यक्रममा कवि तथा इन्जिनियर बसन्त गौतमको एकल कविता बाचन थप समाचार

महोत्सवमा भोली राजु परियार र लाहुरेको प्रस्तुती रहने

3 years ago Samaya Dristi Comments Off on महोत्सवमा भोली राजु परियार र लाहुरेको प्रस्तुती रहने
पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवको चौथो दिन आइतबार समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन । त्यसैगरी महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको भेषभूषा लगाइ फोटो बुथमा तस्विर लिनेहरुको लर्को लागेको हो । महोत्सवमा भोली माघ थप समाचार

शीतल कादम्बिनीलाई गीतकारप्रतिष्ठानको सम्मान, अध्यक्षमा शीतल गिरी

3 years ago Samaya Dristi Comments Off on शीतल कादम्बिनीलाई गीतकारप्रतिष्ठानको सम्मान, अध्यक्षमा शीतल गिरी
पोखरा, पुस २९ गते । गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान २०८० प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको शनिवार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रतिष्ठानले नगद ५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो । गीतकार तीर्थ श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले उनलाई सम्मान गरे । सम्मानित स्रष्टाको परिचय थप समाचार

पोखरामा चौथो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०

3 years ago Samaya Dristi Comments Off on पोखरामा चौथो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०
पोखरामा चौथो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० माघ १ संक्रान्ति बिहान वाट शूरु हुने भएको छ । पहिलो उद्घाटन खेल गण्डकी प्रदेश र त्रिभूवन आर्मी क्लव बिच हुने आज पत्रकार सम्मेलनमा जानाकारी गराइएको छ । माघ १ देखी ६ सम्म सञ्चालन हुने उक्त भलिवल प्रतियोगितामा नेपालका थप समाचार