मनोरञ्जन

देशकै अग्रणी पृथ्वीयातायातअब पूर्ण रुपमा अटोमेशनमा, कार्यालय सबै डिजिटलाइज, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

2 years ago Samaya Dristi Comments Off on देशकै अग्रणी पृथ्वीयातायातअब पूर्ण रुपमा अटोमेशनमा, कार्यालय सबै डिजिटलाइज, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने
  गण्डकी प्रदेश मात्रनभएर देशकै अग्रणी यातायात संस्थामानिएको पृथ्वी राजमार्ग बस सञ्चालककम्पनीप्रा.लि. पूर्ण अटोमेशनमागएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमापनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवादिनको लागिपृथ्वीयातायातपनि पूर्ण अटोमेशनमा गएको हो । अटोमेशनमागएसँगै अबपृथ्वीयातायातका सवारी साधनबाट कुनै पनि स्थानमायात्रागर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज थप समाचार

धौलागिरी हिमाल

2 years ago Samaya Dristi Comments Off on धौलागिरी हिमाल
पर्वतको कार्किनेटा वाट देखीएको धौलागिरी हिमाल ,यो हिमाल समुन्दी सतह देखी ८१६७ मिटर अग्लो रहेको छ तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखरा कप भलिबलको उपाधी पर्वतले जित्यो

2 years ago Samaya Dristi Comments Off on पोखरा कप भलिबलको उपाधी पर्वतले जित्यो
पोखरा । २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ । पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो थप समाचार

सकियो १९ औ लेखनाथ महोत्सव

2 years ago Samaya Dristi Comments Off on सकियो १९ औ लेखनाथ महोत्सव
लक्ष्यभन्दा वढी दर्शक एवं कारोबार लेखनाथ, १६ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सव सोमबारबाट सकिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा जोड दिएका छन । उनले पोखरा थप समाचार

गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा विजय शाही सर्वसम्मत निर्वाचित

2 years ago Samaya Dristi Comments Off on गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा विजय शाही सर्वसम्मत निर्वाचित
  पोखरा। गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्ष विजय शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष शाहीसहित सम्पूर्ण कार्यसमित सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा मनिषा गुभाजु, सचिवमा सन्दिप बराल, कोषाध्यक्षमा प्रदिप छिन्दाल सर्वसम्मत निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा शिब शर्मा, महेश प्रसाद थप समाचार

काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न

2 years ago Samaya Dristi Comments Off on काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न
पुस १५, काठमाडौं काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न भएको छ । गोकर्ण स्थित ग्राण्ड नोर्लिङ होटल एण्ड रिसोर्टमा सम्पन्न सो कार्यशालामा भारतका चर्चित फोटोग्राफर तथा प्रशिक्षक राजा अवस्थीले प्रशिक्षण दिएका थिए । संघका कार्यसमिति सदस्य, पदाधिकारीहरु,निवर्तमान अध्यक्ष,पुर्व अध्यक्षहरु ,संघमा आबद्ध सदस्य तथा अन्य फोटोग्राफरहरु सहित ६६ जनाको उपस्थितिमा कार्यशाला थप समाचार

अन्नपूर्ण सहकारीको नेतृत्वमा फेरी पौडेल निर्बिरोध निर्वाचित

2 years ago Samaya Dristi Comments Off on अन्नपूर्ण सहकारीको नेतृत्वमा फेरी पौडेल निर्बिरोध निर्वाचित
अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिको १२ औ वार्षिक साधारण सभा तथा मर्चर पछीको दोश्रो अधिवेशनले इन्द्र प्रसाद पौडेल सहित सञ्चालक समितिलाई निर्बिरोध  निवार्चित गरेको छ । यसैगरी उपाध्यक्षमा मनपती अधिकारी, सचिवमा बाबुराम भण्डारी, सह सचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष सरिता सुबेदी र सदस्यहरुमा दुर्गा प्रसाद पौडेल, कृष्ण प्रसाद दाहाल ठृल्दाई, नवराज अधिकारी,शान्ति गुरुड., बिष्णुहरि थप समाचार

लेखनाथ महोत्सवको हालसम्म २ लाख ३० हजार दर्शकहरुद्धारा अवलोकन

2 years ago Samaya Dristi Comments Off on लेखनाथ महोत्सवको हालसम्म २ लाख ३० हजार दर्शकहरुद्धारा अवलोकन
लेखनाथ, १२ पुस । महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको आठौं दिनसम्म २ लाख ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ८ करोडको कारोबार भएको थप समाचार

पोखरामा आज देखी सडक महोत्सव सुरु

2 years ago Samaya Dristi Comments Off on पोखरामा आज देखी सडक महोत्सव सुरु
१२ पोखरा,कास्की पोखरामा आज देखी सडक महोत्सव सुरु भएको छ । पोखराको स्थापित ब्राण्ड हो सडक महोत्सव । २५ वर्ष अगाडि विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउन अंग्रेजी नयाँ वर्ष मा महोत्सवको परिकल्पना गरिएको थियो । पोखराको लेकसाइडको कोमागाने पार्कमा बिहीबारदेखि २५ औँ संस्करणको महोत्सव पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे। रेस्टुरेन्ट तथा थप समाचार

पोखरा महोत्सव र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी बीच सहकार्य

2 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सव र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी बीच सहकार्य
पोखरा । १२ औं संस्करणको पोखरा महोत्सवलाई भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले प्रायोजकमा रहेर साथ दिने भएको छ । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको १२ औं संस्करणको पोखरा महोत्सवलाई पोखराको अमरसिंह चोकमा रहेको भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले प्रायोजकमा रही महोत्समा सहकार्य गर्न लागेको हो । बिहीबार महोत्सव आयोजक थप समाचार