मझेरी विश्वकर्मा समाजको परिचय तथा अन्तरक्रिया

2 years ago Samaya Dristi Comments Off on मझेरी विश्वकर्मा समाजको परिचय तथा अन्तरक्रिया
पोखरा २९, बैशाख मझेरी विश्वकर्मा समाज पोखरा १४ ले नयाँवर्ष २०८१ को अवसरमा परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा वोल्दै पोखरा १४ का वडाध्यक्ष बोधवहादुर कार्कीले मझेरी विश्वकर्मा समाजलाई वडाको तर्फवाट सशक्तिकरणको लागि विशेष पहल गरिने वताए । समाजका अध्यक्ष सृजना सुनारको अध्यक्षतामा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी संघका प्रदेश अध्यक्ष चन्द्रकिशोर थप समाचार

वालवालिकामा आजको लगानी भविश्यको दक्ष जनशक्ति उत्पादन

2 years ago Samaya Dristi Comments Off on वालवालिकामा आजको लगानी भविश्यको दक्ष जनशक्ति उत्पादन
कमल पौडेल अथक पोखरा २९, बैशाख वालवालिकामा आज गरेको लगानीले भविश्यमा दक्ष जनशक्ति उत्पादन हुने एक कार्यक्रमका बक्ताले बताएका छन् । सामाजिक विकास कार्यालय कास्कीद्धारा आयोजित बालअधिकार संवन्धि अभिमुखीकरण कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् । उनीहरुले वालवालिकाका अधिकार कानूनी रुपमा सुरक्षीत गर्न सकेमात्र देशले चाहे जस्तो जनशक्ति प्राप्त गर्न सक्ने वताए । सो कार्यक्रमको थप समाचार

शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा

2 years ago Samaya Dristi Comments Off on शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा
पोखरा २७ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ थप समाचार

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

2 years ago Samaya Dristi Comments Off on पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
पोखरा, २५ वैशाख । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले थप समाचार

पोखरा थिएटरमा कवितामा नाटक मञ्चन

2 years ago Samaya Dristi Comments Off on पोखरा थिएटरमा कवितामा नाटक मञ्चन
  पोखरा थिएटरमा यतिबेला नाटक मजदुर मार्ग मञ्चन भईरहेको छ । गत वैशाख १९ गते मजदूर दिवसको अवसर पारेर नाटकको मञ्चन सुरु गरिएको थियो। कवि राजु स्याङ्तानको ओ पेङदोर्जेमा समाबेश चार कवितालाई नाटकमा प्रस्तुत गरिएको छ। तामाङ समुदायको परिवेश झल्काउने नाटकमा सेट डिजाईन र कबिताको भावलाई निर्देशकिय कलाले रंगमञ्चमा गज्जब संग उतारिएको छ । उसो थप समाचार

स्थानिय तहमा सूचना पाउनै सकस

2 years ago Samaya Dristi Comments Off on स्थानिय तहमा सूचना पाउनै सकस
सूचनाको हकको क्षेत्रमा फ्रीडम फोरम शुरुमा निकै आक्रमक तरिकाले अगाडी बढेको थियो । पछी केहि संस्थाहरु थपिदै गए आजको मितिमा आइपुग्दा तारानाथ दाहाल सधै केन्द्रमा रहनुभएको देखिन्छ । यसरि बिभिन्न संघ संस्थाले यो क्षेत्रमा काम गरिरहदा पछिल्लो समय सक्रियरुपमा यो क्षेत्रमा एकाउन्टबिलिटि ल्याब नेपाल प्रवेश गरेको छ । सक्रिय नागरिक, जिम्मेवार नेतृत्व र जवाफदेही संरचना थप समाचार

उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

2 years ago Samaya Dristi Comments Off on उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
पोखरा २४ वैशाख । आठौँ पोखरा स्पोटर््स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र थप समाचार

साईवर अपराध सम्वन्धि सचेतना मुलक कार्यक्रम

2 years ago Samaya Dristi Comments Off on साईवर अपराध सम्वन्धि सचेतना मुलक कार्यक्रम
पोखरा, २४ बैशाख ।सामुदायिक सेवा केन्द्र एवम् सामुदायिकप्रहरी सेवापोखरा–१ वगरको आयोजनामा साईवर अपराध सम्वन्धि सचेतनामुलककार्यक्रम सम्पन्नभएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र बगरले माछापुच्छ«े गाँउपालिका–२ स्थित माछापुच्छ«े माविमा साईवर अपराध सम्बन्धि सचेतनामुलककार्यक्रमआयोजना गरेको हो । कार्यक्रममा माछापुच्छ«े माविमाअध्ययनरत कक्षा ९ र १० का विद्यार्थी सहितअभिभाक गरी १ सय ५० जनाको सहभागिता रहेको सामुदायिक थप समाचार

पोखराका पत्रकार बन्जारा राष्ट्रपराष्ट्रपतिद्वारा  उत्कृष्ट सुचना अभियन्तामा पुरस्कृत

2 years ago Samaya Dristi Comments Off on पोखराका पत्रकार बन्जारा राष्ट्रपराष्ट्रपतिद्वारा  उत्कृष्ट सुचना अभियन्तामा पुरस्कृत
 राष्ट्रिय सूचना आयोगको १७ औ स्थापना दिवसको अबसरमा देशभरबाट  ४ जना सुचना अभियन्तालाइ आयोगले पुरस्कृत गरेको छ । यसै क्रममा पोखराका पत्रकार यदुनाथ बन्जारा , सिराहाका पर्शुराम शाह , हेटौंडा का पत्रकार इन्द्र प्रसाद ( रमेश ) बन्जारा र सिन्धुपाल्चोकका पत्रकार  आदित्य दहाल  राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित  भएका छन ।     आयोगले राष्ट्रपती भवन थप समाचार

2 years ago Samaya Dristi Comments Off on
आठौं पोखरा स्पोर्ट्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक वैशाख १७ पोखरा । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । सोमबार पोखराकोे लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्ट एण्ड मुस्ताङ बारमा आयोजक थप समाचार