रक्तदान परोपकारी हित सँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट

10 months ago Samaya Dristi Comments Off on रक्तदान परोपकारी हित सँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट
पोखरा, ८ भदौ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको समुद्घाटन गर्नुहुँदै प्रमुख अतिथि भट्टले रक्तदान कार्यक्रम मानवीय धर्म र सामाजिक कर्म जोडिएको पवित्र कार्य रहेको बताउनुभयो । ‘स्वेच्छिक रक्तदान एउटा महत्वपूर्ण थप समाचार

निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा

10 months ago Samaya Dristi Comments Off on निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजा
बागलुङको निसीखोला गाउँपालिका–५, निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजामा सहभागी स्थानीय युवाहरु । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा रहेको छ । तस्बिरः डम्मर बुढामगर,रासस थप समाचार

शुभकामना आदानप्रदान सहित मनाए विश्व फोटोग्राफी दिवस

10 months ago Samaya Dristi Comments Off on शुभकामना आदानप्रदान सहित मनाए विश्व फोटोग्राफी दिवस
४ भाद्र,पोखरा पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभकामना आदानप्रदान, बधाई तथा तीजको अवसरमा दरखाने कार्यक्रम गरेको हो । कार्यक्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले प्रदान गर्ने थप समाचार

बिश्व फोटोग्राफी दिवसको अवसर पारेर शुभकामना आदान प्रदान

10 months ago Samaya Dristi Comments Off on बिश्व फोटोग्राफी दिवसको अवसर पारेर शुभकामना आदान प्रदान
३ भाद्र, पोखरा पोखरा फोटोग्राफर संघ ले बिभिन्न कार्यक्रम गरि बिश्व फोटोग्राफी दिवस मनाएको छ । १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रम पोखराको मानवअधिकार चोक देखी सुरुभई चिप्लेढुंगा हुंदै पोखरा वडा नं ४ टुंडाको पाटनमा रहेको संघको कार्यालयमा पुगी सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्थापक सदस्य धन सुब्बा रहेका थप समाचार

तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ

10 months ago Samaya Dristi Comments Off on तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ
पोखरा ३१ साउन नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ लाई थप समाचार

भरतपुरमा ८ वर्षमा १ हजार ६५ सय किलोमिटर सडक कालोपत्रे

10 months ago Samaya Dristi Comments Off on भरतपुरमा ८ वर्षमा १ हजार ६५ सय किलोमिटर सडक कालोपत्रे
चितवन, भदौ १ । कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स्वरुप नै फेरिएको छ । भरतपुरको १ देखि २९ वडा पुग्न ३० मिनेट छुट्टाए पुग्ने भएको छ । सडक सञ्जालले सबै स्थानलाई जोडेको छ । भरतपुर महानगरपालिकामा ८ वर्षको अवधिमा १ हजार ६५ किमि सडक थप समाचार

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी

10 months ago Samaya Dristi Comments Off on राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी
कमल पौडेल अथक पोखरा ३०, साउन राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको आर्थिक वर्ष २०८२÷०८३ को बजेट ९ करोड ३७ लाख रहेको जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षमा ६ करोड ६५ लाख रहेको थियो । यो वर्ष अन्य कार्यालयहरुको वजेट घटेर आएको अवस्थामा परियोजनाको वजेट भने झण्डै ३ करोड वढेर आएको सार्वजनिक भएको छ । कार्यालयद्धारा थप समाचार

भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई

10 months ago Samaya Dristi Comments Off on भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई
पोखरा, साउन २८ गते । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक थप समाचार

कञ्चन पत्रकारिता पुरस्कारबाट गुरुङ र श्रेष्ठ सममानित

10 months ago Samaya Dristi Comments Off on कञ्चन पत्रकारिता पुरस्कारबाट गुरुङ र श्रेष्ठ सममानित
२७ साउन,पोखरा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औ स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजना र फोनिज कास्कीको समन्वयमा आज पोखरामा सम्पन्न कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट पोखराका पोखराका फोटो पत्रकार राम गुरूङ र गोरखाका पत्रकार शुशिल बाबु श्रेष्ठ सम्मानित भएका छन्। व्यवसायी एवं समाजसेवी विमलमान गुभाजु तथा उहाँको परिवारद्वारा पिता स्व.वेदमान थप समाचार

पोखरामा गाईजात्रा पर्वको रौनक (फाटो फिचर)

10 months ago Samaya Dristi Comments Off on पोखरामा गाईजात्रा पर्वको रौनक (फाटो फिचर)
२५ साउन, पोखरा जनैपूर्णिमाको भोलिपल्ट, नेवारी समुदायको मौलिक पर्व गाईजात्रा आज पोखरा र आसपासका क्षेत्रहरूमा उत्साहपूर्वक मनाइँदैछ। कास्कीका विभिन्न स्थानमा मृतकको सम्झनामा नेवारी समुदायका आफन्तहरूले परम्पराअनुसार गाईसहित नगर परिक्रमा गरेका छन्। करिब दुई सय वर्ष देखि पोखरा र कास्की क्षेत्रमा गाईजात्रा पर्वको परम्परा चल्दै आएको हो । यस वर्ष पनि बिहानैदेखि शहरका चोकचोकमा गाई सँगै थप समाचार