अवरोधका बीच गण्डकीमा बजेट पास, सदनमा विपक्षीको नाङ्गो नाच

5 years ago Samaya Dristi 0
पोखरा ३०, असारविपक्षी नेकपा एमालेको अबरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ । अर्थमन्त्रालय समेतको जिम्मेवारी समालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट पास गरेका हुन् । त्यसक्रममा विपक्षी दल एमाले सांसदहरुले सदनमा टेबल उठाएर फाल्दै संसदीय मर्यादा माथिको नाङगो नाच प्रदर्शन गरेका थिए । एमालेले बुधवार विहान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बजेटमा पुनर्विचार गर्न थप समाचार

लायन्स क्लब लालिगँुरासद्धारा जनप्रियमा छात्रावृत्ति अक्षयकोष

5 years ago Samaya Dristi 0
पोखरा, २३ असार । लायन्स क्लब अफ पोखरा लालिगुँरासले पोखरामा रहेको जनप्रिय माविमा अक्षयकोष स्थापना गरेको छ ।लायन्स क्लब अफ पोखरा लालिगुँरास वर्ष २०२१–२२ का अध्यक्ष कपिलदेव शर्माले क्लबले सञ्चालन गर्ने गरी अक्षयकोष स्थापना गुर्नभएको हो ।क्लबको माइनुट हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ का एलसिआईएफ डिष्ट्रिक कोर्डिनेटर मोतिराज तिमिल्सिना र थप समाचार

पोखरा-३२ का वस्ती डुवानमा

5 years ago Samaya Dristi 0
पोखरा, २४ असार । लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौडा र आसपासका वस्ती डुवानमा परेका छन् ।लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानीका कारण यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, थप समाचार

कुँवरको निधनमा काँग्रेसद्वारा दुःख व्यक्त

5 years ago Samaya Dristi 0
पोखरा, २२ असार । नेपाली काँग्रेस कास्कीले काँग्रेसका नेता रामजी कुँवरको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।कास्की काँग्रेसका सभापति कृष्ण केसीले मङ्गलबार शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।विज्ञप्तिमा उहाँले आफ्नो जीवनकालमा प्रजातन्त्र, टे«ड युनियन आन्दोलनमा पु¥याउनु भएको योगदानको उच्च सम्मान व्यक्त गर्दै सदैव स्मरणीय रहने जनाउनु थप समाचार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बाउने तयारी

5 years ago Samaya Dristi 0
एकाठमाडौँ, असार २० । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी गरिएको छ । यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने तयारी छ । निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने तयारी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद थप समाचार

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

5 years ago Samaya Dristi 0
काठमाडौँ, असार २० । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले दुर्घटनामा परेर सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद थप समाचार

बैरागी काइँलाको स्वास्थ्य सुधार

5 years ago Samaya Dristi 0
काठमाडौँ, असार २० ।एक साताअघि मस्तिष्काघात भएपछि उनी काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन् । उनकी छोरी नामोती नेम्वाङका अनुसार हाल बैरागी काइँलालाई सघन उपचार कक्षबाट वार्डमा सारिएको छ । साथै शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट भएको छ । यसअघि उनको शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न थप समाचार

गोली हानी एक जना प्यालेस्टिनी युवकको हत्या

5 years ago Samaya Dristi 0
एजेन्सी, असार २० । इजरायली सेनाले गोली हानी एक जना प्यालेस्टिनी युवकको हत्या गरेका छन्। नब्लस सहरमा इजरायली सेनाले चलाइको गोलीबाट मोहम्मद फरिद हसनको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। हसन आफ्नो घरको छतमा रहेका बेला गोली हानेर हत्या गरेको अधिकारीहरुले बताएका छन्। इजरायली सेनाले भने सैनिकमाथि संदिग्ध विस्फोट पदार्थ फालेपछि गोली प्रहार भएको थप समाचार

आप्रवासी चढेको एउटा डुुङ्गा भूमध्य सागरमा डुब्दा ४३ जनाको ज्यान गयो

5 years ago Samaya Dristi 0
काठमाडौँ, असार २० । युरोप जान लागेका आप्रवासी चढेको एउटा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गएको छ । ८४ जनाको भने उद्धार भएको छ । डुङ्गा भूमध्य सागरमा डुबेको हो । लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटली जान हिँडेकाहरु चढेको डुङ्गा ट्युनिसियाको सीमा नजिकै दुर्घटनामा परेको बीबीसीले जनाएको छ । डुङ्गामा इजिप्ट, सुडान, बङ्गलादेशलगायत देशका नागरिक थप समाचार

पहिरो खस्न नरोकिएपछि नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

5 years ago Samaya Dristi 0
काठमाडौँ, २० असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय थप समाचार