फोटो कथा

फोटोपत्रकार सम्मानित

5 years ago Samaya Dristi 0
नेपाल भुतपूर्व खेलाडी मञ्च ले फोटोपत्रकारीताको माध्यमवाट नेपाली खेलकुदलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार साथै खेलकुदको विकास मा पुर्याएको योगदानको कदर गर्दै फोटोपत्रकार राम गुरुङ्गलाई सम्मान गरेको छ । आज भएको साधारण सभामा गण्डकी प्रदेशका मुख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखरेल ले दोसल्ला ,सममान पत्र र रु १०००० नगद ले सम्मान गरेका हुन । थप समाचार

फोटोग्राफी प्रतियोगिताको नतिजा घोषणा गर्दै मनायो फोटोग्राफर संघ गण्डकीले आफ्नो स्थापना दिवस , पोखराकी सिरु को फोटो उत्कृष्ठ बन्यो।

5 years ago Samaya Dristi 0
तुलसी राम सुवेदी, २१ भाद्र, पोखरागण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफरसंघ गण्डकीले आफ्नो तेस्रो स्थापना दिवसको अबसरमा फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा घोषणा सहित आफ्नो स्थापना दिवस मनायो ।गत भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसका दिन घोषणा गरिएको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा भाद्र २० गते आफ्नो स्थापना दिवसका दिन थप समाचार

फिस्टे चरा

5 years ago Samaya Dristi 0
सुसेली फिस्टो नेपालमा पाइने एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा ह्विस्लर्स वार्ब्लर (Whistler’s Warbler) भनिन्छ। तस्विर ः दुर्गा प्रसाद पौडेल थप समाचार

सडक भासियो

5 years ago Samaya Dristi 0
अबिरल बर्षाको कारण पोखराको महेन्द्रपुल भन्दा माथी पालिखेचोक भन्दा तल बिशाल बजार अगाडी सडक भासिएको छ ।तस्विरः राजु पाण्डे थप समाचार

जनैपूर्णिमा बिशेष

5 years ago Samaya Dristi 0
कोभिड का कारण मन्दिर नखुलेपछि बाटो तथा पसल अगाडी नै बसेर तागो बान्दैपोखरा बिन्ध्यवासीनी परिसरको दृश्य तस्विर ः दुर्गा प्रसाद पौडेल थप समाचार

रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार तनहुका कुमारमोहन लाई

5 years ago Samaya Dristi 0
३ भाद्र पोखरा,पोखरा फोटोग्राफर संघ द्वारा संचालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुंका फोटोग्राफर कुमार मोहन श्रेष्ठ लाई प्रदान गरिने भएको छ । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहिवार एक कार्यक्रमका विच उक्त पुरस्कार घोषणा गरेको हो । गण्डकी प्रदेश भरी वाट आएका सिफारिश का आधारमा ११ जिल्ला मध्येवाट श्रेष्ठलाई थप समाचार

सन्दर्भ विश्व फोटोग्राफी दिवस

5 years ago Samaya Dristi 0
अगस्ट १९ तारिख । विश्व फोटोग्राफी दिवस । विश्वभरका फोटोग्राफरले यस वर्ष १८२ औं विश्व फोटोग्राफी दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । ‘फोटोग्राफी’ शब्द ग्रिक भाषाबाट विकास भएको पाइन्छ । ग्रिक भाषामा ‘फोटो’ को अर्थ प्रकाश तथा ‘ग्राफी’ को अर्थ चित्र भन्ने बुझिन्छ । यसरी प्रकाशद्वारा बनाइने चित्रलाई फोटोग्राफी भनिन्छ । सन् १८३९ मा थप समाचार

जानकी मन्दिर

5 years ago Samaya Dristi 0
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ सन् १८९४ मा थप समाचार

भेडेटार वाट हेर्दा

5 years ago Samaya Dristi 0
नेपालको १ नं प्रदेशको सुनसरी र धनकुटा जिल्लामा पर्ने एक पर्यटकीय स्थल हो । यो बजार धरानको ४ नं वडा र साँगुरीगढी गाउँपालिकामा अवस्थित छ। भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ।यो समुन्द्र सतह देखी १४२० मिटर को उचाइमा रहेको छ,यहाँ वाट धरान धनकुटा बजार कोशिनदि आदी को दृश्यावलोकन गर्न सकिन्छ ।तस्विरः दुर्गा थप समाचार