समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समय एक वर्ष थपियो

5 years ago Samaya Dristi 0
पोखरा, २५ श्रावण   । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी थप समाचार

कास्कीका १९६ सहित गण्डकीमा थप ५७७ जनामा कोरोना पुष्टि

5 years ago Samaya Dristi 0
पोखरा, २५ श्रावण । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२०४ जनामा गरिएको नमुना परीक्षणमा थप ५७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । आज संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १९६ जना, तनहुँका १३ जना, गोरखाका ४९ जना, लमजुङका ६२ जना र नवलपुरका ९८ थप समाचार

आठ सचिवको सरुवा

5 years ago Samaya Dristi 0
काठमाडौं, २५ साउन ।  सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, प्रदेश र निकायको प्रशासनिक बागडोर सम्हालेका आठ सचिवको सरुवा गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरको हो । मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टेकनारायण पाण्डेको गृह मन्त्रालयमा सरुवा थप समाचार

एमालेमा उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो- ३३ प्रतिशत महिला अनिवार्य

5 years ago Samaya Dristi 0
काठमाडौं, २५ साउन  । नेकपा एमालेले उपाध्यक्षको संख्या ५ बाट घटाएर दुईमा झारेको छ । त्यस्तै सचिवको संख्या बढाएर ७ पुर्‍याएको छ । केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान संशोधन मस्यौदामा अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातजना सचिव रहने गरी पार्टीका पदाधिकारी राख्ने व्यवस्था भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । सचिवमा समावेशी कोटासमेत थप समाचार

प्रदेशका सचिवहरुलाई अर्थ मन्त्री बरालको निर्देशन

5 years ago Samaya Dristi 0
पोखरा २४, साउनगण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन) ले छ भनेर नसक, छैन भनेर भोकै नबस, भन्ने मान्यता अनुसार काम गर्न प्रदेशका सचिवहरुलाई निर्देशन दिएका छन्। आर्थिक बर्ष २०७८÷०७९ को बजेट कार्यान्वय सम्बन्धमा प्रदेश मन्त्रालयका सचिवहरुसंग आइतबार अर्थ मन्त्रालयमै भएको छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले थोरै श्रोत साधनका बाबजुत पनि अधिकतम प्रतिफल दिने गरी थप समाचार

थप ३,२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ साउन । पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या थप समाचार

सत्ता गठबन्धनको बैठक : साझा न्यूनतम् कार्यक्रममाथि छलफल

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ साउन । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाको सांसद दुर्गा पौडेलले जानकारी दिइन्। कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर थप समाचार

एसईईको नतिजा प्रकाशित, कक्षा १२ को परीक्षा स्थगित

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले थप समाचार

पोखरा उद्योग बाणिज्य संघले मुख्यमन्त्रीलाई दियो धन्यवाद

5 years ago Samaya Dristi 0
पोखरा,१९ साउन । उद्योग बाणिज्य महासंघ पोखराले मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपाली नेतृत्वको मन्त्रीमण्डललाई धन्यवाद दिएको छ । महासंघ पोखराले शुभकामना कार्यक्रम आयोजना गरि गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली नेतृत्वको मन्त्रीमण्डललाई धन्यवाद दिएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले व्यवसायीको प्रतिनिधित्व गर्दै सांसद विन्दु थापालाई मन्त्री बनाएकोमा मुख्यमन्त्री नेपालीलाई धन्यवाद दिए । शुभकामना कार्यक्रम थप समाचार

प्रचण्ड र माधव नेपालबीच भेट, सरकारमा सहभागी हुने विषयमा छलफल

5 years ago Samaya Dristi 0
काठमाडौं,१९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज विहान भएको भेटवार्तामा नेपाल पक्ष सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताइएको छ।  स्रोतका अनुसार कोटेश्वरमा भएको भेटमा प्रचण्डले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। भेटमा नेपाल सरकारमा सहभागी हुने विषयमा सकारात्मक थप समाचार