समाचार

पोखरा ट्रेड मलको १३ औं वार्षिकोत्सवमा ‘ग्रान्ड सपिङ फेस्टिभल’

1 year ago Samaya Dristi Comments Off on पोखरा ट्रेड मलको १३ औं वार्षिकोत्सवमा ‘ग्रान्ड सपिङ फेस्टिभल’
साउन २५ देखि भदौ ४ सम्म ५० प्रतिशतसम्म छुट पोखरा, २४ साउन । चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना ल्याएको छ । साउन २५ देखि भदौ ४ सम्म यो योजना सञ्चालन हुने । यस अवधिमा टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ग्राहकले ५० प्रतिशतसम्म छुट थप समाचार

चितवन फोटोग्राफी संघको अध्यक्षमा हरि पन्त चयन

1 year ago Samaya Dristi Comments Off on चितवन फोटोग्राफी संघको अध्यक्षमा हरि पन्त चयन
चितवन, १९ साउन । चितवन फोटोग्राफी संघको भरतपुरमा आयोजित ४४औं साधारण सभा तथा १५औं अधिवेशनबाट हरिचन्द्र पन्त अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्। संघको नवगठित कार्यसमितिमा उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, सचिवमा रमेश घिमिरे, सह–सचिवमा सूर्य काफ्ले र कोषाध्यक्षमा निरञ्जन भण्डारी चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रामकुमार कार्की, विकास सापकोटा, सुपथ अधिकारी, पूर्णभद्र सुवेदी र निरोज भण्डारी थप समाचार

पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न

1 year ago Samaya Dristi Comments Off on पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न
पोखरा । साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ । कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारहरूको समेत प्रभावशाली थप समाचार

नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशमा जोशी

1 year ago Samaya Dristi Comments Off on नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशमा जोशी
१९ साउन,दाङ नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशको शनिवार भएको प्रथम सम्मेलनले बसन्त जोशीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव पन्त, खुल्ला उपाध्यक्षमा सुदन न्यौपाने, प्रेमप्रसाद गौतम, दुर्गाप्रसाद चौधरी, खगेन्द्र गौतम, महासचिवमा प्रेम अर्याल, सचिवमा हिमाल महरा, थानप्रसाद डुम्रे, कर्णबहादुर तिवारी, कोषाध्यक्षमा देवीराम थारू, सहकोषाध्यक्षमा टोपराम गिरी, सर्वसम्मत चयन भएका थप समाचार

फोटोग्राफर संघ गण्डकी ले फोटो प्रतियोगिता गर्ने

1 year ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकी ले फोटो प्रतियोगिता गर्ने
श्रावण १७ गते, पोखरा फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका महासचिव प्रेम प्रसाद पराजुलीले जानाकारी गराए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार थप समाचार

आरयू फेस्टमा मन्त्री न्यौपाने, भनिन्– हरित रोजगारी सिर्जनामा पोखराबाट सिक्नुपर्छ

1 year ago Samaya Dristi Comments Off on आरयू फेस्टमा मन्त्री न्यौपाने, भनिन्– हरित रोजगारी सिर्जनामा पोखराबाट सिक्नुपर्छ
पोखरा, साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन् । मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले पोखरा इभेन्ट सेन्टरमा पुगेर फेस्टको अवलोकन गरेकी हुन् । उनलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कोइका र यूएनडीपीका प्रतिनिधिले स्वागत गरे । फेस्टमा उनले पुराना र थप समाचार

पोखरा इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी संघको चाडपर्व लक्षित उपहार कुपन

1 year ago Samaya Dristi Comments Off on पोखरा इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी संघको चाडपर्व लक्षित उपहार कुपन
पोखरा १४, साउन पोखरा इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी संघको चाडपर्व लक्षित उपहार कुपन योजना २०८२ ल्याएको छ । संघले आज पोखरामा पत्रकार सम्मेलन गरी सामान खरिदमा उपहार कुपन दिने वताएको हो । मोवाइल तथा इलेक्ट्रनिक्स सामान खरिदको साथमा वाइक स्कूटर हातमा भन्ने नाराको साथमा सो कुपन योजना ल्याएको अध्यक्ष चिन्तामणि खरेलले जानकारी दिएका छन् । थप समाचार

शारीरिक अपाङ्गता र कहालीलाग्दो कष्टकर जीवन

1 year ago Samaya Dristi Comments Off on शारीरिक अपाङ्गता र कहालीलाग्दो कष्टकर जीवन
कमल पौडेल अथक पोेखरा १४, साउन न त जीवनमा उनले यस्तो कहिल्यै सोचेका थिए न त उनले यस्तो होला नै भनेका थिए र पनि भयो यस्तै । अपांग भएर वाँच्नुको पीडा उनलाई मात्र थाह छ जसले भोगेका छन् । पोखरा लेखनाथका भोजराज सुवेदी एक दृष्टिविहीन अपांग हुन् । उनी अहिले ५७ वर्षका भए । ५ थप समाचार

गुहार गुहार भन्दै आए,केशब घिमिरे

1 year ago Samaya Dristi Comments Off on गुहार गुहार भन्दै आए,केशब घिमिरे
१३ साउन,पोखरा देशको समसामयिक विषयवस्तु लाई समेटी लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले गुहार गुहार बोलको गित लिएर आएका छन। चन्दन डिजिटल म्युजिक प्रा लि को प्रस्तुति रहेको गितमा केशव घिमिरे को शब्द, लय ,स्वर रहेको छ भने महिला स्वर मा लक्ष्मी बरालको आबाज रहेको छ। ,गणेश सापकोटा को छायांकन ,केशब घिमिरेको परिकल्पना निर्देशन ,सुबाश थप समाचार