Uncategorized

साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै महत्वपूर्ण छ स् प्रमुख दाहाल

2 years ago Samaya Dristi Comments Off on साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै महत्वपूर्ण छ स् प्रमुख दाहाल
चितवन, भदौ १३ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक विकाससँगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बुधबार भरतपुर २५ स्थिति बयरघारीमा रमाईलो साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्दै उहाँले भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गर्नुभयो । खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँकृतिक क्षेत्रमा समान थप समाचार

पोखरामा फोटो भिडियो अवार्डका ५–५ सर्वोत्कृष्ठ घोषणा

2 years ago Samaya Dristi Comments Off on पोखरामा फोटो भिडियो अवार्डका ५–५ सर्वोत्कृष्ठ घोषणा
भाद्र १२, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित फोटो भिडियो अवार्डका बिभिन्न ८ बिधाहरुकोे प्रतियोगितामा ५–५ सर्वोत्कृष्ठ घोषणा गरिएको छ । गत श्रावण २ गते देखी प्रतियोगिताको लागि आव्हान गरिएको ७ फोटो बिधामा कुल ५७३ फोटो संकलन भएका थिए भने १ बिधाको बिबाह भिडियो प्रतियोगितामा २० भिडियोहरु प्रतिस्पधामा थिए । सोही प्रतियोगि फोटो र थप समाचार

‘बसियो’ ले ब्यवस्थापन गर्दै नेपाली पर्यटन

2 years ago Samaya Dristi Comments Off on ‘बसियो’ ले ब्यवस्थापन गर्दै नेपाली पर्यटन
घुम्न जाउ घुम्न जाउ घुम्न पोखरा बसियो को बुकिड.ले छैन खतरा । अव नेपालमा घुम्न, बिभिन्न कामको लागि नया गन्तब्य वा ब्यस्त पर्यटकिय स्थानमा जान बसियो नामको एप्लीकेशनले निकै सजिलो बनाउदै छ । आफ्नो गन्तब्य जानुअगाडी उक्त स्थानको जानाकारी, बस्ने खाने ब्यवस्था र अग्रिम बुकिड. सहित घुमन्तेहरुको लागि सहजिकरण गर्ने हेतुले नेपालका केही युवा उद्यमीहरु थप समाचार

फोटोग्राफर संघको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन
पोखरा, ५ बैशाख पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले नववर्ष २०८१ को शुभकामना आदान प्रदान सहित आफ्नो भित्तेपात्रो बिमोचन गरेको छ । बुधबार टुडाको पाटन पोखरामा रहेको आफ्नै कार्यालयमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा बर्तमान कार्यसमिति सहित संस्थाका सदस्यहरुको उपस्थितीमा संयुक्त रुपमा क्यालेण्डर बिमोचन गरिएको थियो । यसै बिच सोही कार्यक्रममा महिला फोटोग्राफर नन्दकला पौडेलको थप समाचार

समाजशास्त्रका नया बिद्यार्थीलाई स्वागत

2 years ago Samaya Dristi Comments Off on समाजशास्त्रका नया बिद्यार्थीलाई स्वागत
पोखराको पृथ्वी नारायण क्याम्पसमा स्नातकोत्तर तह प्रथम तथा दित्तिय वर्षमा भर्ना भएका नया बिद्यार्थीहरुलाई समाजशास्त्र बिद्यार्थी समाजको आयोजनामा सोमबार एक कार्यक्रमका साथ स्वागत गरिएको छ । उक्त स्वागत कार्यक्रम समाजशास्त्र बिद्यार्थी समाज पोखराले  गरेको हो  । कार्यक्रममा समाजशास्त्र बिभागिय प्रमुख शिव बहादुर थापाले समाजशास्त्र अध्यान गर्न आएका बिद्यार्थीले आफ्नो भविष्यको पेशा समाजशास्त्रलाई नै देख्ने गरि थप समाचार

समाजशास्त्री चैतन्य मिश्रसँग पोखरामा अन्तरसम्बाद

2 years ago Samaya Dristi Comments Off on समाजशास्त्री चैतन्य मिश्रसँग पोखरामा अन्तरसम्बाद
पोखरा,फागुन, समाज चिन्ने शास्त्र नै समाजशास्त्र हो तर नेपालको परिप्रेक्ष्यमा बिश्वबिद्यालय स्तरमा पनि वास्तविक समाज चिन्न सक्ने बिषयबस्तु समेट्न सकिएको छैन । उक्त कुरा नेपालका अग्रणी समाजशास्त्री तथा त्रिभुवन बिश्वबिद्यालयमा समाजशास्त्र बिभागका पहिलो बिभागिय प्रमुख अग्रणी प्राध्यापक डा चैतन्य मिश्रले आज पोखरामा बताएका हुन । उनका अनुसार वास्तवमा समाज एक ब्यक्ति र समुहमा मात्र सिमित थप समाचार

एसइई परीक्षाको तयारीका विद्यार्थीलाई मनोबैज्ञानिक परामर्श

2 years ago Samaya Dristi Comments Off on एसइई परीक्षाको तयारीका विद्यार्थीलाई मनोबैज्ञानिक परामर्श
यस वर्ष एसइई परिक्षा दिन गईरहेका कास्की जिल्लाका बिभिन्न स्कुलहरुका बिद्यार्थीलाई एक दिने विद्यार्थी अभिमुखीकरण कार्यक्रम राखिएको छ । नेसनल प्याब्सन कास्कीको आयोजनामा भएको सो  क्षमता अभिवृद्धि कार्यक्रमले बिद्यार्थीले परीक्षा राम्रो गर्नका लागि मद्धत पुग्नुको साथै  मनोवैज्ञानिक रुपमा तयार हुन सहयोग पुग्ने कुरा सहजीकरण वरिष्ठ प्रशिक्षक एवम् उत्प्रेरक देशराज दाहालले गरेका थिए । उक्त अभिमुखीकरण थप समाचार

नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने

2 years ago Samaya Dristi Comments Off on नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने
पोखरा, माघ एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको पोखरा अडिसन माघ २३ गते हुदैछ । पोखरा १७ छोेरेपाटनको गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसमा अडिसन हुन लागेको हो । गायन क्षेत्रमा रुची भएकाहरु आईडलको अडिसनका लागि पोखरामा भाग लिन सक्ने छन् । १६ देखि ३० वर्षसम्म उमेर समुहका युवाले निःशुल्क रुपमा अडीसनमा थप समाचार

आज एपिएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा जितेको छ ।

2 years ago Samaya Dristi Comments Off on आज एपिएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा जितेको छ ।
पोखरामा आज भएको टाइगर कप भलिबल प्रतियोगितामा एपिएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा जितेको छ । आज उद्घाटन पछी भएको समूह बी को खेलमा एपिएफ नेपाल पुलिसलाई ३ नै सेटमा . जित्दै प्रतियोगितामा ३ अंक जोडेको छ । थप समाचार

पुछारसिटे अभियानको आयोजनामा माघे सक्रान्ति मनाउदै एकल कविता बाचन

2 years ago Samaya Dristi Comments Off on पुछारसिटे अभियानको आयोजनामा माघे सक्रान्ति मनाउदै एकल कविता बाचन
पुछारसिटे अभियानको आयोजनामा आज २०८० को माघे सक्रान्तीको बिहान घिउ, चाकु र तरुलसग कविता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रको महत्वपूर्ण मस्तिष्क पुछारसिटमा भेटिन सक्छ भन्ने भारतका पूर्व राष्ट्रपती एपीजे अब्दुल कलामको महान उद्घोषण सहित शुरुवात गरिएको पुछारसिटेको यो चौथो माघे संक्रान्ती कार्यक्रम हो । आजको कार्यक्रममा कवि तथा इन्जिनियर बसन्त गौतमको एकल कविता बाचन थप समाचार