kpa

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन

1 week ago Samaya Dristi Comments Off on काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन
​काठमाडौँ, २४ चैत ​काठमाडौँ फोटोग्राफर संघ को आयोजनामा नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदान प्रदान, चियापान तथा वार्षिक भित्ते पात्रो विमोचन कार्यक्रम मंगलबार नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। ​संघका अध्यक्ष आनन्द प्रभाकर धिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। सो अवसरमा विशिष्ट थप समाचार

काठमाडौँ फोटोग्राफर संघद्वारा AI सम्वन्धि कार्यशाला  सम्पन्न

9 months ago Samaya Dristi Comments Off on काठमाडौँ फोटोग्राफर संघद्वारा AI सम्वन्धि कार्यशाला  सम्पन्न
काठमाडौं, ३ श्रावण २०८२ काठमाडौँ फोटोग्राफर संघ  ले”Learn the Power of AI in Photo Editing” नामक १ दिने बृहत कार्यशाला सम्पन्न गरेको छ कार्यशालामा प्रतिष्ठित फोटोग्राफरहरू, स्वतन्त्र पेसेवर (फ्रिलान्सर), स्टुडियो संचालक तथा फोटोप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दियालो फुडल्याण्ड एण्ड ब्यान्क्वेट, बसुन्धरा मा सम्पन्न सो कार्यशालामा सहभागीहरूले Adobe Certified Expert K. Ganesh (भारत) ले एआई थप समाचार

फोटोग्राफर संघको शुभकामना तथा भित्तेपात्रो बिमोचन सम्पन्न

1 year ago Samaya Dristi Comments Off on फोटोग्राफर संघको शुभकामना तथा भित्तेपात्रो बिमोचन सम्पन्न
२४ चैत, काठमाडौ काठमाडौ फोटोग्राफर संघले आउदै गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान चियापान, तथा भित्तेपात्रो २०८२ बिमोचन कार्ययक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि हास्य कलाकार तथा समाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस साथै बरिष्ठ सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठ, संघका सल्लाहकार रत्नमान आँशु,संघका अध्यक्ष हरिप्रसाद घिमिरे लगाएतले बिमोचन गरेका थिए । कार्यक्रम राजधानीको थप समाचार

फोटो प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न

1 year ago Samaya Dristi Comments Off on फोटो प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न
१२ पुष काठमाडौं काठमाडौँ फोटोग्राफर सङ्घले आयोजना गरेको केपिए वेडिङ फोटो अवार्ड २०२४ को नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका तस्बिरहरूको उत्कृष्ट १०० मध्यका फोटोहरू र उत्कृष्ट भिडियोहरु मध्येबाट ५ भिडियोहरुलाई काठमाडौँ फोटोग्राफर संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री थप समाचार

वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी

1 year ago Samaya Dristi Comments Off on वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी
  काठमाडौं –  काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा गर्न विशेष कार्यक्रमको आयोजना गर्दै अवार्ड गर्न लागेको हो  ।   अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफुले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् भने विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ थप समाचार

फोटोग्राफरको शुभकामना तथा भित्तेपात्रो विमोचन

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफरको शुभकामना तथा भित्तेपात्रो विमोचन
काठमाडौंं । काठमाडौं फोटोग्राफर संघले आज नयाँ बर्ष २०८१ सालको उपलक्ष्यमा फोटोग्राफरहरुको आपसी सम्बन्ध, सद्भाव प्रगाढ बनाउन शुभकामना आदानप्रदान , चियापान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं स्थित नयाँ बानेश्वरको अर्पण बैंक्वैटमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न जिल्लाका फोटोग्राफरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा हास्यकलाकार जितु नेपाल रहेका थिए । थप समाचार

काठमाडौं फोटोग्राफर संघद्वारा निशुल्क आँखा शिविर (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on काठमाडौं फोटोग्राफर संघद्वारा निशुल्क आँखा शिविर (फोटो फिचर)
२७ असोज काठमाडौं काठमाडौं( काठमाडौं फोटोग्राफर संघले शनिवार काठमाडौंमा निशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरेको छ । संस्थाले बिजयादशमी, दीपावली, नेपाल सम्बत ११४४ तथा छठको शुभकामना आदान(प्रदान गर्न आयोजित कार्यक्रमको अवसर पारेर निस्शुल्क आँखा शिबिर ‌संचालन गरेको हो । काठमाडौं महानगरपालिका वडा नं १० को सहकार्य तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सर्वसाधारणको थप समाचार

काठमाडौं फोटोग्राफर संघमा हरि घिमिरे

3 years ago Samaya Dristi Comments Off on काठमाडौं फोटोग्राफर संघमा हरि घिमिरे
३० भाद्र काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८ औं अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेसनबाट हरि घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशमराज पन्डित, सहसचिवमा रण बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुशील ज्ञवाली चयन भएका छन् । सदस्यहरुमा हरी ज्ञवाली, किशोर रीजाल, कालिका थप समाचार

फोटोग्राफर संघ गण्डकीको दोस्रो साधारण सभा सम्पन्न (फोटो फिचर)

4 years ago Samaya Dristi 0
२५ पौष, नवलपुरगण्डकी प्रदेश भरीका फोटोग्राफी ब्यवसायीहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आफ्नो दोस्रो साधारण सभा नवलप’रमा सम्पन्न गरेको छ । नवलपुर स्थित नारायणी नदिको किनार रतनपुरमा अनलाइन् फोटोग्राफी प्रतियोगिता २०७८ को पुरस्कार बितरण सहित आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको हो । गण्डकी प्रदेशका प्रदेश सदस्य तथा बिधायन समितिका संयोजक माननिय थप समाचार