श्रावण ३ गते २०८१
पोखरा फोटोग्राफी अवार्ड–२०८१ घोषणा
पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४३ औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०८१ सुरु भएको घोषणा गरेको छ । बिभिन्न आठ ओटा बिधामा गण्डकी प्रदेश भरी छरिएर रहेका फोटोग्राफर,फोटो ब्यवसायी,फ्रिल्यान्सर फोटोग्राफर ,फोटो जर्नालिष्ट हरुले भाग लिन पाउने छन् ।प्रतियोगितामा फोटो साउन को २ गते देखी २५ गते भित्रमा संघ को गुगल फर्म भरेर पठाउनु पर्नेछ । पोखरा फोटोग्राफी अर्वाड यही भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसको अवसर पारेर वितरण गरिनेछ ।
फोटोग्राफी व्यवसाय र फोटोग्रफरलाई समयको परिर्वतन संगै अगाडि बढाउने उद्धेश्यका साथ पोखरा फोटोग्राफर संघले यस क्षेत्रमा कार्यरत फोटोग्राफरहरुको दक्षता अभिबृद्धि साथै सिपलाई उजागर गर्नका लागि फोटोग्राफी अवार्डको स्थापना गरिएको र प्रत्येक दुई दुई बर्षमा यो अवार्ड कार्यक्रम हुने गरेको छ । यस प्रतियोगिताले फोटोग्राफीको महत्व दर्शाउनुका साथै फोटोग्राफरहरुलाई दक्ष बनाउन र मनोवल उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गरिएको छ । फोटोग्राफी मार्फत अग्रगामी समाज निमार्णमा योगदान दिने खालका रचनात्मक, कलात्मक,सन्देशमुलक समाज परिर्वतनमा योगदान पुर्याउने खालका फोटोग्राफी गर्ने ब्यक्तिहरुको पहिचानका साथै सम्मान गर्ने यस“पोखरा फोटोग्राफी अवार्ड” को मुख्य उदेश्य रहेको छ ।
Click the link below

Click the link below

Click the link below

click the link below