1 year ago
Samaya Dristi
Comments Off on पोखरामा बिहीबारदेखि १२ औ नेपाल लिटरेचर फेस्टिभल
पोखरा, १५ फागुन पोखरामा बिहीबारदेखि १२औनेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । बुक वर्म फाउण्डेशन आयोजनामा फेवाताल किनार वाराहीघाटमा सुरु फेस्टिभल चार दिनसम्म चल्नेछ । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम फेस्टिभल निर्देशक अजीत बरालले जानकारी दिए । उनका अनुसार देश विदेशका दुई सय जनाभन्दा बढी साहित्यकार,
थप समाचार