गण्डकीमा सर्वपक्षीय बैठक : कालीगण्डकी डाइभर्सन खारेज गर्न माग

5 years ago Samaya Dristi 0
पोखरा,१४ असार । गण्डकी प्रदेश सरकारले बोलाएको सर्वपक्षीय बैठकमा सहभागीहरुले कालीगण्डकी डाइभर्सन आयोजना खारेज गर्न माग गरेका छन् । तर केन्द्र सरकारमा रहेको नेकपा एमाले भने बैठकमा अनुपस्थित भएको छ । केन्द्र सरकारले आयोजनाको कार्यालय बुटवलमा खोलेपछि प्रदेश सरकारले सोमबार सर्वपक्षीय बैठक बोलाएको थियो । जसमा नागरिक समाज र संघसंस्थाका प्रतिनिधिले एक स्वरमा उक्त आयोजनाको थप समाचार

नेपालको कटाक्ष स् ओलीको भाषण रेकर्ड गरेर राख्नुपर्छ

5 years ago Samaya Dristi 0
काठमाडौं,१४ असार । नेकपा एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भाषण रेकर्ड गरेर राख्नुपर्ने बताएका छन् । सोमबार नयाँ बानेश्वरमा नागरिक अगुवाहरुसँगको छलफलका क्रममा उनले हिजो आज ओलीले गरेका कुरा रेकर्ड गरेर राख्नुपर्ने बताएका हुन् । मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा सोमबार ओलीले बौला कुकुरले टोकेको छ र, कोहि नपाएर माधव नेपाललाई प्रधानमन्त्रीमा थप समाचार

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला

5 years ago Samaya Dristi 0
पोखरा,१४ असार । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार वास्तोलालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। पोखराका बास्तोला २५ वर्षदेखि कानुन व्यवसाय क्षेत्रमा क्रियाशील छन्। उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष समेत रहेका बास्तोला डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्व अध्यक्ष छन्। मुख्य न्यायाधिवक्ता प्रदेश थप समाचार

कास्कीमा सार्वजनिक यातायात जोर विजोर चल्ने, पसलहरु साँझ ६ बजेसम्म खुल्ने

5 years ago Samaya Dristi 0
पोखरा,१४ असार । कास्की जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो पार्दै दश दिन थप गरिएको छ । आज बसेको जिल्ला कोभिड -१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाएर दश दिन लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। निषेधाज्ञा खुकुलो भएसँगै कास्की भित्र मात्र संचालन हुने सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन थप समाचार

सडक भासियो

5 years ago Samaya Dristi 0
अविरल झरी का कारण पोखरा गैह्रापाटन चोक वडा नं ४ को कार्यालय अगाडी पार्किङ गरि राखेको मिनि ट्रक सहित सडक भासियोतस्विर ः राजु पाण्डे थप समाचार

कोरोना प्रभावित सहयोगले पर्वतको पैयुँमा ८४ घर परिवार लाभान्वीत

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपर्वत, भोर्ले, ११ आसार पर्वतको पैयुँ गाउँपालिका ७ भोर्लेमा रहेका कोरोना प्रभावितलाई शनिवार खाद्यान्न सहयोग सहयोग गरिएको छ । हिले पोखरा चम्रु समाजको आयोजना तथा पर्वत समाज अमेरिकाको सहयोगमा सो खाद्यान्न सहयोग गरिएको हो ।विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी गाउँमा पनि पसेको भन्दै समाजले दाल, चामल, अण्डा, जुवानो, सुप लगायत गरी २ लाख थप समाचार

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

5 years ago Samaya Dristi 0
काठमाडौं, ०९ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेलरमटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन ९आन्तरिक उडान० मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र थप समाचार

जीवन राईको नेतृत्वमा माधव समूहको नेकपा एकीकृत दर्ता

5 years ago Samaya Dristi 0
काठमाडौँ, ०९ असार । नेकपा एमालेको माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएको छ । निर्वाचन आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई बुधबार प्रदान गरेको छ । निर्वाचन आयोगले राईलाई उपलब्ध गराएको प्रमाणपत्र अनुसार १६३ नम्बरमा सो पार्टी दर्ता छ । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थप समाचार

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा हेर्दाहेर्दैमा

5 years ago Samaya Dristi 0
काठमाडौँ, ०९ असार । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको मुद्दाको पहिलो दिनको बहस सकिएको छ । उक्त मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ बुधबारबाट भएको हो । पहिलो दिनको बहसमा रिट निवेदक सांसदहरूका पाँच वकिलले बहस गरेका थिए । बुधबार वरिष्ठ थप समाचार

कास्कीको कमाण्ड सम्हाल्न एसपी थापा आउँदै

5 years ago Samaya Dristi 0
पोखरा, ०९ असार । प्रहरी प्रधान कार्यालयले ५२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी जिवनकुमार श्रेष्ठ लागु औषध नियन्त्रण ब्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाण्डौ सरुवा थप समाचार