5 years ago
Samaya Dristi
0
काठमाडौं, ६ साउन । कलाकार रक्षा श्रेष्ठ हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा फर्किएकी छिन् । भोलि बिहीबार प्रशारण हुने नयाँ भागबाट दर्शकले रक्षालाई हेर्न पाउने भएका छन् । रक्षा झण्डै १५ महिनापछि ‘सक्किगोनि’मा फर्किएकी हुन् । टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले बिहीबारको भागदेखि टेलिसिरियलमा रक्षाको अभिनय रहने जानकारी दिए । ‘रक्षाजी सक्किगोनिमा फर्किनुभएको
थप समाचार