2 years ago
Samaya Dristi
Comments Off on माछापुच्छ्रे गा।पा अध्यक्ष कप भलिबल प्रतियोगिता स् दोस्रो दिन ६ खेल सम्पन्न
पौष २६, हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । शुक्रबार भएको खेलमा गल्कोट न।पाले शुक्लागण्डकी म।पा तनहुँलाई, चापाकोट म।पा स्याङजाले ताराखोला गा।पा बाग्लुङलाई, बोदीकाली गा।पा नवलपुरले माछापुच्छे« गा।पा कास्कीलाई, चापाकोट न।पा स्याङजाले पुन निसीखोला गा।पा
थप समाचार