3 years ago
Samaya Dristi
Comments Off on कैलाशको मेची भ्रमण (फोटो फिचर)
कैलाश बचत तथा ऋण सहकारी संस्था लि पोखराले आफन्ना शेयर सदस्यलाई ४ दिने अवलोकन भ्रमण गराएको छ । कैलाशले ३० जना शेयर सदस्यलाई मेची बहुउदेश्यीय सहकारी संस्था लि दमक, झापा लगेर उक्त संस्थाले निर्माण निमार्ण गरि शेयर सदस्यलाई हस्तान्तरण गरेका सामुहिक घरहरुको अवलोकन गराएको हो । दमक नगरपालिका बजारमा रहेको मेची बहुउदेश्यीय सहकारीको आफ्नौ भवनमा
थप समाचार