मनोरञ्जन

मुख्यमन्त्री पाण्डेद्धारा मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन कृषि तथा पर्यटन महोत्सवको पनि सुभारम्भ

3 years ago Samaya Dristi Comments Off on मुख्यमन्त्री पाण्डेद्धारा मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन कृषि तथा पर्यटन महोत्सवको पनि सुभारम्भ
१८ असोज, मुस्ताङ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उनले भने ‘यो नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको छु ।’ गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन केन्द्र र बिहीवारदेखि मुस्ताङमा थप समाचार

सहारा क्लब पोखराको सल्लाहकार परिषद् गठन

3 years ago Samaya Dristi Comments Off on सहारा क्लब पोखराको सल्लाहकार परिषद् गठन
पोखरा, १७ असोज । सहारा क्लब पोखराको सल्लाहकार परिषद्मा नयाँ समिति चयन गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो । सदस्यमा शम्भु कार्की, गणेशबहादुर भट्टराई, तेजबहादुर गुरुङ, टीकाबहादुर कार्की, डा। रवीन्द्रप्रसाद श्रेष्ठ, सुनिलकुमार गुरुङ ,दीपेन्द्र श्रेष्ठ, टासी घले, मदन केसी चयन भए । यस्तै, पृथ्वी राजमार्ग थप समाचार

दशैको छनक

3 years ago Samaya Dristi Comments Off on दशैको छनक
बर्षा सकिएसंगै शरद ऋतृ आगमन हुदै गर्दा गाउँका घरहरु लिपपोत गरेर चिरिच्याँट्ट पारेपछि दशै आएको महशुस गर्न सकिन्छ फोटोः घनश्याम पौडेल थप समाचार

प्रकृती र सस्कृतीको रक्षा वा प्रर्बधन गर्नु पर्यटनको लागि अनिवार्य

3 years ago Samaya Dristi Comments Off on प्रकृती र सस्कृतीको रक्षा वा प्रर्बधन गर्नु पर्यटनको लागि अनिवार्य
जियस नेपाली पर्यटन भन्नाले प्रकृती वा सस्कृती वा दुवै बेच्ने मुल उदेश्य हो । नेपालको प्रकृतीले हामीलाई बिश्वमा समुन्नत बनाएको छ भने हाम्रो सस्कृती पनि अपरम्पार सम्पत्तीको रुपमा रहेको छ तर हामीले उचित तवरले बेच्न सकेका छैनौ । प्रयावरणको जोखिमले प्रकृती जोखिममा छ जलवायु परिर्वतन हुदै छ भने पश्चिमीकरणले हाम्रो सस्कृतीलाई क्षय गर्दैछन । अव थप समाचार

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

3 years ago Samaya Dristi Comments Off on प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै
एट टु नाईन युवा क्लबको आयोजनामा असोज १७ गतेदेखी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । ‘युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो । असोज १७ गतेदेखी २३ गतेसम्म पोखरा १३ माछापोखरी खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसंगै थप समाचार

सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि तयारी भेला

3 years ago Samaya Dristi Comments Off on सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि तयारी भेला
गोविन्द तिमिल्सिना हेमजा, ११ असोज हेमजा युनाइटेडको आयोजनामा पोखरा २५ हेमजामा बिहीबार आम भेला सम्पन्न भएको छ । हेमजा युनाइटेडले आयोजना गर्न लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि आम भेला गरिएको हो । भेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले गोल्डकपको लागि महानगरको तर्फबाट आवश्यक सहयोग गर्ने थप समाचार

हेमजा भू.पू.सैनिकको आठौं साधारण सभा

3 years ago Samaya Dristi Comments Off on हेमजा भू.पू.सैनिकको आठौं साधारण सभा
गोविन्द तिमिल्सिना हेमजा, १० असोज पोखरा महानगरपालिका वडा न। २५ हेमजामा रहेको भू।पू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार हेमजामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न। २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले राष्ट्रका निम्ति काम गरेर अवकाश पछि संस्था सञ्चालन गरेकोमा थप समाचार

शिक्षासेवी चतुरमानलाई राधा–लक्ष्मी स्मृति पुरस्कार

3 years ago Samaya Dristi Comments Off on शिक्षासेवी चतुरमानलाई राधा–लक्ष्मी स्मृति पुरस्कार
गोविन्द तिमिल्सिना असोज, २०८० पोखराको लामाचौर निवासी शिक्षासेवी चतुरमान श्रेष्ठलाई सोमबार एक कार्यक्रमका बिच राधा–लक्ष्मी स्मृति पुरस्कार अर्पण गरिएको छ । साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने शिक्षासेवी श्रेष्ठलाई अर्पण गरिएको हो । हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित उक्त पुरस्कारको थप समाचार

पोखरामा बजार अनुगमन जारी, मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना

3 years ago Samaya Dristi Comments Off on पोखरामा बजार अनुगमन जारी, मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना
कमल पौडेल अथक पोखरा ८, असोज बजार अनुगमन समिति कास्कीले बजार अनुमनलाई सोमवार पनि जारी राखेको छ । चाडवाडको बेलामा बजारमा म्याद गुज्रेका सामान विक्री गरेको, सामानको अभाव सृजना गरेको, र बढी मूल्य लिएको गुनासो आएपछि अनुगमनलाई जारी राखेको हो । अनुगमनको क्रममा पोखरा ७, वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई म्याद गुज्रेका सामान विक्री गरी थप समाचार

स्टार्स स्टुडियोले रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०८० आयोजना गर्ने

3 years ago Samaya Dristi Comments Off on स्टार्स स्टुडियोले रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०८० आयोजना गर्ने
पोखरा ७ असोज । स्टार्स स्टुडियो पोखराको प्रस्तुतीमा ‘रोटरी ÷ रोट्याक्ट डान्सिङ स्टार्स २०८०’ हुने भएको छ । यो प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध प्रतिभालाई आफ्नो प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको हो । आइतबार स्टार्स स्टुडियोको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा रोटरी क्लब अफ पोखरा प्याराडाइजका क्लब एडभाइजर लक्ष्मी थापा गिरीले ‘रोटरी थप समाचार