फोटो कथा

भारतिय दुतावासको पोखरामा योगाभ्यास (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on भारतिय दुतावासको पोखरामा योगाभ्यास (फोटो फिचर)
पोखरामा अन्तर्राष्ट्रिय योग दिवस योगाभ्यास गरेर मनाइएको छ । भारतीय दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखरा रंगशालामा योगाभ्यास गरि दिवस मनाइएको हो । योगाभ्यासमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किँराती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायत पर्यटन व्यवसायी, भुतपुर्व गोर्खा सैनिक, वृद्धवृद्धा, थप समाचार

पोखरामा पहिलो अन्तराष्ट्रिय ब्यवसायिक उडान (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on पोखरामा पहिलो अन्तराष्ट्रिय ब्यवसायिक उडान (फोटो फिचर)
चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज ८४ जना यात्रु बोकेर आज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमानलाई पोखरा आइपुग्न करिव ३ घण्टा लागेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको हो । उनिहरु मध्ये सबैजसो चिनियाँ नागरिक हुन् । पोखराको फेवातालमा थप समाचार

तिन दिने फोटोग्राफी तथा फोटोपत्रकारीता तालिम सम्पन्न

3 years ago Samaya Dristi Comments Off on तिन दिने फोटोग्राफी तथा फोटोपत्रकारीता तालिम सम्पन्न
४ असार ,पोखरा नेपाल तामाङ घेदुङ कास्कीको आयोजना र पोखरा महानगर पालिका वडा नम्बर ९ को सहयोगमा तिन दिने फोटोग्राफी तथा फोटोपत्रकारीता तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६९ जना बिभिन्न प्राशिक्षार्थीहरु को सहभागीता रहेको थियो । तालिममा फोटोग्राफी सम्वन्धि भक्त तामाङले फोटोपत्रकारीता सम्वन्धि दुर्गा प्रसाद पौडेल ले र पत्रकारीता सम्वन्धि हुम गुरुङले सहजीकरण थप समाचार

अग्नीपिडितलाई फोटोग्राफरहरुकोे सहयोग

3 years ago Samaya Dristi Comments Off on अग्नीपिडितलाई फोटोग्राफरहरुकोे सहयोग
२ असार , पोखरा फोटोग्राफर संघ गण्डकी को पहलमा स्याङ्गजाको भिरकोट नगरपालिका बयरघारी मा भएको आगालागी वाट पूर्ण रुपमा क्षति भएको फोटो पसल झरना फोटो का संचालक राजेश पौडेल लाई आर्थिक सहयोग गरिएको छ । स्याङ्गजाको भिरकोट नगरपालिका बयरघारी निवासी राजेश पौडेलको घरमा रहेको फोटो पसल(झरना फोटो)मा गएको जेष्ठ २६ गते शुक्रबार राति भएको आगोलागीले थप समाचार

फेवा किनाराका सिमसार क्षेत्रका प्लटिङमा चल्यो डोजर

3 years ago Samaya Dristi Comments Off on फेवा किनाराका सिमसार क्षेत्रका प्लटिङमा चल्यो डोजर
३० जेष्ठ ,पोखरा पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्रमा निर्मित अनधिकृत संरचना तथा प्लटिङमा डोजर चलाएको छ ।कृषिका लागि भन्दै सिमसार क्षेत्र पुरेका र प्लटिङ गरिएका ठाउँमा महानगरले डोजर चलाएको हो । जग्गा ब्यवसायीहरुले महानगरबाट कृषि प्रयोजनका लागि अनुमति लिएर सिमसार पुरेर अनधिकृत आवासीय संरचना बनाएपछि महानगरले डोजर चलाएको हो । उनिहरुले कृषि प्रयोजनमा प्रयोग गर्न थप समाचार

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

3 years ago Samaya Dristi Comments Off on वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
काठमाडौँ, जेठ नेपाल वातावरण पत्रकार समूह ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणी बराललाई प्रदान गर्ने निर्णय गरेको छ । बराल अन्नपूर्ण दैनिकमा पोखरामा कार्यरत छन भने उनि पोखराका सक्रिय फोटोपत्रकारका रुपमा चिनिन्छन् । उनि नेपाल फोटो पत्रकार संघ कास्कीका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार पनि थप समाचार

बिश्व वातावरण दिवस,फेवातालको हरिबिजोग

3 years ago Samaya Dristi Comments Off on बिश्व वातावरण दिवस,फेवातालको हरिबिजोग
२२ जेठ पोखरा नारामा मात्र सिमित बिश्ववातावरण दिवश नेपालमा पनि जुन ५मा मनाइन्छ अझ पोखरा तिर पनि बिभिन्न कार्यक्रम गरेर अर्थात श्राद्ध बिरालो बाधेर नै गरिन्छ तर पोखराको मुटु अर्थात गहना फेवाताललाई अतिक्रमण र प्रदुषणले आक्रमण गर्ने प्रक्रिया रोक्न सकिएको छैन । राज्यको संयन्त्र, नागरिक समाज र बातावरणबिद समेतले औपचारिकतामा मात्र सिमित गरेको बातावरण दिवशलाई थप समाचार

पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ

3 years ago Samaya Dristi Comments Off on पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ
जेठ १५ पोखरा । पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका विच पोखरा–१७ बिरौटामा कार्यालय रहेको सहकारीको कृषि तथा भुमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले शुभारम्भ गरेका हुन् । उनले कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडी बढाएर लगानी मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई कानून थप समाचार

पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

3 years ago Samaya Dristi Comments Off on पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला
१५ जेठ,पोखरा घनश्याम पौडेल पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । आज गणतन्त्र दिवशको उपलक्ष्यमा संस्कृती तथा पर्यटन मन्त्री सुदन किरातीले उक्त संरक्षित पार्क खुल्ला गरिने कार्यको उदघाटन गरे । पोखरा लेकसाइडको मुख्य स्थानमा कुल १०४ रोपनीमा फैलिएको उक्त पार्क बि सं २०१५ सालमा राजा महेन्द्रले आफनी श्रीमती रत्नको नाममा बनाउन थप समाचार

यातायात र साइकल

3 years ago Samaya Dristi Comments Off on यातायात र साइकल
झरी बर्षा को परवाह नगरी पोखरामा साइकलमा स्कुल तिर जाँदै एक बिद्यार्थी तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार