फोटो कथा

पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता

1 year ago Samaya Dristi Comments Off on पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता
पोखरा, यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता थप समाचार

गौरीशंकर बहुमुखी क्याम्पसमा लायन्स हेमजाले ट्याङ्की बनाउँदै

1 year ago Samaya Dristi Comments Off on गौरीशंकर बहुमुखी क्याम्पसमा लायन्स हेमजाले ट्याङ्की बनाउँदै
पोखरा, ६ साउन पोखरा २५, गौरीशंकर बहुमुखी क्याम्पसमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण हुन लागेको ट्याङ्कीको पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतीराम तिम्सिनाले शिलान्यास गरे । लायन्स क्लब अफ पोखरा हेमजा अध्यक्ष दुर्गाप्रसाद पौडेलले १० थप समाचार

काठमाडौँ फोटोग्राफर संघद्वारा AI सम्वन्धि कार्यशाला  सम्पन्न

1 year ago Samaya Dristi Comments Off on काठमाडौँ फोटोग्राफर संघद्वारा AI सम्वन्धि कार्यशाला  सम्पन्न
काठमाडौं, ३ श्रावण २०८२ काठमाडौँ फोटोग्राफर संघ  ले”Learn the Power of AI in Photo Editing” नामक १ दिने बृहत कार्यशाला सम्पन्न गरेको छ कार्यशालामा प्रतिष्ठित फोटोग्राफरहरू, स्वतन्त्र पेसेवर (फ्रिलान्सर), स्टुडियो संचालक तथा फोटोप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दियालो फुडल्याण्ड एण्ड ब्यान्क्वेट, बसुन्धरा मा सम्पन्न सो कार्यशालामा सहभागीहरूले Adobe Certified Expert K. Ganesh (भारत) ले एआई थप समाचार

स्थापना दिवसमा रक्तदान

1 year ago Samaya Dristi Comments Off on स्थापना दिवसमा रक्तदान
साउन ४ गते २०८१ पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४४ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागी महत्वपूर्ण भुमिका खेल्दै आएको पोखरा फोटोग्राफर संघले स्थापना दिवस मनाउने क्रममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । हरेक बर्ष साउन २ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु थप समाचार

पोखरा फोटोग्राफर को स्थापना दिवस सम्पन्न रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार काठमाडौंका मञ्जु कुमार श्रेष्ठलाई

1 year ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफर को स्थापना दिवस सम्पन्न रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार काठमाडौंका मञ्जु कुमार श्रेष्ठलाई
साउन ४,पोखरा पोखरा फोटोग्राफर संघले आफ्नो ४४औं स्थापना दिवस भव्यतापूर्वक विविध कार्यक्रम सहित मनाएको छ । सो अवसरमा संघले “रामलाल–श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार २०८२” को घोषणा गर्दै काठमाडौं फोटोग्राफर संघका सल्लाहकार तथा वरिष्ठ सिनेमाटोग्राफर मञ्जु कुमार श्रेष्ठलाई सम्मानित गर्ने निर्णय गरेको छ । पोखरा फोटोग्राफर संघद्वारा स्थापित रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार हरेक २/२ बर्षमा थप समाचार

८ औं टुर दी पोखरा’ पुसमा

1 year ago Samaya Dristi Comments Off on ८ औं टुर दी पोखरा’ पुसमा
२६ असार पोखरा । साइकल सिटी पोखराले आठौं संस्करणको ‘टुर दी पोखरा’ साइकल र्‍याली आगामी पुस महनिाको पहिलो शनिबार गर्ने भएको छ । साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले कार्यक्रम घोषणा गरेका हुन । अध्यक्ष श्रेष्ठले इन्धन खर्च नहुने, स्वास्थ्य तथा वातावरणमैत्री हुने भएकाले साइकलको महत्व दिनानुदिन बढ्दै गएको बताए । ‘हामी टुर दी पोखरा थप समाचार

७२ सालको भुकम्पले ढलेको बारपाक बिस्तारै उठ्दै छ (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on ७२ सालको भुकम्पले ढलेको बारपाक बिस्तारै उठ्दै छ (फोटो फिचर)
२३ असार, गोरखा गाउँनै सखाप हुने गरि आएको बिनासकारी भुकम्पले बस्ती नै सखाप त पार्यो नै ७२ जना ले भुकम्पमा परि ज्यान गुमाएका थिए गोरखाको बारपाकमा । गोरखाको उत्तर पश्चिममा अवस्थित बारपाक ०७२ बैशाख १२ को भुकम्पको केन्द्र बिन्दु हो। अहिले भुकम्प गएको पनि १० बर्ष पुगिसकेको छ। तत्कालिन समयमा भुकम्पले एक हजार चार सय थप समाचार

फोटोग्राफर सघं गण्डकीको संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा फोटोग्राफर संघ गठन

1 year ago Samaya Dristi Comments Off on फोटोग्राफर सघं गण्डकीको संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा फोटोग्राफर संघ गठन
२२ असार, गोर्खा गण्डकी प्रदेशका क्रियाशील फोटोग्राफरहरूको साझा संस्था फोटोग्राफर संघ गण्डकीले आफ्नो संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा जिल्लामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गोर्खाका अग्रज फोटोग्राफर रामप्रसाद भट्टको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथिका रूपमा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर केसीले गोर्खा जिल्ला समितिको गठन थप समाचार

पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न

1 year ago Samaya Dristi Comments Off on पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न
पोखरा, १५ असार । पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न गरेको छ । आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो। दिनभरको झरी नभनी महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे । त्यति मात्र कहाँ हो अन्नपुर्णं, माछापुच्छे« साँथै पोखरा महानगरका छिमेकी वडाका नागरिकहरूको पनि बाक्लो उपस्थिति देखियो । करिब थप समाचार