पर्यटन

प्रथम हेमजा साहित्य महोत्सव मंसिर १९ देखि देशभरका १ सय बढि चर्चित स्रष्टाहरूको उपस्थिति रहने

9 months ago Samaya Dristi Comments Off on प्रथम हेमजा साहित्य महोत्सव मंसिर १९ देखि देशभरका १ सय बढि चर्चित स्रष्टाहरूको उपस्थिति रहने
पोखरा । हेमजामा हुन लागेको प्रथम साहित्य महोत्सवको तयारी पुरा भएको छ । मुल आयोजक समितिका अध्यक्ष शंकरमणि त्रिपाठी ‘छन्दमणि’ का अनुसार विभिन्न उपसमितिले आ– आफ्नो तयारी पुरा गरेका छन् । महोत्सव मंसिर १९ र २० गते हेमजाको ज्ञानसागर एकेडेमीमा हुने छ । विशुद्ध मौलिक साहित्य महोत्सवको रुपमा रहेको यो महोत्सवमा कास्की जिल्ला वाहिरबाट १ थप समाचार

पोखरामा शनिबार यःमरी प्रतियोगिता

9 months ago Samaya Dristi Comments Off on पोखरामा शनिबार यःमरी प्रतियोगिता
पोखरा, १० मंसिर नेवारी कलासंस्कृति र मौलिक परिकारको संरक्षण गर्ने उद्देश्य सहित पोखरामा आगामी शनिबार छैंटौँ यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका४ को आयोजनामा तथा नेवाः मिसा पुचः कास्की र नेवा खल कास्कीको सहकार्यमा पुरानो बजारस्थित गणेशटोल को सडक क्षेत्रमा एक दिने महोत्सव गर्न लागिएको जानकारी गराइएको हो । नेवारी थप समाचार

पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन

9 months ago Samaya Dristi Comments Off on पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन
मंसिर १,पोखरा पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन भएको छ । गएराति आफ्नै निवास पोखरा–५, मालेपाटनमा उनको हृदयघातका कारण निधन भएको हो । ५७ वर्षीय दवाडीलाई एक्कासि हृदयघात भएपछि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । उनको पार्थीव शरीर कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ३, घाचोक पुर्‍याइएको पत्रकार कृष्ण दवाडीले जानकारी दिए । पोखराको थप समाचार

अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता

10 months ago Samaya Dristi Comments Off on अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता
कात्तिक २७, पोखरा । तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा भएको हो । प्रतियोगिताको उत्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । उत्घटान सत्रमा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र थप समाचार

बिहिबारदेखि पोखरामा हुने अन्तर्राष्ट्रिय इन्डुरो प्रतियोगिताको तयारी पूरा, ८ देशका ५० खेलाडी सहभागि हुने

10 months ago Samaya Dristi Comments Off on बिहिबारदेखि पोखरामा हुने अन्तर्राष्ट्रिय इन्डुरो प्रतियोगिताको तयारी पूरा, ८ देशका ५० खेलाडी सहभागि हुने
कात्तिक २६, पोखरा । तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कका अनुसार कात्तिक २७ देखी २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र थप समाचार

कास्कीमा पदयात्राका लागी अर्को गन्तब्य , गोरु जुरे डाँडा(तारा हिल टप) फोटो फिचर

10 months ago Samaya Dristi Comments Off on कास्कीमा पदयात्राका लागी अर्को गन्तब्य , गोरु जुरे डाँडा(तारा हिल टप) फोटो फिचर
कार्तिक,पोखरा प्रााकृतिक छटाले भरिएको स्वर्ग जस्तै देश नेपाल हो । नेपालका सबैजसो ठाउँहरु लोभलाग्दा र मनोमोहक रहेका छन, तेसै त बिश्व कै अग्लो हिमचुचुरो सगरमाथा भएको देश मनै हर्ने तराईका हरिया फाँटहरु ,पहाडी भुभागहरु र हिमाली भुभागहरु कसलाई पो घुम्न र रमाउन मन पर्दैन होला र । दशै तिहारको मेसो पारेर घुम्न निस्कने नेपालीहरुको बानीनै थप समाचार

सुरजको रचना र विनोदको गायनको गीत यहीँ दुःख गरम्ला को म्युजिक भिडियो सार्वजनिक

10 months ago Samaya Dristi Comments Off on सुरजको रचना र विनोदको गायनको गीत यहीँ दुःख गरम्ला को म्युजिक भिडियो सार्वजनिक
पोखरा, कार्तिक २२ गते । गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत  यहीँ दुःख गरम्ला  को म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । गीतमा सङ्गीत पनि गायक बानियाकै रहेको छ थप समाचार

हिमाली क्षेत्र मनाङ र मुस्ताङमा बाक्लो हिमपात(फोटो फिचर)

10 months ago Samaya Dristi Comments Off on हिमाली क्षेत्र मनाङ र मुस्ताङमा बाक्लो हिमपात(फोटो फिचर)
११ कार्तिक पोखरा मनाङको माथिल्लो भाग तिलिचो, थोराङ्ला र नार्पाभूमिमा बाक्लो हिमपात भएपछि मनाङ प्रशासनले पर्यटकहरूलाई जहाँको त्यही रहन आग्रह गरेको छ । तेस्तै मुरुताङमा पनि हिमपात भएकोले प्रशासनले यात्रा नगर्न आग्रह गरेको छ । गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा हुने देखिएको छ । हिमपात र वर्षाका कारणले थप समाचार

राराताल

10 months ago Samaya Dristi Comments Off on राराताल
रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर थप समाचार

अग्नी यातायात प्रालिद्धारा रात्रिकालीन बस सेवा विस्तार

11 months ago Samaya Dristi Comments Off on अग्नी यातायात प्रालिद्धारा रात्रिकालीन बस सेवा विस्तार
कमल पौडेल अथक पोखरा २७, असोज अग्नी यातायात प्रालिले आइतवारदेखि आफ्नो सेवा विस्तार गरेको छ । प्रालिले यसअघि दिवाकालीन सेवा दिँदै आइरहेकोमा रात्रिकालीन सेवा विस्तार गरेको जानकारी दिएको हो । यात्रुको माग र चाहानालाई मध्यनजर गर्दै पोखरा काठमाण्डौ रात्रिकालीन बस सेवा सुरु गरेको प्रालिका प्रवन्ध निर्देशक दधिराम खनालले जानकारी दिएका छन् । अवदेखि उक्त वस थप समाचार