kailash

कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान

5 months ago Samaya Dristi Comments Off on कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान
पोखरा, १७ माघ कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाल आयोजना गरेको पारिवारिक बनभोज तथा अन्तरक्रिया कार्यक्रमको अवसर पारेर उक्त सम्मान गरेको हो । कैलाश बचत तथा ऋण सहकारी संस्थाका थप समाचार

कैलाश बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा सम्पन्न

6 months ago Samaya Dristi Comments Off on कैलाश बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा सम्पन्न
पोखरा २८ ,मंसिर पोखरा र पोखरा आसपार छरिएर रहेका फोटोग्राफर हरु द्वारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले एक भब्य समारोहका बिच १४ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले बार्षिकोत्सवको अवसर पारेर बिभिन्न बिधामा शेयर सदस्यलाई सम्मान गरेको थियो संस्थाका सस्थापक सचिव तथा पूर्व अध्यक्ष जीवन ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशेष थप समाचार

कैलाशको स्थापना दिवस मा रक्तदान,१०१ यूनिट रगत संकलन

1 year ago Samaya Dristi Comments Off on कैलाशको स्थापना दिवस मा रक्तदान,१०१ यूनिट रगत संकलन
  ३ पुष, पोखरा पोेखरा ४ टुंडाको पाटन स्थित रहेको कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस को अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन भएको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औ बार्षीक उत्सब मनाऊने क्रममा आज पोखरा–४ टुंडाको पाटनस्थित कार्यालय परिसरमा रक्तदान थप समाचार

नव निर्वाचित समितिलाई कैलाशले स्वागत तथा सम्मान

2 years ago Samaya Dristi Comments Off on नव निर्वाचित समितिलाई कैलाशले स्वागत तथा सम्मान
११ असोज, पोखरा पोखराको पुरानो संस्था पोखरा फोटोग्राफर संघको हालै सम्पन्न अधिबेशनवाट निर्वाचित कार्य समितिलाई कैलाश बचत तथा ऋण सहकारी संस्थाले एक समारोहका बिच स्वागत तथा सम्मान गरेको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी ले पोखरा फोटोग्राफर संघका हालै निर्वाचित अध्यक्ष भक्त तामाङ लगाएत सम्पूर्ण कार्यसमिति तथा महिला उपसमिति संयोजकहरुलाई थप समाचार

कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)
६,जेठ कैलाश सहकारी संस्था लिमिटेड ले आफ्ना शेर सदस्यरुलाई शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे माछापुच्छ«े गाउँपालिका को ल्वाङ्ग गाउँमा कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन रोगहरु सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाम तथा औषधी उपचारका बारेमा के गर्ने र आफु कसरी स्वथ्य हुन सकिन्छ थप समाचार

कैलाशको ११ औं साधारण सभा सम्पन्न

4 years ago Samaya Dristi 0
पुस ३ पोखरा कैलाश बचत तथा ऋण सहकारी संस्था लि पोखराको ११ औ साधारण सभा एक बिशेष कार्यक्रमका बिच सम्पन्न गरेको छ । पोखरा र आसपासका क्षेत्रमा छरिएर रहेका फोटोग्राफरहरुद्वारा खोलिएको संस्थामा कूल १९७ शेर सदस्य रहेका छन । संस्थाको कूल पूजी ३ करोड ६ लाख रहेको छ बचत ७ करोड ९६ लाख र ऋण थप समाचार

कैलाश बचत तथा ऋण सहकारी संस्थाको पदस्थापना सम्पन्न

4 years ago Samaya Dristi 0
८ पुष ,पोखरा । पोखराको सिद्धार्थचोकमा रहेको कैलाश सहकारी तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औ अबिधेशन वाट निर्वाचि कार्यसमितिको पदस्थापना लेकसाइड स्थित होटल कौशी मा सम्पन्न भएको छ ।नव निर्वाचित कार्य समितिलाई पूर्व अध्यक्ष तथा निर्वाचन समिति संयोजक दुर्गा प्रसाद पौडेल ले पदस्थापना गराएका थिएकार्यक्रममा निर्वतमान अध्यक्ष शिवहरी अधिकारीले आफ्नो ३ बर्षे कार्यकालमा बिभिन्न थप समाचार