समाचार

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

1 year ago Samaya Dristi Comments Off on १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पोखरा, १८ चैत।यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त थप समाचार

कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य

1 year ago Samaya Dristi Comments Off on कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य
पोखरा, चैत पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् । मेयर आचार्यले पोखरामा रहेको पब्लिक पोर के टेलिभिजनको एक कार्यक्रममा बोल्दै कोटिहोम महायज्ञ राम्रोसंग सम्पन्न थप समाचार

फोटोपत्रकारहरु सराङकोटमा (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on फोटोपत्रकारहरु सराङकोटमा (फोटो फिचर)
१३ चैत,पोखरा पोखरा । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको टोली सराङकोट पुगेको छ । सारङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’ कार्यक्रम लिएर सोमबार एनपीजेएको टिम सराङकोट पुगेको हो । संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा गएको टोलीले धार्मिक थप समाचार

फोटो पत्रकार संघको पदस्थापना सम्पन्न

1 year ago Samaya Dristi Comments Off on फोटो पत्रकार संघको पदस्थापना सम्पन्न
पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीको नयाँ कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ । फागुन २५ गते संघको नवौं अधिवेशनबाट निर्वाचितहरुलाई सपथ सहित पदस्थापन गरिएको हो । समितिलाई निर्वाचन समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष कृष्णमणि बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । भने, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले प्रमाणपत्र प्रदान गरेका थिए थप समाचार

आहा खुलेको पोखरा

1 year ago Samaya Dristi Comments Off on आहा खुलेको पोखरा
पोखरेली जस्तै खुलेको छ पोखरा मन्द मन्द झुमेको छ पोखरा हिमाल संगै रम्न र घुम्न आउनु है पोखरा   तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

फोटोग्राफर संघ गण्डकीको पूर्ण बैठक म्याग्दीको तातोपानीमा सम्पन्न

1 year ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकीको पूर्ण बैठक म्याग्दीको तातोपानीमा सम्पन्न
९ चैत,म्याग्दी फोटोग्राफर संघ गण्डकी प्रदेशको पूर्ण बैठक म्याग्दीको धार्मिक तथा पर्यटकिय स्थल सिंगा तोतोपानीमा सम्पन्न भएको छ । फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर के.सीं को अध्यक्षतामा बसेको बैठक म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर ४ सिङ्गा तातोपानीमा सम्पन्न भएको थियो। यहि चैत ८ र ९ गते सम्पन्न कार्यक्रमको अवसर पारेर म्याग्दी जिल्लाभरि छरिएर थप समाचार

पोखराका पत्रकार अथक सम्मानित

1 year ago Samaya Dristi Comments Off on पोखराका पत्रकार अथक सम्मानित
पोखरा ९, चैत्र समयदृष्टि डटकम पोखराका पत्रकार कमल पौडेल अथक सम्मानित भएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएशन जिल्ला समन्वय समिति कास्कीको दोश्रो अधिवेशनको अवसरमा उनी सम्मानित भएका हुन् । संस्थाका केन्द्रीय सल्लाहकार समन्वय परिषद अध्यक्ष रामप्रसाद अधिकारी र संस्थाका अध्यक्ष षडानन्द लामिछानेले संयुक्तरुपमा सम्मान पत्र र माला लगाएर सम्मान गरेका थिए । विगत थप समाचार

नेपाली सेनाको भर्ना र छनौट सहज वनाउनु पर्नेमा एक कार्यक्रमका बक्ताको जोड

1 year ago Samaya Dristi Comments Off on नेपाली सेनाको भर्ना र छनौट सहज वनाउनु पर्नेमा एक कार्यक्रमका बक्ताको जोड
कमल पौडेल अथक पोखरा ९, चैत्र नेपाली सेनाको भर्ना र छनौट प्रक्रिया समय सापेक्ष सहज र सरल वनाउनु पर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । भर्ना छनौट निर्देशनालय जंगी अड्डाको आयोजनामा पश्चिम पृतना हेडक्वाटर विजयपुर व्यारेक पोखराको व्यवस्थापनमा शुक्रवार आयोजित भर्ना छनौट वर्कशप २०८१ को अवसरमा वोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । थप समाचार

माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन

1 year ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन
पोखरा । गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विहिबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन भएको छ । संघको उपाध्यक्षमा सविता अधिकारी, सचिवमा सुजन नेपाली, कोषाध्यक्षमा गंगा गौतम अधिकारी, सहसचिवमा दीपेन्द्र नेपाली र सदस्यहरुमा खुशीराम नेपाली, विमल शाही, हेमन्त बहादुर शाही, थप समाचार

हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास

1 year ago Samaya Dristi Comments Off on हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास
पोखरा ४, चैत्र । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम ९युएनडिपी० को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास गरिएको छ । कोसेली घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय थप समाचार