फोटो कथा

आज छठ पर्व

10 months ago Samaya Dristi Comments Off on आज छठ पर्व
कार्तिक १०,पोखरा नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व रहेको हुन्छ । त्यसैले पनि छठ पर्व सांस्कृतिक रूपमा जोडिएको छ। तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

राराताल

10 months ago Samaya Dristi Comments Off on राराताल
रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर थप समाचार

अग्नी यातायात प्रालिद्धारा रात्रिकालीन बस सेवा विस्तार

10 months ago Samaya Dristi Comments Off on अग्नी यातायात प्रालिद्धारा रात्रिकालीन बस सेवा विस्तार
कमल पौडेल अथक पोखरा २७, असोज अग्नी यातायात प्रालिले आइतवारदेखि आफ्नो सेवा विस्तार गरेको छ । प्रालिले यसअघि दिवाकालीन सेवा दिँदै आइरहेकोमा रात्रिकालीन सेवा विस्तार गरेको जानकारी दिएको हो । यात्रुको माग र चाहानालाई मध्यनजर गर्दै पोखरा काठमाण्डौ रात्रिकालीन बस सेवा सुरु गरेको प्रालिका प्रवन्ध निर्देशक दधिराम खनालले जानकारी दिएका छन् । अवदेखि उक्त वस थप समाचार

आहा कति राम्रो क्रपु डाँडा (फोटो फिचर)

11 months ago Samaya Dristi Comments Off on आहा कति राम्रो क्रपु डाँडा (फोटो फिचर)
असोज,पोखरा शरद ऋतु तेसै त रमाईलो मौसम दशै र तिहारको लामो बिदा दशै सकिएपछि प्राय नेपालीहरु घुम्न निस्कने परम्पराको थालनी भएको छ । देशको पछिल्लो परिस्थिति र मौसमका कारणले गर्दा यसपाला पर्यटकहरुको तेति चलायमान नभएपनि निरासानै हुनुपर्ने अवस्था चाही नभएको स्थानिय पर्यटन ब्यवसायीहरु बताउछन । यतिबेला कास्की मुस्ताङ मनाङ बाग्लुङ म्याग्दी पर्वत का बिभिन्न हिमाली थप समाचार

आहा

11 months ago Samaya Dristi Comments Off on आहा
पोखराको चर्चित पर्यटकिय क्षेत्र सराङकोटको सराङकोट भ्यू प्वाइन्टबाट बिहीबार सूर्योदय र हिमशृङ्खला अवलोकन गर्दै पर्यटक । जेनजी आन्दोलनले प्रभावित पोखराको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कने प्रयासमा छ । तस्बिर ः दुर्गाप्रसाद पौडेल थप समाचार

11 months ago Samaya Dristi Comments Off on
२७ औं पोखरा सडक महोत्सवको संयोजक चयन पोखरा असोज २३ रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको मिति २०८२ असोज २३ गते वसेको कार्यसमितिसदस्यको वैठकवाट मिति २०८२ पौष १३ गते देखि १७ गते सम्म आयोजना गर्न गैरहेको २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष श्री वसन्त गौतम, सह संयोजकमा कार्यसमिति सदस्य श्री थप समाचार

साइकलमा सरर

11 months ago Samaya Dristi Comments Off on साइकलमा सरर
पोखराको काहुंडांडामा साइकलमा गुड्दै हिमाल पोखरा बजार तालहरु हेरेर रमाउने एउटा उत्कृष्ट गन्तब्य बनेको छ तस्विर ः दुर्गा प्रसाद पौडेल थप समाचार

खुल्दै छ मौसम

11 months ago Samaya Dristi Comments Off on खुल्दै छ मौसम
पोखरादेखी उत्तरी क्षेत्रमा पर्ने भुर्जुङखोला देखी आज देखिएको माछापुच्छ«े हिमाल तस्विरः धन तामाङ थप समाचार

चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त वनाउन सरोकारवालाको सुझाव, टोलमा प्रहरी गस्ति लगाउन कास्की प्रशासनको निर्देशन

11 months ago Samaya Dristi Comments Off on चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त वनाउन सरोकारवालाको सुझाव, टोलमा प्रहरी गस्ति लगाउन कास्की प्रशासनको निर्देशन
कमल पौडेल अथक पोखरा १०, असोज चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त दुरुस्त वनाउन सरोकारवालाले सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा विहीवार पोखरामा आयोजित कास्कीका कार्यालय प्रमुख सँगै सरोकारवाला सँगको छलफलमा वोल्ने वक्ताले सो सुझाव दिएका हुन् । पछिल्लो समयमा जेनजी आन्दोलनको फाइदा उठाउँदै समाजमा हुने चोरी, डकैतिलाई विशेष ध्यान दिन उनीहरुले आग्रह थप समाचार

पर्यटन को आर्कषण

11 months ago Samaya Dristi Comments Off on पर्यटन को आर्कषण
मर्दिहिमाल पदमार्गवाट देखीएको बादलडाँडा र अन्नपूर्ण हिमचुली हिमालको मनोरम दृश्य थप समाचार