समाचार

सांकेतिक भाषा तालिम समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण कदम ः मन्त्री थापा

1 year ago Samaya Dristi Comments Off on सांकेतिक भाषा तालिम समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण कदम ः मन्त्री थापा
९ बैशाख, पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सांकेतिक भाषा तालिम समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण कदम भएको बताएका छन् । मन्त्रालयको समन्वयमा राष्ट्रिय बहिरा महासंघ नेपाल, गण्डकी प्रदेशद्वारा आयोजित तीन महिने आवासीय दोभाषे तालिम (सांकेतिक भाषा संचार) कार्यक्रमको उद्घाटन गर्दै उनले सांकेतिक भाषा बहिरा समुदायको जीवनसँग प्रत्यक्ष जोडिएको थप समाचार

‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन सिटिजन फर्निचरले गर्ने

1 year ago Samaya Dristi Comments Off on ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन सिटिजन फर्निचरले गर्ने
बैशाख ७, पोखरा । नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख अन्तिम सातामा हुने अवार्डको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले गर्ने भएको हो । आइतबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ‘लाइफटाइम थप समाचार

शान्ति निकेतन स्कूलको नयाँ भवन शिलन्याश

1 year ago Samaya Dristi Comments Off on शान्ति निकेतन स्कूलको नयाँ भवन शिलन्याश
कमल पौडेल अथक पोखरा २, बैशाख पोखरा ५ प्रस्र्याङमा रहेको शान्ति निकेतन स्कूलको नयाँ भवन शिलन्याश गरिएको छ । पोखराको धारापानी मार्गमा रहेको करिव ६ रोपनी क्षेत्रफलमा सो भवन शिलन्याश गरिएको हो । सो भवन करिव १५ करोडको लागतमा निर्माण हुने विद्यालयले सोमवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । उक्त ५ तले भवन थप समाचार

कुमारीको दज्र्यु संलापमाथि पोखरामा चर्चा

1 year ago Samaya Dristi Comments Off on कुमारीको दज्र्यु संलापमाथि पोखरामा चर्चा
पोखरा, चैत ३० गते । साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले दज्र्यु संलापमा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको जबाफ खोजिएको बताए । प्रस्थान नामक उपन्यासका लेखकसमेत रहेका तामाङले दज्र्यु संलापमा आख्यानात्मक निबन्धहरू समेटिएको धारणा राखे थप समाचार

1 year ago Samaya Dristi Comments Off on
आलुको पहाडसँगै तस्विर खिच्नेको भीड पोखरा, २६ चैत ।१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले आलुको पहाडसँगै आ–आफ्नो तस्विर खिच्ने गर्नुभएको छ र थप समाचार

संगीतमय बन्यो आलु महोत्सव

1 year ago Samaya Dristi Comments Off on संगीतमय बन्यो आलु महोत्सव
पोखरा, २५ चैत ।१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले, केशव देवकोटा, शिवहरी ढुङगाना, परशुराम अधिकारी, कमला सुनार, रञ्जना गायक लगायतले विभिन्न प्रस्तुति राख्नुभयो। उहाँहरुका प्रस्ततिमा दर्शक मन्त्रमुग्ध हुनुभयो र छम्छमी नाच्नुभयो। विशेष गरी राजु परियार तथा शिला आलेको दोहोरीमा दर्शकले कम्मर थप समाचार

दाङ्ग जील्ला फोटोग्राफर एशोसियशन को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन

1 year ago Samaya Dristi Comments Off on दाङ्ग जील्ला फोटोग्राफर एशोसियशन को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन
२४ चैत्र २०८१, घोराही। दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन र शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ। एसोसिएसनका अध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्षता तथा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको प्रमुख अतिथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि वसन्त जोशीले नयाँ वर्ष थप समाचार

हेमजामा आलु महोत्सव सुरु

1 year ago Samaya Dristi Comments Off on हेमजामा आलु महोत्सव सुरु
  पोखरा । आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका थप समाचार

फोटोग्राफर संघको शुभकामना तथा भित्तेपात्रो बिमोचन सम्पन्न

1 year ago Samaya Dristi Comments Off on फोटोग्राफर संघको शुभकामना तथा भित्तेपात्रो बिमोचन सम्पन्न
२४ चैत, काठमाडौ काठमाडौ फोटोग्राफर संघले आउदै गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान चियापान, तथा भित्तेपात्रो २०८२ बिमोचन कार्ययक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि हास्य कलाकार तथा समाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस साथै बरिष्ठ सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठ, संघका सल्लाहकार रत्नमान आँशु,संघका अध्यक्ष हरिप्रसाद घिमिरे लगाएतले बिमोचन गरेका थिए । कार्यक्रम राजधानीको थप समाचार

आलु महोत्सव आज देखी

1 year ago Samaya Dristi Comments Off on आलु महोत्सव आज देखी
पोखरा, २३ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज देखी सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार थप समाचार