फोटो कथा

फोटो प्रतियोगितामा पोख्रेल र पौडेलको फोटो सर्वोत्कृष्ट

1 year ago Samaya Dristi Comments Off on फोटो प्रतियोगितामा पोख्रेल र पौडेलको फोटो सर्वोत्कृष्ट
भाद्र,पोखरा फोटोग्राफर संघ गण्डकीले गत शनिबार आफ्नो सातौँ स्थापना दिवस का अवसरमा फोटोग्राफी प्रतियोगिता–२०८२ को नतिजा घोषणा गर्दै विजयी फोटोग्राफरलाई सम्मान गरिएको थियो । संघले आयोजना गरेको मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगितामा पोखराका देवानन्द पोख्रेलले खिचेको फोटो उत्कृष्ट बन्यो भने नेचर एण्ड ल्याण्डस्केप तर्फ पोखराकै बसन्त पौडेलले खिचेको फोटो प्रतियोगिताको फोटो उत्कृष्ट बन्यो। मिराज राष्ट्रिय थप समाचार

बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)
पोखरा भाद्र १४ बरिष्ठ सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । पोखरा फोटोग्राफर संघको ४४ औं साधारण सभाको अवसर पारेर श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटोग्राफी तथा सिनेमाको क्षेत्रमा लामो समयदेखी उल्लेख्य थप समाचार

खानेपानी ट्यांकी हस्तान्तरण सम्पन्न

1 year ago Samaya Dristi Comments Off on खानेपानी ट्यांकी हस्तान्तरण सम्पन्न
पोखरा, १२ भदौ । पोखरा २५, गौरीशंकर बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण भएकोे ट्याङ्कीको कुल लागत २ लाख ५० हजार रहेको छ ।खानेपानी ट्याङ्कीको हस्तान्तरण प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ जे थप समाचार

निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा

1 year ago Samaya Dristi Comments Off on निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा
बागलुङको निसीखोला गाउँपालिका–५, निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजामा सहभागी स्थानीय युवाहरु । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा रहेको छ । तस्बिरः डम्मर बुढामगर,रासस थप समाचार

शुभकामना आदानप्रदान सहित मनाए विश्व फोटोग्राफी दिवस

1 year ago Samaya Dristi Comments Off on शुभकामना आदानप्रदान सहित मनाए विश्व फोटोग्राफी दिवस
४ भाद्र,पोखरा पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभकामना आदानप्रदान, बधाई तथा तीजको अवसरमा दरखाने कार्यक्रम गरेको हो । कार्यक्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले प्रदान गर्ने थप समाचार

बिश्व फोटोग्राफी दिवसको अवसर पारेर शुभकामना आदान प्रदान

1 year ago Samaya Dristi Comments Off on बिश्व फोटोग्राफी दिवसको अवसर पारेर शुभकामना आदान प्रदान
३ भाद्र, पोखरा पोखरा फोटोग्राफर संघ ले बिभिन्न कार्यक्रम गरि बिश्व फोटोग्राफी दिवस मनाएको छ । १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रम पोखराको मानवअधिकार चोक देखी सुरुभई चिप्लेढुंगा हुंदै पोखरा वडा नं ४ टुंडाको पाटनमा रहेको संघको कार्यालयमा पुगी सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्थापक सदस्य धन सुब्बा रहेका थप समाचार

तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ

1 year ago Samaya Dristi Comments Off on तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ
पोखरा ३१ साउन नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ लाई थप समाचार

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी

1 year ago Samaya Dristi Comments Off on राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी
कमल पौडेल अथक पोखरा ३०, साउन राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको आर्थिक वर्ष २०८२÷०८३ को बजेट ९ करोड ३७ लाख रहेको जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षमा ६ करोड ६५ लाख रहेको थियो । यो वर्ष अन्य कार्यालयहरुको वजेट घटेर आएको अवस्थामा परियोजनाको वजेट भने झण्डै ३ करोड वढेर आएको सार्वजनिक भएको छ । कार्यालयद्धारा थप समाचार

कञ्चन पत्रकारिता पुरस्कारबाट गुरुङ र श्रेष्ठ सममानित

1 year ago Samaya Dristi Comments Off on कञ्चन पत्रकारिता पुरस्कारबाट गुरुङ र श्रेष्ठ सममानित
२७ साउन,पोखरा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औ स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजना र फोनिज कास्कीको समन्वयमा आज पोखरामा सम्पन्न कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट पोखराका पोखराका फोटो पत्रकार राम गुरूङ र गोरखाका पत्रकार शुशिल बाबु श्रेष्ठ सम्मानित भएका छन्। व्यवसायी एवं समाजसेवी विमलमान गुभाजु तथा उहाँको परिवारद्वारा पिता स्व.वेदमान थप समाचार

पोखरामा गाईजात्रा पर्वको रौनक (फाटो फिचर)

1 year ago Samaya Dristi Comments Off on पोखरामा गाईजात्रा पर्वको रौनक (फाटो फिचर)
२५ साउन, पोखरा जनैपूर्णिमाको भोलिपल्ट, नेवारी समुदायको मौलिक पर्व गाईजात्रा आज पोखरा र आसपासका क्षेत्रहरूमा उत्साहपूर्वक मनाइँदैछ। कास्कीका विभिन्न स्थानमा मृतकको सम्झनामा नेवारी समुदायका आफन्तहरूले परम्पराअनुसार गाईसहित नगर परिक्रमा गरेका छन्। करिब दुई सय वर्ष देखि पोखरा र कास्की क्षेत्रमा गाईजात्रा पर्वको परम्परा चल्दै आएको हो । यस वर्ष पनि बिहानैदेखि शहरका चोकचोकमा गाई सँगै थप समाचार