निशाको अवस्थामा सुधार, प्रतिक्रिया जनाउन थालिन्

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ असार । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ। दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन्। हाल नर्भिकले थप समाचार

अदालतको आदेशले राजनीतिलाई थप जटिल बनाउँछ : एमाले

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ असार । सत्तारुढ नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेल्ने टिप्पणी गरेको छ । अदालतको आदेशपछि नेपाल प्रेससँग संक्षिप्त कुरा गर्दै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले अन्तरिम आदेशलाई अप्रत्याशित भन्दै अदालत यस्ता विषयमा प्रवेश गर्दा राजनीति थप जटिलतातर्फ धकेलिने बताए । अदालतका निर्णयहरुलाई एमालेले थप समाचार

देशलाई भड्खालोमा पुग्नबाट समयमै बचाऔं : माधव नेपाल

5 years ago Samaya Dristi 0
वीरगञ्ज, ८ असार । नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै बचाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले संसद, सरकार र पार्टीलाई तहसनहस पारेर गलत बाटो अंगाल्दाको परिणम देश, पार्टी र जनताले झेलिरहेको बताएका छन् । नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार र पार्टीको थप समाचार

सरकारले खोल्यो शर्तसहित आन्तरिक उडान

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ असार । सरकारले आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्रस्तावमा सशर्त आन्तरिक उडान खुल्ने निर्णय गरेको हो । जसअनुसार ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न पाउने व्यवस्था गरिएको छ । ुजनस्वास्थ्य मापदण्ड पूर्ण पालना गरी अर्को आदेश जारी नभएसम्मका लागि कुल थप समाचार

सर्वोच्चको अन्तरिम आदेश : प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्री पदमुक्त

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ असार । प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्री पदमुक्त भएका छन् । कामचलाउमा परिणत भएको वर्तमान सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानविपरीत भएको भन्दै परेका सात रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको निवेदकमध्येका एक अधिवक्ता शालिकराम सापकोटाले बताए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न थप समाचार

असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह

5 years ago Samaya Dristi 0
काठमाडौं,२ असार । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर थप समाचार

१४ जिल्लामा कोभिड संक्रमणमा वृद्धि, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

5 years ago Samaya Dristi 0
काठमाडौं, २ असार । मुलुकका १४ जिल्लामा कोरोनाभाइरस संक्रमणमा वृद्धि भएको सरकारले जनाएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्ण पौडेलले पछिल्ला १४ दिनमा ती जिल्लामा भाइरस संक्रमण बढेको जनाए । मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली थप समाचार

प्रधानमन्त्री ओलीलाई झलनाथ खनालले भने- जसरी हुन्छ पार्टी मिलाउनुस्

5 years ago Samaya Dristi 0
काठमाडौं, २ असार। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गरेका छन् । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गरेका हुन् । बुधबार उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गरेका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गरे । त्यसक्रममा खनालले ओलीलाई पार्टी थप समाचार

वर्षाको ताल

5 years ago Samaya Dristi 0
लगातारको भारी वर्षाले पहाडी भेगमा जोखिम निम्त्याएको छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भईरहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ। बर्षाको कारण पोखराको सेती नदि रामघाटमा बनेको ताल थप समाचार

मनाङमा बाढकिो बितण्ड, १५ घर उच्च जोखिममा

5 years ago Samaya Dristi 0
मनाङ, ०१ असार । मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन् । लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको थप समाचार