समाचार

नेपाल पात्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम सुरु

1 year ago Samaya Dristi Comments Off on नेपाल पात्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम सुरु
पोखरा, २९ जेठ । नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले समाजलाई सचेत, सुशुचित र सक्रिय गराउने काम पत्रकारिताको भएको बताए । पत्रकारलाई गतिशिल बनाउन मदत गर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ थप समाचार

गण्डकीमा पत्रकारिता सुदृढीकरणका लागि सरकार प्रतिबद्ध ः मन्त्री थापा

1 year ago Samaya Dristi Comments Off on गण्डकीमा पत्रकारिता सुदृढीकरणका लागि सरकार प्रतिबद्ध ः मन्त्री थापा
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पत्रकारिताको मर्यादा, स्वतन्त्र प्रेसको सम्मान र मिडिया क्षेत्रको सुदृढीकरणलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको मल्टिमिडिया रिपोर्टिङ तालिमका सहभागी पत्रकारहरूलाई शुभकामना व्यक्त गर्दै मन्त्रीले समय सान्दर्भिक र अत्यन्तै आवश्यक यो तालिम आयोजना थप समाचार

पोखराको सगरमाथा स्कुलका सात सय ९१ विद्यार्थीको आँखा जाँच

1 year ago Samaya Dristi Comments Off on पोखराको सगरमाथा स्कुलका सात सय ९१ विद्यार्थीको आँखा जाँच
जेठ,पोखरा पोखराको सगरमाथा निकेतन स्कुलमा सञ्चालन भएको दुई दिनको आँखा शिविर सम्पन्न भएको छ । विद्यालयले हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग यही जेठ २३ र २५ गते शिविर गरेको थियो । सो शिविरमा सात सय ९१ जना विद्यार्थीको परीक्षण गरिएको मा ६७ जना लाई थप परीक्षण को लागि हिमालय आँखा अस्पताल रेफर गरिएको थप समाचार

क्याम्पस–क्याम्पसमा नासा नेपाल र ड्रोन रेसिङ्ग

1 year ago Samaya Dristi Comments Off on क्याम्पस–क्याम्पसमा नासा नेपाल र ड्रोन रेसिङ्ग
काठमाडौं,जेठ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) अन्तर्गतको ई–स्पोट्र्स तथा ड्रोन कमिसनले उपत्यकाका विभिन्न कलेजहरूमा ड्रोन रेसिङ्ग ट्रेनिङ्ग सुरु गरेको छ । आज थापाथली क्याम्पसबाट सुरु गरिएको उक्त कार्यक्रमको उद्देश्य युवाहरूलाई प्रविधिसँग जोड्दै सुरक्षित र प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गतर्फ प्रोत्साहित गर्नु हो । ट्रेनिङ्गमा ड्रोनको परिचय, प्रविधिक पक्ष, सुरक्षा र कानुनी पक्ष, रेसिङ्ग कार्यविधि र आगामी कार्यक्रमहरूको थप समाचार

दरबारथोक टोल बिकास संस्थाको अध्यक्षमा के.सी.

1 year ago Samaya Dristi Comments Off on दरबारथोक टोल बिकास संस्थाको अध्यक्षमा के.सी.
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक टोलबिकास संस्थाको १९ औ साधारण सभा तथा चौथो अधिबेशनबाट मिन बहादुर केसी (मिलन) को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएका छन् । संस्थाको उपाध्यक्षमा बिष्णु खवास, सचिवमा कृष्ण रानाभाट, कोषाध्यक्षमा निलम खवास र सदस्यहरु मोतिकुमार श्रेष्ठ, सुनिता कोइराला केसी, तारा कोइराला ढकाल, निलम गुप्ता, होम बहादुर थप समाचार

जनप्रतिनिधि र कर्मचारी विवादले पोखरा ९ मा लफडा, कर्मचारीलाई कारवाहीको माग गर्दै केही स्थानीयवासीद्धारा वडा र महानगरपालिका घेराऊ

1 year ago Samaya Dristi Comments Off on जनप्रतिनिधि र कर्मचारी विवादले पोखरा ९ मा लफडा, कर्मचारीलाई कारवाहीको माग गर्दै केही स्थानीयवासीद्धारा वडा र महानगरपालिका घेराऊ
कमल पौडेल अथक पोखरा २४, जेठ जनप्रतिनिधिलाई कर्मचारीले अपमान गरेको भन्दै केही स्थानीय वासिन्दाले शुक्रवार पोखरा महानगरपालिका वडा नं ९ को कार्यालय घेराऊ गरेका छन् । उनीहरुले कार्यालय घेराऊ गर्दै लेखा अधिकृत कुलराज पौड्याललाई कारवाहीको माग गरेका हुन् । आफ्नो वडाको वाटोको वजेटको वारेमा सोधपूछ गर्दा पोखरा ९ कि वडा सदस्य भावना श्रेष्ठलाई विहीवार लेखा थप समाचार

उपभोक्ता मैत्री काम गर्न राष्ट्रिय उपभोक्ता मञ्चद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

1 year ago Samaya Dristi Comments Off on उपभोक्ता मैत्री काम गर्न राष्ट्रिय उपभोक्ता मञ्चद्धारा प्रदेश सरकारको ध्यानाकर्षण
पोखरा २२, जेठ राष्ट्रिय उपभोक्ता मञ्च कास्कीले उपभोक्ता मैत्री काम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विहीवार ज्ञापन पत्र वुझाउँदै मञ्चले सो ध्यानाकर्षण गराएको हो । पछिल्लो समयमा केही यातायात व्यवसायीको आन्दोलनपछि गण्डकी प्रदेश सरकारले राइडशेयरिङ एप १ महिनाको लागि स्थगन गरेको भन्दै मञ्चले ध्यानाकर्षण भएको जनाएको छ । थप समाचार

खानेपानी टंकी निर्माण सहमति पत्र आदान प्रदान

1 year ago Samaya Dristi Comments Off on खानेपानी टंकी निर्माण सहमति पत्र आदान प्रदान
जेठ २१ गते २०८२ लायन्स क्लब पोखरा अन्नपूर्ण द्धारा बिभिन्न ८ वटा क्लबलाई लायन बर्ष २०२५ ÷२०२६ बिभिन्न बिद्यालयमा खानेपानी टंकी निर्माणको लागि सहमति पत्र हस्तातरण गर्ने काम सम्पन्न भयो । उक्त पत्रमा लायन्स क्लब पोखरा अन्नपूर्णका अध्यक्ष गणेश छबिले लायन्स क्लब पोखरा हेमजा, लायन्स क्लब पोखरा समृद्धि, लायन्स क्लब फिष्टेल सिटी, लायन्स क्लब पोखरा थप समाचार

नेपाल पात्रकार महासंघ कास्कीको फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न

1 year ago Samaya Dristi Comments Off on नेपाल पात्रकार महासंघ कास्कीको फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न
पोखरा, २० जेठ । नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन सत्रमा बोल्द जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले आफ्नो पेशामा निपुर्न बन्न मदत गर्ने बताए । उनले पत्रकारको कर्मलाई समाजले निग्रानी गरिरहेको हुने बताउदै आफ्नो कर्ममा निश्पक्ष थप समाचार

मुस्ताङमा साईकल तथा घोडा र्याली (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on मुस्ताङमा साईकल तथा घोडा र्याली (फोटो फिचर)
पोखरा, १८ जेठ कमल पौडेल अथक मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धन तथा जलवायु संकट न्यूनिकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा शुक्रबार प्रथम संयुक्त साईकल तथा घोेडा ¥याली सम्पन्न गरेको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साईकल सिटी पोखराको संयोजनमा बढ्दो कार्वन उत्र्सजनका कारण विश्वमै चिन्ताको बिषय बनेको जलवायु संकटले समग्र मानव सभ्यतामै प्रतिकुल असर पु¥याएको अवस्थामा थप समाचार