पर्यटन

पोखराका गणेश पर्यटनमन्त्री

5 months ago Samaya Dristi Comments Off on पोखराका गणेश पर्यटनमन्त्री
पोखरा, १३ चैत पर्यटकीय राजधानी पोखराले पर्यटनमन्त्री पाएको छ । भरखरै सम्पन्न निर्वाचनवाट  नयाँ पर्यटनमन्त्रीको रुपमा कास्कीबाट चुनाव जितेका खडगराज (गनेस) पौडेल नियुक्ती भएका छन् । बालेन सरकारमा गण्डकी प्रदेशबाट पर्यटन तथा संस्कृतीमन्त्रीमा पौडेल नियुक्त भएका छन् । उनी कास्की १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका तिलक बहादुर रानााभाटलाई पराजित गर्दै थप समाचार

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

5 months ago Samaya Dristi Comments Off on नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने
पोखरा, चैत, पर्यटनको राजधानि पोखरामा चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई थप समाचार

पोखराको उत्तरी क्षेत्रको दृश्य

5 months ago Samaya Dristi Comments Off on पोखराको उत्तरी क्षेत्रको दृश्य
यो तस्बिर पोखराको उत्तरतर्फ पर्ने हेमजा–याम्दी क्षेत्रको सुन्दर प्राकृतिक दृश्य हो। तस्बिरमा बगिरहेको स्वच्छ सेती नदी, हरियाली पहाड तथा टाढा देखिने हिमालहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्य झल्काउँछन्। विशेष गरी बीचमा स्पष्ट देखिने माछापुच्छ«े हिमाल र आसपासका अन्नपूर्ण रेन्ज का हिमश्रृंखलाले पोखरा क्षेत्रलाई अझ आकर्षक बनाएका छन्। हेमजा–याम्दी क्षेत्र प्राकृतिक दृश्य, नदी किनार र हिमालको मनोरम थप समाचार

आज बिश्व सिमसार दिवस (फोटो फिचर)

7 months ago Samaya Dristi Comments Off on आज बिश्व सिमसार दिवस (फोटो फिचर)
विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोश टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माई पोखरी अनि पोखरा नगरीका नौ वटै तालहरू सिमसार क्षेत्रका जाज्वल्यमान दृष्टान्त हुन् । हाम्रै पुराना अध्ययनहरूले नेपालमा ठुला–साना गरी ४ हजार नजिक सिमसार क्षेत्र छन् । यी थप समाचार

आहा कति राम्रो

7 months ago Samaya Dristi Comments Off on आहा कति राम्रो
धेरै समयको अन्तरालमा पानी परेपछि हिमालमा हिउँ परेको छ कास्कीको अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज रिर्सोट वाट देखीएको मनोरम दृश्य तस्विरः बिश्व अधिकारी थप समाचार

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घको २५औँ वार्षिक साधारण सभा पोखरामा

8 months ago Samaya Dristi Comments Off on पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घको २५औँ वार्षिक साधारण सभा पोखरामा
कमल पौडेल अथक पोखरा २०, पुस पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घ कास्कीको २५औँ वार्षिक साधारण सभा तथा प्रथम ऐतिहासिक चाडपर्व उपहार योजना–२०८२ को उपहार सार्वजनिक कार्यक्रम २०८२ पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको शुभारभ्भ गर्दै एमआई नेपालका कार्यकारी प्रमुख सञ्जय अग्रवालले व्यवसायीक एकता आजको आवश्यकता भएको वताए । उनले अहिले ए आईको युगमा नाफा थप समाचार

२७ औं पोखरा सडक महोत्सव सुरु

8 months ago Samaya Dristi Comments Off on २७ औं पोखरा सडक महोत्सव सुरु
रेवान पोखरा आयोजनामा आइतबारदेखि सुरु २७ औं पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री कुलमान घिसिङ, अंग्रेजी नयाँ वर्ष–२०२६ अवसरमा सुरु महोत्सव फेवाताल किनारमा पाँच दिनसम्म चल्नेछ ।तस्बिरः दुर्गाप्रसाद पौडेल थप समाचार

दुर दी पोखरा सम्पन्न

8 months ago Samaya Dristi Comments Off on दुर दी पोखरा सम्पन्न
पुष ५,पोखरा पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा साईकल सिटी पोखराले आयोजना गरेको पोखरामा दुर द पोखरा साइकल टुर सम्पन्न भएको छ । साइकल सिटी पोखराले साइकलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सन्देश सहित आठौँ संस्करणको साइकल टुर गरेको हो । कार्यक्रमले पोखरालाई पर्यावरणमैत्री र दिगो पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गरेको बताइन्छ । पोखरादेखि माछापुच्छ«े गाउँपालिका–२ स्थित थप समाचार

सेकेन्ड इन्डिया नेपाल टुरिज्म मिट अन्तर्गत गन्तव्य प्रवद्र्धन आजदेखि

8 months ago Samaya Dristi Comments Off on सेकेन्ड इन्डिया नेपाल टुरिज्म मिट अन्तर्गत गन्तव्य प्रवद्र्धन आजदेखि
पोखरा, २९ मङ्सिर । सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट अन्तर्गत भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा आजदेखि गन्तव्य प्रवद्र्धनका कार्यक्रम सुरु भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको संख्यामा बृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल थप समाचार

पर्यटनमा साझेदारीसँगै आशा र विश्वास जगाउँदै सकियो प्रवद्र्धन 

8 months ago Samaya Dristi Comments Off on पर्यटनमा साझेदारीसँगै आशा र विश्वास जगाउँदै सकियो प्रवद्र्धन 
पोखरा, २७ मङ्सिर । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ आयोजित कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहितको टोली सहित मङसिर २४ गतेदेखि पोखराबाट थप समाचार