फोटो कथा

आज गाइजात्रा (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on आज गाइजात्रा (फोटो फिचर)
भरतपुर महानगरपालिक ६, भिमेश्वर गुठी गीतानगर चोकबजार चितवन द्वारा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्राको अवसर पारेर निकालिएको झाँकी तस्विरः निरोज भण्डारी थप समाचार

चितवन फोटोग्राफी संघको अध्यक्षमा हरि पन्त चयन

1 year ago Samaya Dristi Comments Off on चितवन फोटोग्राफी संघको अध्यक्षमा हरि पन्त चयन
चितवन, १९ साउन । चितवन फोटोग्राफी संघको भरतपुरमा आयोजित ४४औं साधारण सभा तथा १५औं अधिवेशनबाट हरिचन्द्र पन्त अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्। संघको नवगठित कार्यसमितिमा उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, सचिवमा रमेश घिमिरे, सह–सचिवमा सूर्य काफ्ले र कोषाध्यक्षमा निरञ्जन भण्डारी चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रामकुमार कार्की, विकास सापकोटा, सुपथ अधिकारी, पूर्णभद्र सुवेदी र निरोज भण्डारी थप समाचार

नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशमा जोशी

1 year ago Samaya Dristi Comments Off on नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशमा जोशी
१९ साउन,दाङ नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशको शनिवार भएको प्रथम सम्मेलनले बसन्त जोशीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव पन्त, खुल्ला उपाध्यक्षमा सुदन न्यौपाने, प्रेमप्रसाद गौतम, दुर्गाप्रसाद चौधरी, खगेन्द्र गौतम, महासचिवमा प्रेम अर्याल, सचिवमा हिमाल महरा, थानप्रसाद डुम्रे, कर्णबहादुर तिवारी, कोषाध्यक्षमा देवीराम थारू, सहकोषाध्यक्षमा टोपराम गिरी, सर्वसम्मत चयन भएका थप समाचार

फोटोग्राफर संघ गण्डकी ले फोटो प्रतियोगिता गर्ने

1 year ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकी ले फोटो प्रतियोगिता गर्ने
श्रावण १७ गते, पोखरा फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका महासचिव प्रेम प्रसाद पराजुलीले जानाकारी गराए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार थप समाचार

आज नाग पञ्चमी(फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on आज नाग पञ्चमी(फोटो फिचर)
१३ साउन ,पोखरा श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पूजा अर्चना गर्ने प्रचलन रहि आएको छ । वैदिक दर्शनमा १२ वटा नागहरू रहेको पाईन्छ । जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् । यी सम्पूर्ण नागहरुको आजकै दिन पूजा अर्चना गरिन्छ । आजको दिन थप समाचार

भरतपुर मनसुन मिनी म्याराथन सम्पन्न (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on भरतपुर मनसुन मिनी म्याराथन सम्पन्न (फोटो फिचर)
१० साउन, भरतपर भरतपुर मनसुन मिनी म्याराथन सफलतापूर्वक सम्पन्न भएको छ । महानगर रोभर रेन्जर क्रू र रोयल रोभर रेन्जर क्रूको संयुक्त आयोजनामा उक्त म्याराथन आयोजना गरिएको हो। भरतपुरमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रममा करिब १५० जना सहभागी भएका थिए। गोर्खा तनहुँ लगाएत बाहिरी जिल्ला वाट पनि उल्लेख्य सहभागिता रहेको थियो। भरतपुर गेस्ट हाउस चौर थप समाचार

हेमजा लायन्स र लियोद्वारा गौरी शंकर मा वि हेमजामा बृक्षारोपण

1 year ago Samaya Dristi Comments Off on हेमजा लायन्स र लियोद्वारा गौरी शंकर मा वि हेमजामा बृक्षारोपण
१० साउन पोखरा पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर मा वि मा शनिबार वृक्षरोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लव अफ पोखरा हेमजा र लियो क्लव अफ हेमजाले संयुक्त रुपमा फलफूलका विरुवा रोपेको हो । प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन थप समाचार

पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता

1 year ago Samaya Dristi Comments Off on पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता
पोखरा, यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता थप समाचार

गौरीशंकर बहुमुखी क्याम्पसमा लायन्स हेमजाले ट्याङ्की बनाउँदै

1 year ago Samaya Dristi Comments Off on गौरीशंकर बहुमुखी क्याम्पसमा लायन्स हेमजाले ट्याङ्की बनाउँदै
पोखरा, ६ साउन पोखरा २५, गौरीशंकर बहुमुखी क्याम्पसमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण हुन लागेको ट्याङ्कीको पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतीराम तिम्सिनाले शिलान्यास गरे । लायन्स क्लब अफ पोखरा हेमजा अध्यक्ष दुर्गाप्रसाद पौडेलले १० थप समाचार