फोटो कथा

स्थानीयउत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिकमहोत्सव

3 years ago Samaya Dristi Comments Off on स्थानीयउत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिकमहोत्सव
पोखरा । पर्यटन व्यवसायीमहिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिकमहोत्सव स्थानीयउत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ । भदौ २५ देखि सोमबार सम्म लेकसाइडको कोमागाने पार्कमाआयोजनागरिएको महिलाउद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीयउत्पादनको प्रवद्र्धन गरिएको थियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषदलगायतका संघसंस्थाको सहयोगमा सम्पन्नभएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहयो । हाजिरीजवाफप्रतियोगिता, तीजगीतप्रतियोगिता, महिला थप समाचार

समाजशास्त्रका प्राध्यापक तथा बिद्यार्थी बिच तीजको परिचर्चा

3 years ago Samaya Dristi Comments Off on समाजशास्त्रका प्राध्यापक तथा बिद्यार्थी बिच तीजको परिचर्चा
नेपालीको पर्व तिज सस्कृती र समाजिक बिषेशताबारे समाजशास्त्रीहरुले परिचर्चा गरेका छन । पृथ्वीनारायण क्याम्पस पोखरामा समाजशास्त्र बिषयमा अध्यायनरत स्नाकोत्तर तह चौथो सेमेस्टारका बिद्यार्थीको आयोजनामा भएको एक कार्यक्रममा समाजशास्त्रका उप प्राध्यापक तथा बिद्यार्थी बिच तीजको बिषयमा परिचर्चा कार्यक्रम भएको हो । कार्यक्रममा समाजशास्त्रका उप प्राध्यापक डा रामचन्द्र बरालले ऋषि पञ्चमीको महत्व र समाजशास्त्रको सम्बन्धबारेमा छोटो कार्यपत्र थप समाचार

अमृतको यादको कोलाज लोकार्पण

3 years ago Samaya Dristi Comments Off on अमृतको यादको कोलाज लोकार्पण
भाद्र २३, पोखरा कवि तथा लेखक अमृत क्षेत्रीको दोस्रो कृति यादको कोलाज को पोखरामा गृहलोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्त श्रेष्ठले पोखरामा आयोजित एक समारोहमा कृतिको गृहलोकार्पण गरे । लोकार्पण कार्यक्रममा प्रमुख अतिथीय मन्तव्य राख्दै विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्वहरू साहित्य क्षेत्रमा थप समाचार

बिकासमा केरला मोडलको बहस पोखरामा

3 years ago Samaya Dristi Comments Off on बिकासमा केरला मोडलको बहस पोखरामा
बास्तवमा केरला मोडल के हो र साच्चिकै केरला मोडलले कस्तो बिकास गरेको छ भन्ने कौतहलतालाई मेटाउन पृथ्वीनारायण क्याम्पस पोखरा को सोसियोलोजी बिभागको सक्रियतामा केरलाका प्राध्यापक तथा बिज्ञहरुसग प्रतक्ष र अनलाईन मार्फत भेट गराएर जिज्ञासा मेटाउने प्रयास गरेकोमा आदरणि गुरुहरु प्रति आभार ब्यक्त गर्न चाहन्छौ ।  राज्य र समाज बिकासमा केरला मोडल भनेर चिनिने पद्धतीबारेमा हामीले थप समाचार

पर्वतका विजय र कास्कीका रोहीत बने उत्कृष्ट

3 years ago Samaya Dristi Comments Off on पर्वतका विजय र कास्कीका रोहीत बने उत्कृष्ट
भाद्र , पोखरा फोटोग्राफर संघ गण्डकीले आयोजना गरेको नेचर एण्ड लैण्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी पुरस्कार कास्कीका रोहीत गिरी र पर्वतका विजय शर्माको फोटोले उत्कृष्ट पुरस्कार पाएका छन् । फोटोग्राफर संघ गण्डकीकोे पाचौ बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित समारोहमा फोटोग्राफर संघ गण्डकीले नेचर एण्ड लैण्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी पुरस्कार थप समाचार

शाक्यको फोटोग्राफी पुस्तक विमोचन

3 years ago Samaya Dristi Comments Off on शाक्यको फोटोग्राफी पुस्तक विमोचन
भाद्र २०, पोखरा पोखराका चर्चित अग्रज फोटोग्राफर बिश्वरत्न शाक्यको कृति सिप, सिल्पी र फोटोग्राफी पुस्तक आज बिमोचन भएको छ । फोटोग्राफर संघ गण्डकीले आफ्नो पाचौ बार्षिक उत्सवको उपलक्ष्यमा सो पुस्तकको बिमोचनको कार्यक्रम राखेको थियो । पोखराको शिक्षा क्षेत्रका ज्योती तथा आदरणिय गुरु जर्ज जोनबाट बिमोचित सो पुस्तक लेखक, साहित्यकार, कलाकार एवं फोटोग्राफर बिश्वरत्न शाक्यको ३२ थप समाचार

समाजशास्त्रीको ३ दिने कार्यशाला पोखरामा सम्पन्न

3 years ago Samaya Dristi Comments Off on समाजशास्त्रीको ३ दिने कार्यशाला पोखरामा सम्पन्न
नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुड.ले उद्घाटन गर्नु भएको सो कार्यक्रम नेपाल समाजशास्त्र संघका अध्यक्ष एवं गण्डकी बिश्व बिद्यालयको उपकुलपती गणेशमान गुरुड.को सभापतित्वमा सम्पन्न भएको हो । । नेपालमा सुशासन र सामाजिक रुपान्तरण सम्बन्धी उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपालका बरिष्ठ समाजशास्त्री तथा भारत, चिन, थप समाचार

गाइजात्रा बिशेष (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on गाइजात्रा बिशेष (फोटो फिचर)
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरु का अनुसार यस दिन काठमाडौँ उपत्यका वासीहरूले यम अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्दछन् । विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको थप समाचार

फोटोग्राफर संघ गण्डकी द्वारा फोटो प्रतियोगिताको घोषणा

3 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकी द्वारा फोटो प्रतियोगिताको घोषणा
भाद्र,पोखरा १८४औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर फोटोग्राफर संघ गण्डकी द्वारा बिभिन्न विधामा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोष्णा गरेको हो । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक थप समाचार

आज नाग पञ्चमी (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on आज नाग पञ्चमी (फोटो फिचर)
४ भाद्र,पोखरा श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता कौ पुजा गर्ने चलन रहेको छ । यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उल्लेख गरेको पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी थप समाचार